बिमल गुरुङ

विकिपिडिया बठेइ
बिमल गुरुङ
जन्म (1964-07-17) 17 July 1964 (age 59)
राष्ट्रियताभारतीय
राजनीतिक दलगोरखा जनमुक्ती मोर्चा

बिमल गुरुङ गोरखा जनमुक्ती मोर्चा (जीजेएम) को नेता हुन, जुन् पार्टीले भारतमी गोर्खाल्याण्ड राज्य स्थापनाको माग गरिरहेको छ।

पर्वतीय परिषद[सम्पादनस्रोत सम्पादन]

पर्वतीय परिषद रुद्र प्रधानको दार्जिलिङमी हत्या भएपछि बिमल गुरुङ दार्जिलिङ गोरखा पर्वतीय परिषदमी तुकभिरबाटी प्रतिनिधित्व गर्दै जीएनएलएफ पार्षद बनेका थिए। उनी जीएनएलएफको नेता रे परिषदको अध्यक्षको सुवास घिसिङको एक जना नजीकको सहयोगी बनेका थिए।

इण्डियन आइडल रे छैठो अनुसूची[सम्पादनस्रोत सम्पादन]

परिषदको चौथो निर्वाचन २००४ मी हुने भनिएको थियो। यद्यपि, सरकारले निर्वाचन नगर्ने निर्णय गर्यो रे यसको सट्टा, छैठो अनुसूचीमी परिषदको स्थापना नभएसम्म सुवास घिसिङलाई नै परिषदको एकमात्र कार्यवाहक बनाएको थियो। परिषद क्षेत्रमी केवल एक अल्पसंख्यक आदिवासीको जनसङ्ख्या थियो भनी अन्य धेरै राजनीतिक दलहरू रे सङ्गठनहरूले छैठौ अनुसूचीको जनजातीय परिषदको स्थापनाको विरोध गरे। तेज गतीमी परिषदको पूर्व पार्षदहरूमी अप्रसन्नता पनि बड्यो। तिनिहरू मध्ये, बिमल गुरुगले जीएनएलएफ तोडेर हिडे। पछि उनी २००७ मी दार्जिलिङबाटी इंडियन आइडलको उम्मेदवार भएका प्रशान्त तामाङको जनसमर्थन सक्रियसाथ लागेर हिडे। चाडै नै बिमलले प्रशान्तको समर्थनको लागि जनताको समर्थन पाए रे उनले सत्ताको सीटबाटी घिसिङलाई हटाए। घिसिङले मार्च २००८ मी परिषदको अध्यक्ष पदबाटी राजीनामी दिए रे जलपाईगुडीमी बसाई सरे। जीएनएलएफले धेरै जसो आफ्नो समर्थन रे कार्यकर्ताहरू गोर्खा जनमुक्ती मोर्चासँग गुमायो, बिमल गुरुङ्ले नेतृत्व गरेको एउटा नया पार्टि।

गोर्खाल्याण्डको माग[सम्पादनस्रोत सम्पादन]

जीजेएमको गठनको तत्कालै, बिमलले दार्जिलिङ जिल्ला रे डुवर्सको धेरै क्षेत्रहरूलाई समेटेर गोर्खाल्याण्ड राज्यको स्थापनाको माग दोहोर्‍याए। प्रस्तावित राज्यको कुल क्षेत्रफल ६४५० बर्ग कि. मी. छ र बानरहाट, भक्तिनगर, बिरपारा, चाल्सा, दार्जिलिङ, जयगाऊँ, कालचिनि, कलिम्पोंग, कुमारग्राम, कुर्सियांग, मादरीहाट, मालबजार, मिरिक रे नगरकट्टा जस्ता ठाउँ संलग्न छन्। १९८०को दशकको विपरीत जीजेएम परिपालना गरी आएको छ कि गोर्खाल्याण्डको लागि सङ्घर्ष अहिंसा रे असहयोगको माध्यमले हुनेछ। उनको राज्यको दर्जा माग सन्दर्भमा दार्जिलिङ जिल्ला, डुवर्स रे भारतको अन्य भागहरूको मानिसहरूबाटी बिमलले जन समर्थन प्राप्त गरेका छन्।

२००९को लोकसभाको निर्वाचन[सम्पादनस्रोत सम्पादन]

२००९ को निर्वाचनमा जीजेएम द्वारा समर्थित भाजपाका उम्मेदवार जसवन्त सिंहले दार्जिलिङ लोकसभा निर्वाचन २.५ लाख भन्दा धेरै मतको अन्तरबाटी आफ्नो निकटतम सीपीआई (एम) को प्रतिद्वन्दी जीवेश सरकारलाई हराएर जिते। भाजपाले लोकसभा चुनावको लागि पार्टीको घोषणा पत्रमी गोर्खाल्याण्डको गठन उल्लेख गरी सकारात्मक दृष्टिकोण राखेको एवजमी जीजेएमले भाजपाको समर्थन गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]