गाई

विकिपिडिया बठेइ
बसिरहेकी गौ माता

गाई एक प्रकारको घर पालुवा साकाहारी जनावर हो । गाई दूध, गहुँत खानाका लागि र पूजा गर्नको लागि पाल्ने गर्दछन् । गाईको छोरा बच्चा (बाछो)लाई बहर भनिन्छ र छोरी बच्चा लाई बाछी भनिन्छ । गाईको बहर ठुलो भयो भने गोरु भनिन्छ । गोरुलाई खेत जोत्ने काममा प्रयोग गर्दछन् । गाईको गोबरको मल बनाएर खेतमा हाल्नाले खेती राम्रो हुन्छ । कतै कतै गाईको गोबरको गुइठा बनाएर आगो बाल्न प्रयोग गरिन्छ।

गाईको मूत्र[सम्पादनस्रोत सम्पादन]

गाईको मूत्रलाई गोमूत्र अथवा गहुँत भनिन्छ । छाला, हाड एवं देह मा स्थित पाप नष्ट गर्न पञ्चगव्यमा गहुँत पनि मिसाएर पान गरिन्छ ।

गाईको महत्व[सम्पादनस्रोत सम्पादन]

शास्त्र मा गाईलाई भगवान विष्णुको पत्नी नीला देवी को स्वरूप भनिएको छ अत: गाई लाई माता मानिन्छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]


भाईरका कडी[सम्पादनस्रोत सम्पादन]