सामग्रीमा जानुहोस्

अचान

विकिपिडिया बठेइ
(अचानो बठेइ पुन:निर्देशित)
अचानो

मासु काट्याको हसिया रे अचान
बनोट आकार गोलाकार, चारपाते वा आवश्यक अनुसार
बनाउने साधन काठ
प्रयोग मासु काटन्या वा दाउरा काटन्या
मुख्य प्रचलित क्षेत्र विश्वव्यापी


मासु काटन्या वा दाउरा काटन्याको निम्ति प्रयोग गरिन्या काठअा आनो मुढा वा काठआा चौडा थामलाई अचानो भणीन्छ। अचानोमी काट्न्या वस्तुलाई राखिवर मथिबठे धारीलो हतियारले काटिन्या गरिन्याछ। अचानो बनाउनीका निम्ति कडा काठ जस्तै टीक, अोखर, सख्वा उपयुक्त हुन्छ । अचानो माथि हतियारल्या प्रहार गडन्डा अचानोआ सतह सजिलै नचोइटिने हुनुपडन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]