"आमोदवर्धन कौण्डिन्‍न्‍यायन" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
नयाँ पृष्ठ
ट्याग: सन् २०१७ स्राेत सम्पादन
(कोइ भिन्नता छैन)

१४:५१, ११ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

आमोदवर्धन कौण्डिन्‍न्‍यायन (आमोद आचार्य)
जन्मवि.सं २०२४ कात्तिक २७
तनहुँ, नेपाल
वासस्थानकाठमाडौ
राष्ट्रियतानेपाली
शिक्षाआचार्य(वेद), विद्यावारिधि
अल्मा मेटरत्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय
पेशालेखन,शिक्षण
कार्यकालवि.सं. २०४० देखि
चिनारीको कारणभाषा, धर्म, संस्कृतिबारेका पुस्तक तथा लेखरचनाहरू
जिवनसाथीवेदवती
सन्तानऐन्दवी, अन्वय
मातापिताशिवराज आचार्य कौण्डिन्न्यायन, नारायणीदेवी
आफन्तनरनाथ आचार्य(पितामह)

आमोदवर्धन कौण्डिन्‍न्‍यायन (आमोद आचार्य ) (अङ्ग्रेजी: Amodavardhana Kaundinnyayana/Amod Acharya जन्म - वि.सं २०२४ कातिक २७) नेपालका एक विशिष्ट संस्कृत विद्वान्, भाषा, धर्म संस्कृतिविद् तथा लेखक हन् । उनरा नेपाली रे संस्कृत भाषामी वेद, धर्म, संस्कृति सम्बन्धि एक दर्जन है बढति कृतिअन नेपाल रे भारतबठे प्रकाशित छन्[१] भने अनेक लेखहरू नेपालका प्रमुख पत्रिकाहरूबाट प्रकाशित छन् ।[२] [३][४][५][६]



सन्दर्भ

भाईरका कडीअन