"भानुभक्त आचार्य" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
नाकुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति २: पंक्ति २:
{{Infobox writer <!-- for more information see [[:Template:Infobox writer/doc]] -->
{{Infobox writer <!-- for more information see [[:Template:Infobox writer/doc]] -->
| name = भानुभक्त आचार्य
| name = भानुभक्त आचार्य
| image =
| image = Bhanubhakta Acharya.jpg
| caption = भानुभक्त आचार्यको तस्विर
| caption = भानुभक्त आचार्यको तस्विर
| birth_date = वि. सं. १८७१ असार २९
| birth_date = वि. सं. १८७१ असार २९
पंक्ति ९: पंक्ति ९:
| death_place = सतीघाट, तनहुँ
| death_place = सतीघाट, तनहुँ
| occupation = [[कवि]]
| occupation = [[कवि]]
|known_for = उत्कृष्ट कविता लेखन
|known_for = उत्कृष्ट कविता लेखन, रामायण
|father= धनञ्जय आचार्य
|father= धनञ्जय आचार्य
|religion = [[हिन्दु]]
|religion = [[हिन्दु]]
पंक्ति २५: पंक्ति २५:


== भानुभक्त नेपाली साहित्यमी ==
== भानुभक्त नेपाली साहित्यमी ==
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ ।



==कृतिअन==
==कृतिअन==

१४:१४, २९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
जनमवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्युवि सं. १९२५ असोज ६
सतीघाट, तनहुँ
पेशाकवि
धर्महिन्दु

भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६) नेपाली साहित्य का प्राथमिक काल का प्रतिनिधि कवि हुन। उन वाल्मीकि रामायण का अनुवादक का रुप मी प्रख्यात छन। मोतिराम भट्ट ले उनलाई पैल्ली कि मिञ्‍ज्याँ नेपाली भाषा का आदिकवि को उपाधि दियाऽ थ्यो। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिइन लेखीराइछन। उनरा पाण्डुलिपि लाई संग्रह अरीबर मोतिराम भट्टले पुस्तकाकार मी प्रकाशित अर्‍या पछा उन नेपाली साहित्य मी पछ्याणीया हुन।

जीवनी

भानुभक्त को जन्म धनञ्‍जय आचार्य रे धर्मावतीदेवी का पुत्रका रूप मी तनहूँ का रम्घा मी विक्रम सम्वत १८७१ असार २९ गते भयाको थ्यो।[१] बज्या श्रीकृष्ण आचार्य बठेइ शिक्षा पाया का यिन ले यक घासी को घास काटिबर पाटी पौवा बनौन्या इच्छा बठेइ केइ न केइ अरीबर नाउँ कमौन्या प्रेरणा पाया को थ्यो भण्ण्या भुँणाई छ।

योगदान

अठारौं शताव्दी मी उदायाका नेपाली बाङ्ग्मय का ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरण भितरि राम को आदर्श सृष्टि अद्द्या यक मार्गदर्शक हुन। उनले राजमहल होऊ या वनबास यात्रा, लोकहित की न्यूति जसोइ लै काम अद्दु पणन्छ भण्णया भगवान राम का आदर्श को प्रचार अद्दाऽ सङ्ङै हजारौ वर्ष बठेइ पूर्वीय जगत मी उपजीव्य बन्याऽ प्रतिनिधि ग्रन्थ रामायण को नेपाली मी पुनर्जन्म अरौनाइ भानुभक्त सफल भया।

नेपाली जगत मी एकैबर भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्त, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जसा सप्पै विषयअन को समन्वय एवं समष्टि भाव प्रदान अर्‍या हुनाले भानुभक्तले आदिकवि तथा नेपाल का राष्ट्रिय विभूति जसा सम्मान पाया हुन।

भानुभक्त नेपाली साहित्यमी

नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।

कृतिअन

प्रकाशित कृतिहरु:-

महाकाव्य
काब्य
  • प्रश्नोत्तर (वि.सं. १९१० )
  • भक्तमाला(वि.सं. १९१०)
  • वधूशिक्षा (वि सं १९१९)
  • रामगीता (वि सं १९२५)
  • केही फुटकर कविता

कविताशं

रामायण १.बाल काण्ड

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरनमा खुसि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै|
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा पिसुन्न इछया म यो गर्द्छु
आउ लाज भयो कलि बखतमा प्रानि दुराच्रार भइ
गर्न्याछन सब पाप् अनेक तरहका निस्काम तिमा गइ|
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परस्त्रिमा रतहुनन कोही त हिम्सा महा
देहलाई त आत्मा जानी रहलान् नासतिक पसु झहि तहाँ ||


चित्र दिर्घा

सन्दर्भ सामग्री

  1. भानुभक्त आचार्य[१]

बाह्य लिङ्कहरू