इण्डोनेशिया एयर एसिया विमान ८५०१

विकिपिडिया बठेइ

इण्डोनेशिया एयर एसिया विमान ८५०१ (QZ8501/AWQ8501) एउटा इण्डोनेशियाई अन्तर्राष्ट्रिय उडान थ्यो जुन २८ डिसेम्बर २०१४ मी इन्डोनेशिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछा बेपत्ता भयाको थ्यो ।[१] विमानमी १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थ्या ।[२] विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भयाको हो ।

बेपत्ता विमानको समय तालिका[सम्पादनस्रोत सम्पादन]

व्यतीत (घण्टा:मिनेट) समय घटना
यूटिसी पश्चिमी इण्डोनेसियाई समय
यूटिसी+७
सिङ्गापुर प्रमाणिक समय
यूटिसी+८
००:०० २७ डिसेम्बर २८ डिसेम्बर विमान उडान समय जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल[३]
२२:३५ ०५:३५ ०६:३५
००:४२ २३:१७ ०६:१७ ०७:१७ इन्डोनेसियाई हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद[४]
००:४९ २३:२४ ०६:२४ ०७:२४ हवाई यातायात नियन्त्रणकर्तासँग रेडियो सम्पर्क विच्छेद[४]
०१:५५ २८ डिसेम्बर ०७:३० ०८:३० निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल[३]
००:३०

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन". छाड्डिबार पुग्या मिति:२८ डिसेम्बर २०१४.
  2. "हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?". छाड्डिबार पुग्या मिति:२८ डिसेम्बर.
  3. ३.० ३.१ "QZ8501 / Indonesia AirAsia". FlightRadar24. Retrieved 28 December 2014.
  4. ४.० ४.१ "AirAsia jet with 162 on board goes missing on way to Singapore". CNN International Edition. 28 December 2014. Archived from the original on 28 December 2014. Retrieved 28 December 2014.