"महात्मा गान्धी" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
सामाग्री थप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ३१: पंक्ति ३१:
== ‍‍शिक्षा ==
== ‍‍शिक्षा ==
आफनो १९औँ जनम दिन आउन एक महिना पैल्लि ४ सेप्टेम्बर सन् १८८८ मी गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमी कानुन सङ्काय पढ्या रे [[वकील]] बन्नाखि लाइ [[इङ्ल्यान्ड]], [[लन्डन|लण्डन]] गयाः थ्याः। उनले शाकाहारी समाजको सदस्यता ग्रहण अरिवर तै संस्थाको कार्यकारी समितिखि लाइ चयन लै भयाः थ्याः। उनले जो शाकाहारी मान्सुनसित भेट गरयाः तैमी केइ थियोसोफिकल समाजका सदस्य थ्याः जै को स्थापना सन् १८७५ मी विश्व बन्धुत्वलाई प्रगाढ अद्दाखि लाइ गरियाः थ्योः जइलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनकी लाइ समर्पित गरिया; थ्योः। त्यसै संस्थाका सदस्यअनले गान्धीलाई [[श्रीमद्भगवद गीता]] पढ्याइलाइ प्रेरित गरयाः थ्याः। [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] रे और धर्मअनका बारेमी पड्डु सुरुमि गान्धीले विशेष रूची धेखाएका आथिइनन् । [[इङ्ल्यान्ड]] तथा [[वेल्स]] बार सङ्घका मागमि उन भारत फर्किया तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमी एउटा उच्च विद्यालय शिक्षकका रूपमी अस्थायी जागीर लागि अस्वीकार गरिएपछा उनले जाहेरीवालाअनको लागि मुद्दा लेख्खाइ राजकोटलाई नै आफनो स्थल बनायाः थ्याः।
आफनो १९औँ जनम दिन आउन एक महिना पैल्लि ४ सेप्टेम्बर सन् १८८८ मी गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमी कानुन सङ्काय पढ्या रे [[वकील]] बन्नाखि लाइ [[इङ्ल्यान्ड]], [[लन्डन|लण्डन]] गयाः थ्याः। उनले शाकाहारी समाजको सदस्यता ग्रहण अरिवर तै संस्थाको कार्यकारी समितिखि लाइ चयन लै भयाः थ्याः। उनले जो शाकाहारी मान्सुनसित भेट गरयाः तैमी केइ थियोसोफिकल समाजका सदस्य थ्याः जै को स्थापना सन् १८७५ मी विश्व बन्धुत्वलाई प्रगाढ अद्दाखि लाइ गरियाः थ्योः जइलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनकी लाइ समर्पित गरिया; थ्योः। त्यसै संस्थाका सदस्यअनले गान्धीलाई [[श्रीमद्भगवद गीता]] पढ्याइलाइ प्रेरित गरयाः थ्याः। [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] रे और धर्मअनका बारेमी पड्डु सुरुमि गान्धीले विशेष रूची धेखाएका आथिइनन् । [[इङ्ल्यान्ड]] तथा [[वेल्स]] बार सङ्घका मागमि उन भारत फर्किया तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमी एउटा उच्च विद्यालय शिक्षकका रूपमी अस्थायी जागीर लागि अस्वीकार गरिएपछा उनले जाहेरीवालाअनको लागि मुद्दा लेख्खाइ राजकोटलाई नै आफनो स्थल बनायाः थ्याः।

== १९०६ को जुलु युद्धमी भूमिका ==
सन् १९०६ मी [[जुलु]] दक्षिण अफ्रिकामी नयाँ चुनाव कर लागु अरिया पछा ता दुई अङ्ग्रेज अधिकारीअनलाई मारिया थ्याः जइको फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा अरिः राखिथ्यो। गान्धीले भारतीयअनलाई भर्ती अद्दाइलाइ ब्रिटिश अधिकारीअनलाई सक्रिय रूपमी प्रेरित अरिः राखिथ्यो। २१ जुलाई सन् १९०६ मी गान्धीले भारतीय जनमतमी लेख्या कि २३ भारतीय निवासीअनको विरूद्ध चलाइया अपरेशनका सम्बन्धमी प्रयोगद्वारा नेटाल सरकारको भणाइमा एक कोरको गठन गठन अरियाः छ। <ref name=GandhismDotNet>http://www.gandhism.net/sergeantmajorgandhi.php सर्जेन्ट मेजर गान्धी</ref> गान्धीका विचारमी सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयअनको स्थितिमी कोइलै निवासीको निम्नस्तरो सामान ल्याउन्या जसा थ्याः। येकारण उनले सत्याग्रहको तर्ज मथि काफिर (जातीय कलङ्क)को उदाहरण दिबर भारतीयअनबठे अध्यादेशको विरोध अद्दाखि लाइ आग्रह अरिः राखिथ्योः।


