गाई

विकिपिडिया बठेइ
गाई
A Swiss Braunvieh cow wearing a cowbell
Domesticated
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
स्तनधारीप्राणी
Subclass:
Infraclass:
गण:
मौ:
उप-मौ:
वंश:
प्रजाति:
B. primigenius
उप-प्रजाति:
B. p. taurus,
B. p. indicus
Binomial name
Bos primigenius
Trinomial name
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range
पर्यायअन

Bos taurus,
Bos indicus

बसेको गाई

गाई एक प्रकारको घर पालुवा साकाहरी जनावर हो । गाई दूध खानाका लागि पाल्ने गर्दछन् । गाईको भाले बच्चा (बाछो)लाई बहर भनिन्छ रे पोथी बाछोलाई बाछी भनिन्छ । गाईको बहर ठुलो भयो भने गोरु भनिन्छ । गोरुलाई खेत जोत्ने काममा प्रयोग गर्दछन् । गाईको गोबरको मल बनाएर खेतमी हाल्नाले खेती राम्रो हुन्छ । कतै कतै गाईको गोबरको गुइठा बनाएर आगो बाल्न प्रयोग गरेको

गाईको पिसाब[सम्पादनस्रोत सम्पादन]

गाईका पिसाबलाई गौमु अथवा गहुँत भणीन्ा ।

गाईको महत्व[सम्पादनस्रोत सम्पादन]

निन्छ हिन्रुको राष्ट्रिय यो तेत्, ोटी, गहुँत, गोबर देवतठाउँिउँनोइ्रतीक नि हबना हाम् सवैले –आफ्नो घरमाइ गाइ पालेका हुनाउ । गाइको गौंत, गोबर, दही, दुध रे, लाच्इरञर ्चगवव्य लगै भण्णाहान् । हिन्दुहरुका प्रत्येक कर्मकाण्ड रे पूजाका ाामर् े जननभइबर नै हुनो । पञ्चगव्यले कन्छन् असुद्घीहरु लाइ सुद्घ अद्द रे त्य लाइ पान अरेमा आफुपनि सुद्घ हुने तथा कतिपय रोगहरु समेत निवारण हुने काममाइ प्रयोग अरिन्छ । गाइको गौंत सय मिलिग्राम जति कपडछान अरिबर ब्यहान भोक्यै पेटमी पियोभणे कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाटी पनि मुक्त हुन सकिन्छ भण्णेइ कुरडी आयुर्वेद शास्त्रहरुमाइ लेख्यै पाइन्छ । तिसोइ अरिबर गाइका गोबरले लिपपोत अर्यो भणे घर भितर रया आँखाले धेक्न नसकिने किटाणुलगै नाश हुनका संगैै घर भितर पनि शुद्घताको आभास हुन्छ । गाइको गोरस बाटाहै देवतामी चढाइने पञ्चामृत, अभिषेक आदी बनाउनुका संगै देवताहरुको संतुष्टीका लागी अरिने हवनकार्य लगै गाइको घी बाट मात्रै अद्द सकिन्छ । घरमी गाइ पालिनु रे गाइको सेवा अन्नु भणेको तेत्तीसकोटी देवतालाइ पाल्नु रे तिनरीे सेवा अन्नु बराबर हो । ‘गावो विश्वस्यमातरः’ अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भण्णेइ कुरडी पनि वेदमी लेखियै छ । तिसोइ अरिबर हिन्दु जनमानसमी केइ लगै धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममाइ लगै गाइको दान अद्दाले जीवित रे मर्या मान्छकोे सजिलैसंग उद्घार रे तारण हुन्छ भण्णे विश्वास अरीन्छ । बैतरणी जसा घोर नरकहरु पार अद्द खिलाइ समेत गौदानको भौत ठूलो महत्व छ । प्राचीन कालमी भगवान श्री कृष्ण आफुइ गाइका प्यारा गो सेवक थे । उन् बाल्यकालमी बृन्दावनमाइ गाई चराउथे । त्यै बाटी यो जाणिन्छ की गाई तेत्तीसकोटी देवताको जीउनो मुर्ति, मानिसहरुको लागी उपयोगी रे देव शक्तिहरुको भौत प्रिय जनाबर माणियाको छ । आज–भोल कतिपय गाऊँ–शहरका मान्छेले आफ्ना गोठमी पालिएका गाइहरुलाइ धपाइबर आश्रयहीन बनाएका छन् । गौ माताकी यो पीडा तिन् दयानभएका मान्छे लाइ के थाहा छ ? जब गाइहरु इसरी अपहेलित भइबर घरबाटी निकालिनाहान् , तिनले आफ्नो ओत आश्रय रे आहारा नपाएका वखत आफनाइ रिथी लाइ जे श्राप दिनाहान् , त्यै बाटा कुनै किसिमले पनि मुक्ती नैपाइनी । गाइलाई छाडा अद्दे मान्छ जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पिछ्यारी तिन् तिसै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमी पड्डाहान् भण्णेइ कुरडी श्रीमद्भागवत महापुराणमी समेत वर्णन अरियाको छ । गाइलाइ दुःख दिनु, मार पिट गर्नु, गोठबाटी निकाल्नु भणेको आफुलाइ जन्माएकी आमा लाइ घर बाटाहै निकाल्नुजत्तीकै घोर अपराध हो । तबै जाणी–जाणी वा अन्जानमाइ लगै यदि कोही गृहस्थ गाइ प्रति तिसोे दुव्र्यवहार अरन्छ भणे त्यै भण्णा निन्दित पशुतुल्य नराधम और कोही पनि हुन सक्दैन । धार्मीक तथा राष्ट्रीय पहिचान बोकेको सोझो गाइ प्रति यदि कोही मान्छे अमानविय व्रmुर व्यबहार अरन्छ भणे त्यैले चौरासीलाख योनी सम्म पनि त्यै पापको भागी बन्नुपड्डे अवश्यम्भावी छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. Grubb, P. (2005). "Bos taurus primigenius". In Wilson, D.E.; Reeder, D.M (eds.). Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd ed.). Johns Hopkins University Press. pp. 637–722. ISBN 978-0-8018-8221-0. OCLC 62265494.


भाईरका कडी[सम्पादनस्रोत सम्पादन]