"महागुरु फाल्गुनन्द" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
नाकुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति १: पंक्ति १:
[[File:Lobrekuti 01.JPG|thumb|200px|पान्थर लोब्रेकुटीमा महागुरु फाल्गुनन्दले ध्यान गरेको माङहिम|alt=]]
[[File:Lobrekuti 01.JPG|thumb|200px|पान्थर लोब्रेकुटीमा महागुरु फाल्गुनन्दले ध्यान गरेको माङहिम|alt=]]
'''महागुरु फाल्गुनन्द'''(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) [[किराँत धर्म|किराँत धर्म]]का महान गुरु तथा समाज सुधारक हुनुहुन्छ । उहाँको समाजसुधारको कदमलाई नै समाज सुधार दिवसको रुपमा समेत मनाइन्छ ।
'''महागुरु फाल्गुनन्द'''(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) [[किराँत धर्म|किराँत धर्म]]का महान गुरु तथा समाज सुधारक हन। उनको समाजसुधारको कदमलाई समाज सुधार दिवसको रुपमी समेत मनाइन्छ।




पंक्ति २५: पंक्ति २५:
'''सत्य धर्म मुचुल्काः''' विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका ततकालीन हाङहरुको जिम्मेवारी सम्हाल्दै आएका सुब्बा, सुभाङी, अमाली लगायतका सबै अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गर्नु भएको थियो।
'''सत्य धर्म मुचुल्काः''' विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका ततकालीन हाङहरुको जिम्मेवारी सम्हाल्दै आएका सुब्बा, सुभाङी, अमाली लगायतका सबै अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गर्नु भएको थियो।


'''राष्ट्रिय विभूतिः''' बि.स. २०६६ साल मङ्सिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङदेनलाई १६औं राष्ट्रिय विभूति घोषणा गरि विभूषीत गरियो।
'''राष्ट्रिय विभूतिः''' बि. स. २०६६ साल मङ्सिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङदेनलाई १६औं राष्ट्रिय विभूति घोषणा गरि विभूषीत गरियो।





२०:०७, ६ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

पान्थर लोब्रेकुटीमा महागुरु फाल्गुनन्दले ध्यान गरेको माङहिम

महागुरु फाल्गुनन्द(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) किराँत धर्मका महान गुरु तथा समाज सुधारक हन। उनको समाजसुधारको कदमलाई समाज सुधार दिवसको रुपमी समेत मनाइन्छ।



जीवनी

चित्र:Muhimgum Angsimang Mahaguru- Phalgunanda Lingden.jpg
मुहिगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन (१६औं राष्ट्रिय विभूति)

नाम : नरधोज, फलामसिं र फाल्गुनन्द लिङदेन।

जन्म : वि.सं. १९४२ कात्तिक २५ गते आइतबार (इलाम जिल्ला, इभाङ गाविस, चुक्चिनाम्बा।

उपनाम : ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, मुहिङगुम अङसीमाङ।

ज्ञान प्राप्त : ८ वर्षको उमेरमा (जितपुर ८, खत्रक्पा खोल्सी, माईखोला किनार)

जीवनशैली : आजीवन ब्रम्हचारी, महिलाको भेषभूषा र गहनामा सज्जित, कम बोल्ने, मसिनो स्वर, शाकाहारी भोजन, हिँडीरहने, सादा जीवन।

देहत्याग : वि.सं. २००५ चैत २२ गते सोमबार (हाङयक, पान्थर)

सतगत र समाधिस्थल : सिलौटी, पान्थर।


सत्य धर्म मुचुल्काः विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका ततकालीन हाङहरुको जिम्मेवारी सम्हाल्दै आएका सुब्बा, सुभाङी, अमाली लगायतका सबै अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गर्नु भएको थियो।

राष्ट्रिय विभूतिः बि. स. २०६६ साल मङ्सिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङदेनलाई १६औं राष्ट्रिय विभूति घोषणा गरि विभूषीत गरियो।



सन्दर्भ सामग्रीहरू


बाहिरी कडीहरू