==परिचय==
==परिचय==
पंक्ति ३७: पंक्ति ४०:
==सन्दर्भ==
==सन्दर्भ==
{{reflist}}
{{reflist}}

=== थप अध्ययनकि लाइ (महात्मा गान्धीका बिषयमी)===
* भाना, सुरेन्द्र र गुलाम वाहेद.''द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३-१९१४.'' नयाँ दिल्ली: मनोहर, २००५
* बोन्दुरन्त्त, जुआअन वी.'' हिंसाको जीत: गान्धीवादी दर्शनको सङ्घर्ष''. प्रिन्सटन यूपी, १९९८ आईएसबीएन ०-६९१-०२२८१-X
* चेर्नस, ईरा.'' अमेरिकी अहिंसा: विचारको इतिहास'', सातौँ अध्याय .आईएसबीएन १-५७०७५-५४७-७
* चड्ढा, योगेश .''गान्धी: एक जीवन .''आईएसबीएन ०-४७१-३५०६२-१
* डेलटन, डेनिस (ईडी) .''महात्मा गान्धी: छानिएका राजनीतिक लेख '' इण्डियानापोलिस/क्याम्ब्रिज : [[हैकट प्रकाशन कम्पनी|हैकट प्रकशन कम्पनी]], १९९६ आईएसबीएन ०-८७२२०-३३०-१
* गान्धी, महात्मा .''महात्मा गान्धीका सञ्चित लेख .''नयाँ दिल्ली: प्रकाशन विभाग, सूचना एवम प्रसारण मन्त्रालय, भारत सरकार, १९९४.
* [[एकनाथ इश्वरण|इश्वरण, एकनाथ]] ''गान्धी एक मनुष्य ''.आईएसबीएन ०-९१५१३२-९६-६
* फिशर, लुईस .''द एसेनसियल गान्धी : उनको जीवन, कार्यहरू र विचारको सङ्ग्रह ''. प्राचीन: न्यु योर्क, २००२. (पुनर्मुद्रित संस्करण), आईएसबीएन १-४०००-३०५०-१
* गान्धी, एम.के.'' गान्धीका पाठक: उनको जीवन र लेखनको एक श्रोत पुस्तक'' होमर ज्याक(ईडी) ग्रोव प्रेस, न्यु योर्क, १९५६
* गान्धी, राजमोहन .''पटेल: एक जीवन '' नवजीवन प्रकाशन घर, १९९० आईएसबीएन ८१-७२२९-१३८-८
* हन्ट, जेम्स डी. ''लण्डनमा गान्धी ''. नयाँ दिल्ली: प्रोमिला एवं कम्पनी, प्रकाशक, १९७८
* मान्न, बर्नहार्ड, ''महात्मा गान्धी र पाउलो फरेरीको शैक्षणिक अवधारणा.'' क्लौबें, बी,मा (ईडी) राजनीतिक समाजीकरण एव शिक्षामा अन्तर्राष्ट्रिय अध्ययन बीडी, ८ हैम्बर्ग १९९६, आईएसबीएन ३-९२६९५२-९७-०
* रूहे, पीटर. ''गान्धी: एउटा छायाचित्र जीवनी .''आईएसबीएन ०-७१४८-९२७९-३
* शार्प, जीन.'' गान्धी एक राजनीतिक नीतिज्ञको रूपमा, आफ्नो मूल्यहरू र राजनीतिक निवन्धहरूसँग''. बोस्टन: एक्सटेन्डिङ्ग होराइजन पुस्तकहरू, १९७९.
* सोफ्री, गियान्नी.'' गान्धी र भारत: केन्द्रमा एक शताब्दी ''(१९९५) आईएसबीएन १-९००६२४-१२-५
* गौरडन, हैम.''आध्यात्मिक साम्राज्यवादबाट अस्वीकृति: गान्धीका बूबरको पत्रहरूको झलक।''''सार्वभौमिक अध्ययनको पत्रिका'', [[२२ जून]] [[सन् १९९९|१९९९.]]
* गान्धी, एम.के [http://www.forget-me.net/en/Gandhi/satyagraha.pdf '''दक्षिण अफ्रिकामा सत्याग्रह''']





