नेपालकी राजकुमारी शारदा शाह
राजकुमारी शारदा शाह | |||||
---|---|---|---|---|---|
नेपालकी राजकुमारी | |||||
स्वास्नी | कुमार खड्गविक्रम शाह | ||||
सन्तान | विकास बिक्रम शाह दिबास विक्रम शाह आशिष विक्रम शाह | ||||
| |||||
घर | शाह वंश (जन्मद्वारा) | ||||
पिता | महेन्द्र वीरविक्रम शाह | ||||
आमा | इन्द्र राज्यलक्ष्मी देवी शाह | ||||
जन्म | २ फेब्रुअरी १९४२ नारायणहिटी राजदरबार, काठमाडौं, नेपाल | ||||
मृत्यु | १ जुन २००१ नारायणहिटी राजदरबार, काठमाडौं, नेपाल | (५९ वर्ष)||||
धर्म | हिन्दू |
नेपालकी राजकुमारी शारदा शाह वा शारदा राज्य लक्ष्मी देवी शाह (फेब्रुअरी २, १९४२ – जुन १, २००१)नेपालका राजा महेन्द्रकी छोरी थिइन्। राजकुमारी शारदा रे उनका पति कुमार खड्गविक्रम शाह नेपाली शाही हत्याकाण्डमी मारिएका नेपाली शाही परिवारका दश सदस्यमध्ये दुई थिए।
जीवन[सम्पादन • स्रोत सम्पादन]
राजकुमारी शारदा राजा महेन्द्र वीरविक्रम शाह रे उनकी पहिलो पत्नी इन्द्र राज्यलक्ष्मी देवी शाहकी दोस्रो छोरी थिइन्।
शारदा नामको अर्थ "कला रे ज्ञानको देवी" हो।[१]
राजकुमारी शारदाले लोरेटो कन्भेन्ट, दार्जिलिङ रे त्रिभुवन विश्वविद्यालयमी शिक्षा हासिल गरेकी थिइन् । उनी सामाजिक कल्याणका गतिविधिमी सक्रिय थिइन् रे बालबालिकाको कल्याणकारी गतिविधिमी संलग्न थिए। राजकुमारी शारदा नेपाली रेडक्रस सोसाइटी, विपद् राहत उपसमिति, बाल कल्याण उपसमिति लगायतका संस्थासँग आबद्ध थिइन् । सन् १९७१ मी, उनले SOS Village-Nepal को स्थापना गरिन्, रे यसको अध्यक्ष थिइन्।
राजकुमारी शारदाले २९ मे १९६५ मी कुमार खड्ग विक्रम शाह (१९३९–२००१) सँग काठमाडौंमी विवाह गरिन् ।
राजकुमारी शारदा रे कुमार खड्ग दुवैको सन् २००१ जुन १ मी नेपाली दरवार हत्याकाण्डमी हत्या भएको थियो ।[२]
सम्मान[सम्पादन • स्रोत सम्पादन]
- राष्ट्रिय सम्मान[citation needed]
- Member of the Order of Gorkha Dakshina Bahu, 1st class (13 April 1972).
- King Mahendra Investiture Medal (2 May 1956).
- King Birendra Investiture Medal (24 February 1975).
- Commemorative Silver Jubilee Medal of King Birendra (31 January 1997).
- विदेशी सम्मान[citation needed]
- Japan : Dame Grand Cordon of the Order of the Precious Crown (16 May 1978).
- Spain : Dame Grand Cross of the Order of Isabella the Catholic (17 September 1983).[३]
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]
- ↑ "Indian Baby girl names starting with S - Hindu girl Names - Latest girl Names India". children.indiaeveryday.in. Archived from the original on 27 September 2015. Retrieved 21 April 2018.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedwomensenews.org
- ↑ "Boletín Oficial del Estado" (PDF). Retrieved 21 April 2018.