ब्याटिङ (क्रिकेट)

विकिपिडिया बठेइ
रिकी पोन्टिङ पुल शट प्रहार गर्दै ।

क्रिकेट खेलमी ब्याटिङ एक कला वा शैली हो जुन क्रिकेट बललाई क्रिकेट ब्याटद्वारा प्रहार गर्‍यार रन बनाउन वा एक विकेट बचाउनका लागि गरिन्छ ।[१] एउटा खेलाडी जो वर्तमानमी ब्याटिङ गरिरह्याको छ त्यसलाई ब्याट्सम्यान भणिन्छ भन्या बललाई हिर्काउन्या कलालाई शट वा स्ट्रोक भन्ने गरिन्छ । विशेसज्ञ ब्याट्सम्यान पदल्या सामान्य रूपमी त्यस्तो खेलाडीको वर्णन गर्छ जो ब्याटिङ गर्न विशेसज्ञ हुन्छ (जस्तै बलर जो बलिङ गर्न विशेसज्ञ हुन्छ) ब्याटिङ गरिरह्याको अवस्थामी खेलाडीलाई ब्याट्सम्यान पदको पनि प्रयोग गरिन्छ ।[२] पछि यो पद आफ्नो पालोमी ब्याट गर्न्या कुनै पनि खेलाडीको लागि प्रयोग गर्न सकिन्छ । महिला क्रिकेटमी कहिल्याकाही ब्याटिङ गरिरह्याको महिला खेलाडीलाई ब्याट्सवुमन पदको प्रयोग गर्न्या गरिन्छ तर "पुरुष" शब्दावली पुरुष तथा महिला क्रिकेटमी बढी प्रयोग गर्न्या गरिन्छ ।

एक इनिङको समयमी ब्याटिङ गर्न्या समूहको दुई खेलाडी पिचमी सदैव रहन्छ । बलरको वर्तमान बल सामना गर्न्यालाई स्ट्राइकर रे अर्कोलाई नन-स्ट्राइकर भणिन्छ । जब कुनै ब्याट्सम्यान आउट हुन्छ त्यस समय उसको कुनै टिमको सदस्यले उसलाई स्थानान्तरित गर्छ । यो निरन्तर चलिरहन्छ जब सम्म एउटा टिमको इनिङको समाप्ति हुदैन वा सो टिमको १० खेलाडी आउट हुदैन वा अर्को टिमले ब्याटिङ गर्न्या अवसर पाउदैन ।

ब्याटिङ शैली वा योजना म्याचको प्रकार रे म्याचको वर्तमान स्थिति माथि निर्भर गर्दछ । ब्याट्सम्यानको मुख्य उद्देश्य आफ्नो विकेट नगुमाउनु रे सम्भव भया सम्म चाँडो है चाँडो रन बनाउनु हो ।

कला रे शैली[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. Cricket: A guide book for teachers, coaches and players (Wellington: New Zealand Government Printer, 1984), p. 8.
  2. BBC SPORT | Cricket | Skills | Backlift and step