१४:४९, ३ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

मोहनदास करमचंद गान्धी
जन्म२ अक्टोबर १८६९
पोरबन्दर, काठियावार,भारत[१]
(हाल गुजरात, भारत)
मृत्यु३० जनवरी १९४८ (७८ वर्षको आयुमा)
नयाँ दिल्ली, भारत
मृत्युको कारणहत्या
निवासराजघाट, नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
अन्य नाममहात्मा गान्धी, बापु, गान्धीजी
अल्मा मेटरयुनिभर्सिटि कलेज लण्डन,[२]
धर्महिन्दु
जिवनसाथीकस्तूरबा गान्धी
सन्तानहरिलाल
मणिलाल
रामदास
देवदास
मातापितापुतलीबाई गान्धी (आमा)
करमचंद गान्धी (बुवा)
हस्ताक्षर

मोहनदास करमचन्द गान्धी (जन्म: २ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थ्याः। उन विश्वका महापुरूषहरू मध्ये गणिनान्। बेलायती सरकारको उपनिवेशका रूपमी रयाः दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य अद्दाइ तथा भारतलाई स्वतन्त्र अराउनाइ यिनरो ठूलो योगदान रयाः थ्योः। अहिंसावादी नेता महात्मा गान्धीका सम्मानमी उनरो जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमी मनाउन्या अद्दान्। उन सत्याग्रहका अग्रणी नेता थ्याः जइको अवधारणालाई अहिंसात्मक आन्दोलन भणिया छ। उनलाई मान्सअन महात्मा गान्धीको नामले पछेण्नान् जो नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दियाः थ्याः। जइको संस्कृत भाषामी महात्मा अथवा 'महान आत्मा' एक सम्मान सूचक शब्द हो। उनलाई सबहै पैल्ली रवीन्द्रनाथ ठाकुरले महात्मा भणि सम्वोधित गरयाः थ्याः। महात्मा गान्धीलाई भारतमी बापू नामले लै चिनिन्छ गुजराती भाषामी (બાપુ) बापू को अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमी भारतको राष्ट्रपिताको सम्मान दिइयाको छ रे २ अक्टोबरको दिन अथवा उनरो जन्म दिनमी भारतमी बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमी मणाइन्छ रे संसारभरी ये दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमी मणाइन्छ। सन् १९१५ मी भारत फिर्तीपछा उनले किसानअन, कृषि मजदुरअन, सहरी श्रमिकअनलाई अत्यधिक भूमिका रे भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरयाः थ्याः। सन् १९२१ मी भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछा गान्धीले देशभर गरीबीबठे राहत दिलाउन्या, महिलाका अधिकारअनको विस्तार, धार्मिक रे जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलायाः थ्याः। गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयअन माथि लगाइया नुन करको विरोधमी सन् १९३० मी नुन सत्याग्रह रे तइ पछा सन् १९४२ मी भारत छोड आन्दोलन सुरुवात अरिवर भारतीयअनको नेतृत्व अरी लोकप्रियता प्राप्त अरयाः थ्याः। उनले दक्षिण अफ्रिका रे भारतमी विभिन्न समयमी कयौँ वर्षसम्म कारागारमी बस्सु पण्या थ्योः। गान्धीले सबै परिस्थितिअनमी अहिंसा रे सत्यको पालन अरयाः रे सबैलाई येको पालन अद्दाइलाइ उत्साहित लै अरयाः थ्याः। उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमी आफ्नो जीवनको बढति समय व्यतित अद्दाइ परम्परागत भारतीय धोती रे सूतबठे बन्या गम्छा लाईवर जसलाई उन स्वयंले चर्खामी सूत कातिवर हातैले बनायाः थ्याः।

बाल्यवस्थामी महात्मा गान्धी (सन् १८८६)

