राणा वंश
राणा वंश | |
---|---|
चित्र:राणा वंश को प्रतीक | |
कुँवर परिवार | |
नेपालका राणा नेपालका श्री तीन महाराज, लमजुङ र कास्कीका महाराजा | |
नेता | वीर नरसिंह कुँवर (जंगबहादुर राणा) |
राणा वंश जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमी अधिनायकवाद लगाएको थियो, शाह राजालाई एक व्यक्तित्वमी घटाएर प्रधानमन्त्री रे अन्य सरकारी पदहरू राणाहरूलाई वंशानुगत बनाएको थियो। [१] [२] [३] [४] वि.सं. २००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो । [१] [२] यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्व रे भण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाटी राणा थर लेख्न थाले ।
राणा वंश गोरखा राज्यको भारदार कुँवर खलकको वंशज हुन्। [५] त्यतिबेलाको सत्तासीन थापा खलक (मुख्तियार भीमसेन थापा खानदान) सँग वैवाहिक सम्बन्ध जोडिएपछी देशको केन्द्रिय दरबारी राजनीतिमी कुँवर खलकले प्रवेश पाए। [६][७] राणाहरू अर्को भारदारी परिवार पाँडे खलक सँग पनि जोडिएका थिए। [७]
राणा शासन; जङ्गको शासन[सम्पादन • स्रोत सम्पादन]
कोट रे भण्डारखालको नरसंहारपछि बनारसमी थापा, पाण्डे, बस्न्यात रे अन्य नागरिक बसोबास गरेका थिए । त्यस्तै नौतनवा रे बेतियामा केही नागरिक बसोबास गर्न गएका थिए । चौतारिया गुरुप्रसाद शाह पनि बेतियाका राजासँग बस्न गएका थिए । बनारसमी राजा रे रानीको उपस्थितिको बारेमी थाहा पाएपछि गुरुप्रसाद त्यहाँ गए रे सेना जम्मा गर्न थाले रे जंगबहादुरलाई मृत्युदण्ड दिने योजना बन्न थाल्यो। [८]
उल्लेखनीय राणा सदस्यहरू[सम्पादन • स्रोत सम्पादन]
- जङ्गबहादुर राणा
- बमबहादुर राणा
- रणोद्दिप सिँह बहादुर राणा
- बबर शम्शेर जङ्गबहादुर राणा
- भिम शमशेर जङ्गबहादुर राणा
- वीर शमशेर जङ्गबहादुर राणा
- चन्द्र शमशेर जङ्गबहादुर राणा
- देव शमशेर जङ्गबहादुर राणा
- गौरव शमशेर जङ्गबहादुर राणा
- जुद्ध शमशेर जंगबहादुर राणा
- केशर शमशेर राणा
- किरण शमशेर राणा
- मधुकर शमशेर राणा
- मोहन शमशेर जङ्गबहादुर राणा
- नर शमशेर जङ्गबहादुर राणा
- नीरशमशेर जङ्गबहादर राणा
- ओम विक्रम राणा
- पद्म शमशेर जङ्गबहादुर राणा
- पशुपति शमशेर जङ्गबहादुर राणा
- प्रदिप शमशेर जङ्गबहादुर राणा
- रत्न शमशेर जङ्गबहादुर राणा
- रुद्र शमशेर जङ्गबहादुर राणा
- सत्चित शमशेर जङ्गबहादुर राणा
- तोरण शमशेर जङ्गबहादुर राणा
- उदयसम्शेर राणा
ग्यालरी[सम्पादन • स्रोत सम्पादन]
-
मेजर जनरल विष्णु शमशेर राणा रे श्रीमती
-
कमाण्डिङ जनरल बाबर शमशेर राणा रे परिवार
-
धीर शमशेर राणा रे छोराहरू मिलेर शमशेर राणा वंश बनेका थिए
-
चन्द्र शमशेर रे छोराहरु
स्रोतहरू[सम्पादन • स्रोत सम्पादन]
- ↑ Dor Bahadur Bista 1991, p. 37.
- ↑ Sharma Baral 1964, p. 111.
- ↑ Regmi 1975, p. 90.
- ↑ Wright 1877, p. 285.
- ↑ Joshi & Rose 1966, p. 30.
- ↑ Acharya 2012, p. 11-12.
- ↑ ७.० ७.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedPurushottamShamsher1990
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedBritanta