हेलो नेपाल

विकिपिडिया बठेइ
हेलो नेपाल
उद्योगदूरसञ्चार
सेवा क्षेत्र
नेपाल
सेवाअनप्रिपेड/पोस्टपेड मोबाइल सेवा
कर्मचारी सङ्ख्या
१००+
वेबसाइटhttp://www.hellonepalgsm.com/

हेलो नेपाल यक नेपाली उपग्रह टेलिकम कम्पनी हो रे नेपालको यक निजी दूरसञ्चार कम्पनी पनि हो। नेपालमी जिएसएम सेवा प्रदान गर्ने यो तेस्रो निजी कम्पनी हो। आधारभूत संरचना रहित देशको विकासोन्मुख ग्रामीण भू-भाग बठे सेवा शुरु अर्ने यो नेपालको पहिलो दूरसञ्चार कम्पनी हो।

कम्पनीले नेपालको मध्य-पश्चिमी क्षेत्रको परिचालन आधारको रूपमा ब्राण्ड नाम 'हेलो नेपाल' अन्तर्गत काम गर्न वा सेवा सञ्चालन गर्न २०६४ फागुन ५ मा नेपाल दूरसञ्चार प्राधिकरण बठे दूरसञ्चार अनुमति पत्र प्राप्त गर्‍याको थ्यो।

बारेमी[सम्पादनस्रोत सम्पादन]

यसले आफुनु सेवा नेपालको मध्यपश्चिम र सुदुर पश्चिम क्षेत्रहरू बठे शुरु गरिसकको छ र नजिकैको भविष्यमी यसले सेवालाई पश्चिम, मध्य र पूर्वी क्षेत्रहरू गरि सम्पूर्ण देशमी सेवा विस्तार गर्ने लक्ष्य सहित अगाडि बढ्याको छ। हाल यसले आफुनो सेवा नेपालको पश्चिम क्षेत्रमा विस्तार गर्ने लक्ष्य लिएको छ। नेपाली नागरिकता प्रतिलिपि र एक राहदानी आकारको तस्वीर लिएर हामीले यसको सिम निकाल्न सक्छौँ र यसले एक पटकमा ३ वटा सिमहरू प्रदान गर्ने गरेको छ। यो पूर्ण रूपमी नि: शुल्क छ र प्रयोगकर्ताहरूले हेलो नेपालबठे हेलो नेपालमै कल गर्दा २४ घण्टाको लागि कुनै शुल्क लाग्नेछैन। मानिसअनले ३ वटा सिम नि: शुल्क प्राप्त गर्न्या छन् र ३ महिनाका लागि नि:शुल्क कल गर्न पाउन्या छन्।[१]

अनुमति पत्र खारेज[सम्पादनस्रोत सम्पादन]

हेलो नेपाल ब्राण्डमी मोबाइल सेवा दिइरह्याको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको बक्यौता वापतको नवीकरण दस्तुर तिर्न नसके पछा अनुमति पत्र खारेज गरिया थ्यो:। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थ्यो रे भदौ १ गतेसम्म पैलो किस्तावापत कम्पनीले करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले यसलाई सयमसीमा दिएको थ्यो तर, उक्त समयमी लै रकम तिर्न नसके पछा यसको अनुमति पत्र खारेज गरिया: थ्यो।[२]

उत्पादनअन[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "हेलो नेपाल जिएसएमको बारेमी". टाइम एण्ड अपडेट. जनवरी ८, २०१९. Check date values in: |date= (help)
  2. "'हेलो नेपाल'को अनुमति पत्र खारेज". अनलाइन खबर. भदौ २, २०७६. Retrieved असोज ११, २०७६. Check date values in: |access-date=, |date= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]

आधिकारिक वेबसाइट Archived 2019-05-27 at the Wayback Machine.