"हुड़्क्या नाच" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
ट्याग: सन् २०१७ स्राेत सम्पादन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ३५: पंक्ति ३५:
==बाहिरी लिङ्कअन==
==बाहिरी लिङ्कअन==
*[http://www.ekantipur.com/nep/2069/8/5/full-story/357740.html व्यवसायिक बन्दै हुड्केली परम्परा]
*[http://www.ekantipur.com/nep/2069/8/5/full-story/357740.html व्यवसायिक बन्दै हुड्केली परम्परा]
*[https://www.rubasnews.com/2021/01/04/5687/?fbclid=IwAR3ANBJCrLJv7iZ_FGbu1WQAs0FLxL6CQbZYfon75ajDFJ8KHkhfy77Za-I अस्ताए हुड्केलीका गुरु]


[[श्रेणी:परम्परागत नृत्य]]
[[श्रेणी:परम्परागत नृत्य]]

१५:१९, ५ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

हुड़्क्या नाच
200pxl
हुड्केली नाचका तयारीमी शंकर सिंह बिष्ट
भाषाडोटेली, सुदूरपश्चिमका स्थानिय भाषा रे भारतको उत्तराखण्ड कुमाउँ, गढवालमी बोलिन्या भाषाअन
प्रकारपरम्परागत नृत्य
वर्षहरेक वर्ष
देश नेपाल

हुड़्क्या नाच नेपालको पश्चिमी भेकमी प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चल रे मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पणन्छ। हुड्केली नाच हुड़्का ताल सँङै नाचीन्छ। हुड़्क्या गितमी पौराणीक कथा, राजा महाराजाअनका गाथाकी बर्णन रे पुराना लडाईका कथाअन समाबेश अरिन्छ।

परिचय

नेपालैको दुर्लभ रे पुरानो संस्कृति झल्काउन्या नाचअन मध्ये एक हो हुड़्क्या नाच। हुड़्क्या नाचमी पाँच जना बठे करिब ३५ जनाका समूहमी लै खेलिन्छ। एक जनाले झुगेली (धामीका जसो पहिरन) बनाइवर खेल्लान भण्या करिब पाँच-सात जनाले बैगानीका पोसाकमी लै नाच्च्या अद्दान्। औरले पञ्चेबाजा बजाउँनाइ माङ्गल गीत गाउँनान्। यिसरि डोटेली संस्कृतिको हुड़्क्या नाच गान खेलिन्छ।[१]

सुदूरपश्चिमी प्रचलित हुड़्क्या नाच

सुदूरपश्चिमका डोटी क्षेत्रमी प्रचलित हुड़्क्या नाच वा भारत नामक लोककाव्यमी पाइन्या बिगा पनेरूको भारत शीर्षकका पाठमी वर्णित एक जना नारी पात्र हुन्। भाैतजसा भारतमी ऐतिहासिक घटनालाई आधार बनावर अनेकौँ काल्पनिक उपघटना जोडी ‘बिगा पनेरूको भारत’ कथियाः छ। नेपाल एकीकरण हुनुहै आगाइ डोटी रे कुमाउँ क्षेत्रको राजनीतिक, सांस्कृतिक, सामाजिक रे ऐतिहासिक परिदृश्यलाई समेटिवर यो पाठ प्रस्तुत गरियाः छ। येमी चर्चा गरिएका प्रमुख पात्र बिगा पनेरू हालको डडेल्धुरा जिल्लाको भद्रपुर गाउँ विकास समिति, वडा नम्बर–१ रे ६ मी पड्या नौलाकोट भण्या गाउँका निवासी थ्याः। उइ गाउँमी आज लै तिनरो परिवारका पछिल्ला सदस्य बसोबास अद्दान्। वशिष्ठ गोत्रीय ती पनेरू आफना समयका असामान्य साहस, वीरता रे स्वाभिमान कायम गरिवर चर्चित बन्या व्यक्ति माणिनान्। शत्रुका हातबठे मद्दु आफना हातले परिवार सहित आफनो जीवन समाप्त अरिवर तिनले कुमाउँमी ख्याति आर्जन गर्या थ्याः।[२]


चित्र दिर्घा

सन्दर्भ सामग्रीअन

बाहिरी लिङ्कअन