"रोम" को बिचमी भिन्नता
ना added Category:!Main category using HotCat |
MF-Warburg (कुरणि • योगदानअन) ना ३ संशोधनहरू आयात भयो: Importing from Incubator |
||
(कोइ भिन्नता छैन)
|
२०:०१, २७ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन
रोम (/ˈroʊm), इटालियन उच्चारण: [Roma] [ˈroːma] , ल्याटिन: (Rōma) सहर इटाली रे इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदी किनारामाई अवस्थित छ ।यईको जनसङ्ख्या २८ लाख छ । सबैतिरबाटाई रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममाई पडन्छ ।
किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१ मा रोमुलुसले गर्याका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारिभर रोमका प्रथम राजा भया । उनिहरू दुबैलाई ब्वाँसोले हुर्कायाको कथन छ ।
रोम सूर्य पहाडमाई स्थापना गरियाको थियो, जईलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गईभर अईल सात पहाडहरूमाई स्थापित छ: पालाटाइन, आबेन्टाइन, कापिटोलाईन, किरिनाल, बिमिनाल, एस्किलाईन रे केइलियन।