सामग्रीमा जानुहोस्

नेपाली काँग्रेस

विकिपिडिया बठेइ
Janak Bhatta (कुरणि | योगदानअन) (सामग्री थपथाप) द्वारा ०९:४६, २२ नोभेम्बर २०२१को संशोधन
नेपाली कांग्रेस
नेपाली कांग्रेस
प्रमुखशेरबहादुर देउवा
सुरु गद्य्या :बी.पी. कोइराला र अन्य
उप-सभापतिविमलेन्द्र निधि
बिजय कुमार गच्छदार
महामन्त्रीशशाङ्क कोइराला
पूर्णबहादुर खड्का []
प्रवक्ताविश्वप्रकाश शर्मा[]
स्थापना मिति:२००६ चैत २७ (७० वर्ष अगाडि)
Merger ofनेपाली राष्ट्रिय काङ्ग्रेस
नेपाल लोकतान्त्रिक काङ्ग्रेस
मुख्यालय :बीपी स्मृति भवन, बीपी नगर, ललितपुर, नेपाल[]
विद्यार्थी सङ्गठन :नेपाल विद्यार्थी सङ्घ
युवा सङ्गठन:नेपाल तरुण दल
सदस्यता८५२,७११ (२०७८)[]
आदर्शहाल:
सामाजिक लोकतन्त्र[]
ऐतिहासिक:
लोकतान्त्रिक समाजवाद[]
राजनितिक ठौरहाल:
केन्द्र[] देखि मध्यम बायाँ
ऐतिहासिक:
मध्यम बायाँ देखि वामपन्थी
अन्तर्राष्ट्रिय सम्लग्नता :समाजवादी अन्तर्राष्ट्रिय
गतिशील गठबन्धन
रङ्गहरूढाँचा:Colour box
प्रतिनिधि सभा
६३ / २७५
राष्ट्रिय सभा
७ / ५९
प्रदेश सभा
११४ / ५५०
चुनाव चिह्न
वेबसाइट
www.nepalicongress.org
पार्टी झण्डा
File:Nepali Congress alt flag.svg
नेपाली काँग्रेस पार्टी कार्यालय

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो । सन् १९५० मि नेपाल राष्ट्रिय काँग्रेस रे नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट यो दलको स्थापना भयो। यो दलको वर्तमान सभापति शेरबहादुर देउवा हुन। नेपाल तरुण दल यई दलको युवा सँगठन हो नेपाल विद्यार्थी संघ यई दलको विद्यार्थी संघ हो।


नेपाली कांग्रेसको संस्थापना

नेपालमा 'राष्ट्रियताको संरक्षण रे संवर्धन अद्याइ प्रजातान्त्रिक समाजवाद' स्थापना अद्या नारा लिया नेपाली कांग्रेसले वर्तमान सन्दर्भमी राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमी आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीका माध्यमबठे नेपालमी न्यायपूर्ण गतिशील रे शान्तिपूर्ण समाजको निर्माण अरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश अद्या उद्देश्य राखिया छ। यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो।

बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मी पटनाबठे प्रकाशित हुन्या द र्सच लाईट पत्रिका मार्फत भारतमी रयाः नेपालीअनलाई सँगठित अद्या उद्देश्यले नेपालीअनको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरिया आहृवानबठे येको जन्मको प्रारम्भ भयाः पाइन्छ।

भारतीय स्वतन्त्रता सङ्ग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामी कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मी बनारसमी बस्या नेपालीअनलाई सँगठित अरी बाबु समानका (पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमी अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमी स्थापना भयो।

पैल्लो महाधिवेशन- (वि.सं.२००३ माघ १२ र १३)

सँगठनको रूपरेखा सिद्धान्त रे कार्य प्रणालीको निश्चय अद्दाइ वि.सं.२००३ माघ १२ र १३ (जनवरी २५-२६, १९४७) गते विषेश गरी प्रवासी जुजारु नेपालीअन तथा नेपालको जेल तोडिबर आया गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न ठौरबठे आया नेपाली प्रतिनिधिअनको सहभागिता भया ये समारोहमी वी.पी. कोइरालाले सभापतित्व रे डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन अरयाः थ्याः। भारतको कलकत्ताको भवानीपुर स्थित खालसा हाईस्कूलमी भया प्रथम महाधिवेशनले येको नाउ परिवर्तन अरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो।

भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताअनले शुभकामना सन्देश दिया ये अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमी रे नेपाल जेलमी आजन्म कैद को सजांय भोग्या टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्‍यो। ये अधिवेशसनले, • राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंइबर नेपाल रे नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाखि लाइ आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भण्ण्या मूल मान्यतालाई आत्मसाथ अर्‍यो, • देशमी प्रजातन्त्र स्थापनाखि लाइ अहिंसात्मक जनक्रान्ति अद्दा उद्देश्य राख्यो, • सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीअन ये संस्थाका सदस्य रे पदाधिकारी हुन सक्द्या व्यवस्था गर्‍यो,


चुनावी प्रदर्शन

व्यवस्थापिका निर्वाचन

निर्वाचन नेता निर्वाचन क्षेत्र मत प्राप्त मत सूची सीट स्थान गठित सरकार
# % % परिवर्तन # % % परिवर्तन # +/-
२०१५ मातृकाप्रसाद कोइराला ६६६,८९८ ३७.२०
७४ / १०९
प्रथम
२०४८ कृष्णप्रसाद भट्टराई २,७४२,४५२ ३७.७५ Increase०.५५
११० / २०५
Increase ३६ Steady प्रथम
२०५१ गिरिजाप्रसाद कोइराला २,५४५,२८७ ३३.३८ Decrease४.३७
८३ / २०५
Decrease २७ Decrease दोस्रा
२०५६ कृष्णप्रसाद भट्टराई ३,२१४,०६८ ३७.२९ Increase३.९१
१११ / २०५
Increase २८ Increase प्रथम
२०६४ गिरिजाप्रसाद कोइराला २,३४८,८९० २२.७९ Decrease१४.५० २,२६९,८८३ २१.१४
११५ / ५७५
Increase Decrease दोस्रा
२०७० सुशील कोइराला २,६९४,९८३ २९.९० Increase७.०१ २,४१८,३७० २५.५५ Increase४.४१
१९६ / ५७५
Increase ८१ Increase प्रथम
२०७४ शेरबहादुर देउवा ३,५९०,७९३ ३५.७५ Increase५.९५ ३,१२८,३८९ ३२.७८ Increase७.२३
६३ / २७५
Decrease १३३ Decrease दोस्रा

प्रदेश सभा निर्वाचन

प्रदेशसभा निर्वाचन, २०७४ मा, नेपाली कांग्रेस सबै प्रदेशमा प्रमुख प्रतिपक्ष दलको रूपमा रहेको थियो।

प्रदेशसभा निर्वाचन वर्ष मत सीट गठित सरकार
# समानुपातिक प्रतिनिधित्वमा मतको प्रतिशत # समानुपातिक प्रतिनिधित्व मा, मतको प्रतिशत # स्थान
प्रदेश नंं १ २०७४ ५८६,२४६ ३३.७६ (दोस्रा)
२१ / ९३
दोस्रा
प्रदेश नंं २ ३७०,५५० २४.११ (प्रथम)
१९ / १०७
दोश्रो
वाग्मती ५५९,२४९ २९.५७ (दोस्रा)
२२ / ११०
तेस्रा
गण्डकी ३६४,७९७ ३८.१३ (दोस्रा)
१५ / ६०
दोस्रा
लुम्बिनी ५३०,८४४ ३२.९३ (दोस्रा)
१९ / ८७
तेस्रा
कर्णाली १६२,००३ ३२.७८ (दोस्रा)
 / ४०
तेस्रा
सुदूरपश्चिम २९५,७२९ ३७.३८ (प्रथम)
१२ / ५३
तेस्रा

नेतृत्व

शेरबहादुर देउवा: हालका सभापति र पूर्व प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापतिअन

