ढाँचा:क्या तमलाई थाहा छ
- ... सबहै बढता फेर फिफा बर्ष खेलाडी हुन्या व्यक्ति लियोनेल मेस्सी (चित्रमी) हुन् ।
- ... स्वीडेनकी किकी हाकानस्सन पहिलो विश्वसुन्दरी हुन् ।
- ... नेपालको सब है ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
- ... सबैभन्दा पहिले देवनागरी लिपि प्रयोग गरेर सामग्री प्रदान गर्ने विकिपिडिया नेपाली विकिपिडिया हो ।
- ... राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रू १ लाख रूपियाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए ।
- ... नेपालमा सबैभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
- ... माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
- ... कर्णाली नदी माथि बनेको १०१५ मीटर लामो गेरुवा पूल नेपालको सबैभन्दा लामो पूल हो र यो बर्दिया जिल्लामा पर्दछ ।