हिउँ चितुवा

विकिपिडिया बठेइ
हिउँ चितुवा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
स्तनधारीप्राणी
गण:
मौ:
फेलीडे
उप-मौ:
प्यान्थराइने
वंश:
प्यान्थरा

ओ ब्रायन रे जोन्सन २००७
प्रजाति:
अन्सिया
Binomial name
प्यान्थरा उन्सिया
(स्क्रबर, १७७५)
क्षेत्र

हिउँ चितुवा यक ठूलो बिल्ला प्रजातिको मांसाहारी जनावर हो जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रअनमी पाइन्नान। हिउँ चितुवा समुन्द्री सतह बठेइ ३,००० बठेइ ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमी बसोबास अद्दान। लुकेर रहने स्वभावको कारण यिनअनको सही सङ्ख्या था हुन्या नाइ सक्या, तापनि खुला जङ्गली क्षेत्रमी ३,५०० बठेइ ७,०००को सङ्ख्यामी तथा विश्वका चिडियाघरअनमी ६०० बठेइ ७००को सङ्ख्यामी हिउँ चितुवाअन रयाः अनुमान गरियाः छ।

हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर यै जनवर बिरालो कै आकारमी धेकिन्छ, सामान्यतया यिनअनको तौल २७ बठेइ ५४ किलोग्राम तथा लम्बाई ७५ बठेइ १३० सेन्टिमिटरको हाराहारी माइ हुन्छ भणे पुच्छर सहितको लम्बाई ७५ बठेइ ९० प्रतिशत बढी हुन्या अद्दछ।

स्वरूप[सम्पादनस्रोत सम्पादन]

हिउँ चितुवा

यसको मु छोटो हुन्छ रे नाकका प्वाल ठूला हुनान जसले गर्दा हिमाली क्षेत्रमी स्वास फेर्न सजिलो हुन्छ। यसको शरीरमी हल्का खैरो रङ्गको लामा रे बाक्ला भुत्ला हुनान। यसको शरीरभरी काला पहेँला थेग्लाअन हुनान रे छाती सेतो हुन्छ। यसको आँखा निलो वा हरियो रङ्गको हुन्छ रे पञ्जा ठूला हुनान जैले गर्दा यिनअन हिउँ माइ सजिलै हिड्न सक्छन। लामो रे लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमी हिड्दा शरीर सन्तुलन गर्न सहयोग मिल्छ।

भौगोलिक वितरण[सम्पादनस्रोत सम्पादन]

हिउँ चितुवा हिमाली क्षेत्रका जङ्गल तथा पत्थरीला पहाडअनमी बसोबास गर्ने अद्दान। हिउँ चितुवा मध्य तथा दक्षीण एसियाको उबडखाबड परेको हिमाली प्रदेशमी लगभग १,२३०,३०० वर्ग किलोमिटरको क्षेत्र भित्र पाइन्नान, जुन क्षेत्र भित्र नेपाल, चीन, भारत, अफगानिस्तान, भुटान, कजाखस्तान, किर्गिस्तान, मङ्गोलिया, पाकिस्तान, रूस, ताजकिस्तान रे उज्वेकिस्तान लगायतका बाह्र वटा देशअन पर्छन।

भौगोलिक वितरण अनुसार हिउँ चितुवा बसोबास गर्ने क्षेत्र पश्चिम अफगानिस्तानको हिन्दुकुस शिर दर्या बठेइ पमिर हिमालय, टियान शान काराकोरम हिमाल,कश्मिर, कुन्लुन, हुदै दक्षिणी साइबेरीया सम्म फैलिएको छ, जाँ रूसको अल्ताइ हिमाल, साजन, तन्नु-ओला हिमाल रे बैकाल तालको पश्चिमी क्षेत्रका हिमलायअन लै पडन्छन्। हिउँ चितुवा मङ्गोलियामी तथा गोवी अल्ताइ रे खाङ्गाई हिमालाम तथा तिब्बत माइ उत्तरमी अल्ताइन-ताह सम्म पाइन्नान।

सङ्ख्या तथा संरक्षण स्थिति[सम्पादनस्रोत सम्पादन]

म्याककार्थिले सन् २००३ माइ अरियाः अध्ययनका अनुसार हिउँ चितुवाको कुल सङ्ख्या ४,०८० बठेइ ६,५९०को हाराहारिमी रयाः धेकिन्छ। यो अनुमानित सङ्ख्या माइ हाल फरक पर्न सक्छ। साथै विश्व भरका चिडियाघरअनमी लगभग ६००-७०० को सङ्ख्या माइ हिउँ चितुवाअा रयाः अनुमान गरियाः छ।

सन् १९७२ माइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले हिउँ चितुवा लाइ विश्वव्यापी रूपमी खतरामा परेका प्रजातिको रातो सूची माइ सूचीकृत गर्‍या थ्यो। सन् २००८ माइ यहि खतराको सूची लाइ कायम नै राखियो।

देश( क्षेत्र) बासस्थानको क्षेत्र
(कि मि.)
अनुमानित
सङ्ख्या
अफगानिस्तान ५०,००० १००-२००?
भुटान १५,००० १००-२००?
चीन १,१००,००० २,०००-२,५००
भारत ७५,००० २००-६००
काजकस्तान ५०,००० १८०-२००
किर्गिस्तान १०५,००० १५०-५००
मङ्गोलिया १०१,००० ५००-१,०००
नेपाल ३०,००० ३००-५००
पाकिस्तान ८०,००० २००-४२०
ताजकिस्तान १००,००० १८०-२२०
उज्वेकिस्तान १०,००० २०-५०
शान डियगो चिडियाघर माइ भयाः हिउँ चितुवा

संरक्षण क्षेत्रअन:

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. Durbin, L.S., Hedges, S., Duckworth, J.W., Tyson, M., Lyenga, A. & Venkataraman, A. (IUCN SSC Canid Specialist Group – Dhole Working Group) (2008). Cuon alpinus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 22 March 2009. Database entry includes justification for why this species is endangered

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]