प्रारम्भिक रे व्यक्तिगत जीवन‍‍ ‍‍

मोहनदास करमचन्द गान्धीको जनम २ अक्टोबर १८६९मी पश्चिमी भारतका अइलका गुजरातमी रयाः पोरबन्दर नाउ अर्या एक तटीय सहरमी भयाः थ्यो। उनरा बा करमचन्द गान्धी हिन्दू धर्मका मोध समुदायसँग सम्बन्धित थ्याः रे अङ्ग्रेजको अधीनस्थ भारतको काठियावाडमी एक नानो रियासत पोरबन्दर प्रान्तका प्रधानमन्त्री थ्याः। परनामी वैष्णव हिन्दू समुदायकी उनरि ईज्या पुतलीबाई करमचन्दकी चौथी स्वानी थिन्। सन् १८८३ मेमी जब उन १३ वर्षका थ्याः तब उनको ब्याः १४ वर्षकी कस्तूरबा माखनजीसँग भयाः थ्योः। जईको पईल्लो नाउ छोटकरीमी कस्तूरबा थ्योः रे उनलाई मान्सु प्रेमले बा भणिवर पछेणन्थ्या। सन् १८८५ गान्धी १५ वर्षका छँन्ज्या उनरो पहिलो सन्तानको जन्म भयाः थ्यो रे तो बच्चा केही दिन भितरै मृत्यु भयाः थ्यो भण्या उनरो बाको लै तसै साल निधन भयाः थ्यो। मोहनदास रे कस्तूरबाका चार चेलाअन थ्याः। हरिलाल सन् १८८८ मी जन्मिया थ्याः भण्या सन् १८९२ मी मणिलाल, सन् १८९७ मी रामदास रे सन् १९०० मी देवदास जन्मिया थ्याः। गान्धीले पोरबन्दरमी मिडिल रे राजकोट माध्यमिक विद्यालयमी अध्ययन अरयाः थ्याः। उनले आफनो प्रवेशिका परीक्षा भावनगर, गुजरातको समलदास कलेजबठे अरयाः जाँबठे उनलाई उत्तीर्ण अद्दाइ भाैति कठिनाई भयाः थ्यो।

‍‍शिक्षा

आफनो १९औँ जनम दिन आउन एक महिना पैल्लि ४ सेप्टेम्बर सन् १८८८ मी गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमी कानुन सङ्काय पढ्या रे वकील बन्नाखि लाइ इङ्ल्यान्ड, लण्डन गयाः थ्याः। उनले शाकाहारी समाजको सदस्यता ग्रहण अरिवर तै संस्थाको कार्यकारी समितिखि लाइ चयन लै भयाः थ्याः। उनले जो शाकाहारी मान्सुनसित भेट गरयाः तैमी केइ थियोसोफिकल समाजका सदस्य थ्याः जै को स्थापना सन् १८७५ मी विश्व बन्धुत्वलाई प्रगाढ अद्दाखि लाइ गरियाः थ्योः जइलाई बौद्ध तथा हिन्दू साहित्यको अध्ययनकी लाइ समर्पित गरिया; थ्योः। त्यसै संस्थाका सदस्यअनले गान्धीलाई श्रीमद्भगवद गीता पढ्याइलाइ प्रेरित गरयाः थ्याः। हिन्दू धर्म, ईसाई धर्म, बौद्ध धर्म, इस्लाम रे और धर्मअनका बारेमी पड्डु सुरुमि गान्धीले विशेष रूची धेखाएका आथिइनन् । इङ्ल्यान्ड तथा वेल्स बार सङ्घका मागमि उन भारत फर्किया तर मुम्बईमा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमी एउटा उच्च विद्यालय शिक्षकका रूपमी अस्थायी जागीर लागि अस्वीकार गरिएपछा उनले जाहेरीवालाअनको लागि मुद्दा लेख्खाइ राजकोटलाई नै आफनो स्थल बनायाः थ्याः।

१९०६ को जुलु युद्धमी भूमिका

सन् १९०६ मी जुलु दक्षिण अफ्रिकामी नयाँ चुनाव कर लागु अरिया पछा ता दुई अङ्ग्रेज अधिकारीअनलाई मारिया थ्याः जइको फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा अरिः राखिथ्यो। गान्धीले भारतीयअनलाई भर्ती अद्दाइलाइ ब्रिटिश अधिकारीअनलाई सक्रिय रूपमी प्रेरित अरिः राखिथ्यो। २१ जुलाई सन् १९०६ मी गान्धीले भारतीय जनमतमी लेख्या कि २३ भारतीय निवासीअनको विरूद्ध चलाइया अपरेशनका सम्बन्धमी प्रयोगद्वारा नेटाल सरकारको भणाइमा एक कोरको गठन गठन अरियाः छ। [३] गान्धीका विचारमी सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयअनको स्थितिमी कोइलै निवासीको निम्नस्तरो सामान ल्याउन्या जसा थ्याः। येकारण उनले सत्याग्रहको तर्ज मथि काफिर (जातीय कलङ्क)को उदाहरण दिबर भारतीयअनबठे अध्यादेशको विरोध अद्दाखि लाइ आग्रह अरिः राखिथ्योः।

