ढाँचा:क्या तमलाई था छ?
- ... नेपाल राष्ट्र बैंकका (चित्रमी लोगो) पैल्ला गभर्नर हिमालय सम्शेर जबरा हन् ।
- ... विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हन् । उन श्रीलङ्काकि प्रधानमन्त्री बनेइ थिइन्।
- ... नेपालमी १८५ प्रकारका माछा पाइनान ।
- ... आरूको बियाँलाई बस्पति भनिन्छ भनें लप्सीको बियाँलाई च्याम्पटी भनिन्छ ।
- ... भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना सन् ३१ डिसेम्बर १६०० मा भएको थियो ।
- ... चार्ल्स डार्विनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
- ... विश्वमा सबैभन्दा बढी चिया खपत गर्ने देश बेलायत हो । जसले झण्डै ४० प्रतिशत चिया खपत गर्दछ ।
- ... टाउकोमा गर्भ धारण गर्ने जीव उडुस हो ।