ढाँचा:क्या तमलाई था छ?
- ...
- ... नेपालको पइल्ली महिला सम्पादक साधना प्रधान रे कुमारी कामाक्षादेवी हन् ।
- ... टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर है मलतिर का उचाइमी पाइन्या वनस्पति हो।
- ... लिम्बू जातिले नाच्ने नाच धान नाच हो भने सोरठी नाच गुरुङ जातिले नाच्ने नाच हो ।
- ... मान्सुले सब है झट्टू गदद्या काम आँखा झिम्काउन्या काम हो ।
- ... संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक बेलायत हो ।
- ... नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ भने नेपालको काठमाण्डौंलाई मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ ।
- ... गड्यौलाका आँखा हुँदैनन् ।