जनकपुर
(जनकपुर उपमहानगरपालिका बठेइ पुन:निर्देशित)
Jump to navigation
Jump to search
जनकपुर उपमहानगरपालिका धनुषाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर जानकी मन्दिर छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिनो छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामी अवस्थित छ। यो शहर नेपालको तराईमाक पडन्छ रे यईलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौं बाटी ४०० कि.मि. दक्षिण पूर्वमा छ।
जनसंख्या[सम्पादन • स्रोत सम्पादन]
नेपालको सन् २०११ को जनगणना अनुसार जनकपुर नगरपालिकाको जनसंख्या २,४५,१२८ छ।यई मध्य पुरुष ५४%, रे महिला ४६% छन्।