सामग्रीमा जानुहोस्

मणिपुर

विकिपिडिया बठेइ
Janak Bhatta (कुरणि | योगदानअन) (removed Category:!Main category using HotCat) द्वारा १५:४३, १ नोभेम्बर २०१८को संशोधन
(फरक) ← पुरानो संशोधन | अहिलको पुनरावलोकन (फरक) | नयाँ संशोधन → (फरक)

मणिपुर भारतको एउटा राज्य हो। यईको राजधानी इंफाल हो। मणिपुरका छिमेकी राज्य हुन: उत्तरमा नागालैंड रे दक्षिणमा मिजोरम, पश्चिममा असम; रे पूर्वमा यईको सीमा म्यांमारबाट मिल्दछ। यईको क्षेत्रफल २२,३४७ वर्ग कि मी (८,६२८ वर्ग मील) हो। यहाँका मूल निवासी मेइती जनजातिका मानिस हुन, जो यहाँका घाटी क्षेत्रमा रहन्छन्। यिनको भाषा मेइतिलोन हो, जईलाई मणिपुरी भाषा पनि भनिन्छ। यो भाषा १९९२ मा भारतको संविधानको आठौं अनुसूचीमा जोडीयाछ, रे यई प्रकार यईलाई एउटा राष्ट्रिय भाषाको दर्जा प्राप्त भयो। यहाँका पर्वतीय क्षेत्रहरूमा नागा अनि कुकी जनजातिका मानिस रहन्छन्। मणिपुरीलाई एउटा संवेदनशील सीमावर्ती राज्य मानिन्छ।

मणिपुरको शाब्दिक अर्थ ‘आभूषणहरूको भूमि’ हो। राज्योमा प्राकृतिक संसाधनहरूको प्रचुर भण्डार छ। यहाँको प्राकृतिक छटा हेर्न योग्य छ। यहाँ तरोताजा गर्ने वाला जल-प्रयाप्त छ; रंग-बिरंगे फूलहरू भयाका फुलहरु छन्, दुर्लभ वनस्पतीहरू अनि जीव जंतु छन्, पवित्र जंगल छन्, सधैं बहने नदीहरू छन्, पर्वतहरू-पहाडिहरूमा हरियाली छ र कलकल बग्ने झरना छन्। लोकटक झील यहाँको एउटा महत्वपूर्ण ताल हो। भौतिक आधारमा राज्य-लाई दुई भागहरूमा बाँड्न सकिन्छ, पहाडीहरू अनि घाटीहरू। चारतर्फ पहा‍ड छन् र बीचमा घाटी छ। यस प्रकार प्रकृतिको प्राचीन गौरव हो। राज्यको कला अनि संस्कृरति समृद्ध छ जो विश्व मानचित्रमा यईको समृद्धिलाई दर्शाउछ।