"हिन्दू धर्म" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति १: पंक्ति १:
हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) [[धर्म]] विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ ।
हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआयाको) [[:ne:धर्म|धर्म]] विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यै भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ ।
सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।
सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।
== इतिहास ==
हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडियाको छ ।
यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।
* [[महाभारत]]
* [[रामायण]]
* [[श्रीमद्भगवद्गीता]]
भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को [[:ne:सिन्धु घाटी सभ्यता|सिन्धु घाटीको सभ्सता]]मी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, [[:ne:शिव|शिव]] [[:ne:पशुपति|पशुपती]] आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन '''आर्य''' भन्ना छिया, र संस्कृत नामको एक [[:ne:हिन्द यूरोपीय|हिन्द युरोपिय]] भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।






२०:२८, ८ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआयाको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यै भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।

इतिहास

हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडियाको छ । यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटीको सभ्सतामी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपती आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन आर्य भन्ना छिया, र संस्कृत नामको एक हिन्द युरोपिय भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।