परिचय

महात्मा गान्धी लाई भारतका राष्ट्रपिता मानिन्छ। मोहनदास करमचन्द गान्धी लाई महात्मा गान्धी नाम रविन्द्र नाथ टेगोरले दियाका हुन। सन् १९४८ जनवरी ३० का दिन नाथुराम गोड्सेले गान्धी को हत्या गरेका थिए।

सन्दर्भ

  1. Gandhi, Rajmohan (2006), pg 1-3.
  2. Gangrade (2004), pp 154-155.
  3. http://www.gandhism.net/sergeantmajorgandhi.php सर्जेन्ट मेजर गान्धी

थप अध्ययनकि लाइ (महात्मा गान्धीका बिषयमी)

  • भाना, सुरेन्द्र र गुलाम वाहेद.द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३-१९१४. नयाँ दिल्ली: मनोहर, २००५
  • बोन्दुरन्त्त, जुआअन वी. हिंसाको जीत: गान्धीवादी दर्शनको सङ्घर्ष. प्रिन्सटन यूपी, १९९८ आईएसबीएन ०-६९१-०२२८१-X
  • चेर्नस, ईरा. अमेरिकी अहिंसा: विचारको इतिहास, सातौँ अध्याय .आईएसबीएन १-५७०७५-५४७-७
  • चड्ढा, योगेश .गान्धी: एक जीवन .आईएसबीएन ०-४७१-३५०६२-१
  • डेलटन, डेनिस (ईडी) .महात्मा गान्धी: छानिएका राजनीतिक लेख इण्डियानापोलिस/क्याम्ब्रिज : हैकट प्रकशन कम्पनी, १९९६ आईएसबीएन ०-८७२२०-३३०-१
  • गान्धी, महात्मा .महात्मा गान्धीका सञ्चित लेख .नयाँ दिल्ली: प्रकाशन विभाग, सूचना एवम प्रसारण मन्त्रालय, भारत सरकार, १९९४.
  • इश्वरण, एकनाथ गान्धी एक मनुष्य .आईएसबीएन ०-९१५१३२-९६-६
  • फिशर, लुईस .द एसेनसियल गान्धी : उनको जीवन, कार्यहरू र विचारको सङ्ग्रह . प्राचीन: न्यु योर्क, २००२. (पुनर्मुद्रित संस्करण), आईएसबीएन १-४०००-३०५०-१
  • गान्धी, एम.के. गान्धीका पाठक: उनको जीवन र लेखनको एक श्रोत पुस्तक होमर ज्याक(ईडी) ग्रोव प्रेस, न्यु योर्क, १९५६
  • गान्धी, राजमोहन .पटेल: एक जीवन नवजीवन प्रकाशन घर, १९९० आईएसबीएन ८१-७२२९-१३८-८
  • हन्ट, जेम्स डी. लण्डनमा गान्धी . नयाँ दिल्ली: प्रोमिला एवं कम्पनी, प्रकाशक, १९७८
  • मान्न, बर्नहार्ड, महात्मा गान्धी र पाउलो फरेरीको शैक्षणिक अवधारणा. क्लौबें, बी,मा (ईडी) राजनीतिक समाजीकरण एव शिक्षामा अन्तर्राष्ट्रिय अध्ययन बीडी, ८ हैम्बर्ग १९९६, आईएसबीएन ३-९२६९५२-९७-०
  • रूहे, पीटर. गान्धी: एउटा छायाचित्र जीवनी .आईएसबीएन ०-७१४८-९२७९-३
  • शार्प, जीन. गान्धी एक राजनीतिक नीतिज्ञको रूपमा, आफ्नो मूल्यहरू र राजनीतिक निवन्धहरूसँग. बोस्टन: एक्सटेन्डिङ्ग होराइजन पुस्तकहरू, १९७९.
  • सोफ्री, गियान्नी. गान्धी र भारत: केन्द्रमा एक शताब्दी (१९९५) आईएसबीएन १-९००६२४-१२-५
  • गौरडन, हैम.आध्यात्मिक साम्राज्यवादबाट अस्वीकृति: गान्धीका बूबरको पत्रहरूको झलक।'सार्वभौमिक अध्ययनको पत्रिका, २२ जून १९९९.
  • गान्धी, एम.के दक्षिण अफ्रिकामा सत्याग्रह


बाह्य कड़ियन