"भुवनेश्वर" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
ना Removing from Category:!Main category using Cat-a-lot
 
पंक्ति ४: पंक्ति ४:
==सन्दर्भ==
==सन्दर्भ==
{{reflist}}
{{reflist}}
[[Category:भारतका सहरहरू]]
[[श्रेणी:भारतका सहरअन]]

१२:३१, ३० मार्च २०२०को रुपमी अहिलको पुनरावलोकनहरू

भुवनेश्वर उडिसाको राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित उडिसाको राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले सम्राट अशोक एक लडाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]