नेपालका प्रधानमन्त्रीहरू

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यकाल व्यवस्थापिका मन्त्रिमण्डल निर्वाचन क्षेत्र
सुरुवात समाप्ति कार्यकाल
मातृकाप्रसाद कोइराला २००८ मंसिर १ २००९ साउन ३० अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "nov" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन राजा त्रिभुवनद्वारा नियुक्त मातृकाप्रसाद कोइराला, २००८
सुवर्ण शमशेर राणा[lower-alpha १] चित्र:Subarna samser Rana.jpg २०१५ जेठ २ २०१६ जेठ १३ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "मे" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन राजा महेन्द्रद्वारा नियुक्त
विश्वेश्वरप्रसाद कोइराला २०१६ जेठ १३ २०१७ पुष १२ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "मे" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन प्रथम प्रतिनिधि सभा विश्वेश्वरप्रसाद कोइराला, २०१६ मोरङ विराटनगर पश्चिम
कृष्णप्रसाद भट्टराई २०४७ वैशाख ६ २०४८ जेठ १२ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "अप्रिल" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन राजा वीरेन्द्रद्वारा नियुक्त
२०५६ जेठ १७ २०५६ चैत ९ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "मे" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन तेस्रो प्रतिनिधि सभा पर्सा १
गिरिजाप्रसाद कोइराला २०४८ जेठ १२ २०५१ मङ्सिर १४ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "मे" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन तेस्रो प्रतिनिधि सभा मोरङ १
२०५५ वैशाख २ २०५६ जेठ १७ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "अप्रिल" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन चौथो प्रतिनिधि सभा सुनसरी ५
२०५६ चैत ९ २०५८ साउन ११ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "मार्च" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन
२०६३ वैशाख १२ २०६५ जेठ १५ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "अप्रिल" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन अन्तरिम व्यवस्थापिका
शेरबहादुर देउवा २०५२ भदौ २७ २०५३ फागुन २९ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "सेप्टेम्बर" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन चौथो प्रतिनिधि सभा डडेल्धुरा १
२०५८ साउन ११ २०५९ असोज १८ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "जुलाई" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन
२०७४ जेठ २४ २०७४ फागुन ३ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "जुन" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन दोस्रो व्यवस्थापिका संसद देउवा, २०७४
सुशील कोइराला २०७० माघ २८ २०७२ असोज २५ अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "फेब्रुअरी" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन दोस्रो व्यवस्थापिका संसद सुशील कोइराला, २०७० बाँके ३

नेपालका मुख्यमन्त्रीअन

क्र.सं मुख्यमन्त्री तस्वीर कार्यकाल व्यवस्थापिका मन्त्रिमण्डल निर्वाचन क्षेत्र
सुरुवात समाप्ति कार्यकाल
कृष्णचन्द्र नेपाली पोखरेल २०७८ जेष्ठ २८ पदबहाल अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "जुन" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन गण्डकी प्रदेशको प्रदेशसभा कृष्ण चन्द्र नेपाली, २०७८
जीवन बहादुर शाही २०७८ कार्तिक १७ पदबहाल अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "नोभेम्बर" वर्ष, &अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन <अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < दिन कर्णाली प्रदेशको प्रदेश सभा जीवन बाहदुर शाही, २०७८
  1. मन्त्रिपरिषद्को अध्यक्षका रूपमा

    भातृ सङ्गठनहअन

    नेपाली कांग्रेसका मातृ सङ्गठनअन निम्न उल्लेखित छन्।[]

    • नेपाल महिला सङ्घ
    • नेपाल तरुण दल
    • नेपाल विद्यार्थी सङ्घ
    • नेपाल प्रजातन्त्र सेनानी सङ्घ
    • नेपाल किसान सङ्घ
    • नेपाल दलित सङ्घ
    • नेपाल भूतपूर्व सैनिक सङ्घ
    • नेपाल आदिवासी जनजाति सङ्घ
    • नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घ
    • नेपाल मुस्लिम सङ्घ
    • नेपाल तामाङ सङ्घ
    • नेपाल राष्ट्रिय मगर सङ्घ
    • नेपाल ठाकुर समाज


    सन्दर्भ


    भाइरा कडिअन