२०२६ फिफा विश्वकप
यो लेख वर्तमान फिफा विश्वकप सित सम्बन्धित छ । अद्यावधिक विवरण आउनोइ रन्ज्याँ सम्म जानकारिइन छाँट्-छाँटो बदेली सक्दान्। प्रारम्भिक रैवार, अङ्क तथा तथ्याङ्कअन अविश्वसनीय होइ सक्दान्। येइ लेखा: छाड्डीबारा: सम्पादन ले सबै है अद्यावधिक जानकारि प्रतिबिम्बित नअरि सकन्छ। (जुन २०२६) (Learn how and when to remove this template message) |
| 2026 FIFA World Cup (अङरेजि) Copa Mundial de la FIFA 2026 (Spanish) Coupe du Monde de la FIFA 2026 (French) | |
|---|---|
| प्रतियोगिता विवरण | |
| आयोजक राष्ट्रहरू | क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका |
| मिति | जुन ११ – जुलाई १९ |
| टिमहरू | ४८ (६ वटा संघहरू बाट) |
| स्थान(हरू) | १६ (१६वटा शहरमा) |
| प्रतियोगिता तथ्याङ्क | |
| जम्मा खेल | Script error: No such module "Goalscorers". |
| जम्मा गोल | Script error: No such module "Goalscorers". (अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < प्रत्येक म्याचमा) |
| दर्शकहरू | Script error: No such module "Football attendance summation". (अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन < प्रत्येक म्याचमा) |
| टप स्कोरर | Script error: No such module "Goalscorers". |
२०२६ फिफा विश्वकप फिफा विश्वकपको अइलको रे २३औँ संस्करण हो। जो फिफाका सदस्य सङ्घका राष्ट्रिय टोलीअनबठे प्रतिस्पर्धा गरिन्याऽ चार-चार वर्षमाइ हुन्याः अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता सन् २०२६ जुन ११ बठे जुलाई १९ सम्म आयोजना हुन्नाऽ छ। येलाइ संयुक्त रूपमाइ संयुक्त राज्य अमेरिकाका ११, मेक्सिकोका ३, रे क्यानडाका २ अरी जम्मा १६ सहरअनमाइ आयोजना गरियाः छ।[१] यो प्रतियोगिता तीन राष्ट्रअनले आयोजना गरियाः पैल्लो फिफा विश्वकप हो रे अघिल्ला ३२ टोलीअनबठे विस्तार गरी ४८ टोलीअन समावेश गरियाः यो पैल्लो प्रतियोगिता हो।
संयुक्त २०२६ को बोलकबोलले मस्कोमाइ भयाः ६८औँ फिफा कङ्ग्रेसको अन्तिम मतदानमाइ मोरक्कोको प्रतिस्पर्धी बोलकबोललाई पराजित गर्या थ्योः। यो सन् २००२ पछि बहु-राष्ट्रहरूद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको पहिलो विश्वकप हो। यसअघि सन् १९७० र १९८६ का प्रतियोगिताहरू आयोजना गरिसकेको मेक्सिको, तीन पटक विश्वकप आयोजना वा संयुक्त आयोजना गर्ने पहिलो देश बनिसकेको छ। संयुक्त राज्य अमेरिकाले यसअघि सन् १९९४ को फिफा विश्वकप आयोजना गरेको थियो। यसको विपरित, क्यानडाका लागि भने यो प्रतियोगिता आयोजना वा संयुक्त आयोजना गरेको पहिलो पटक हो। कतारमा भएको सन् २०२२ को विश्वकप विशेष रूपमा नोभेम्बर र डिसेम्बरमा आयोजना भएपछि, यो प्रतियोगिता पुनः आफनो परम्परागत उत्तरी गोलार्धको ग्रीष्मकालीन समय तालिकामाइ फर्कियाः छ।
आयोजक राष्ट्रका रूपमाइ क्यानडा, मेक्सिको रे संयुक्त राज्य अमेरिका सबै यस प्रतियोगिताका लागि स्वतः छनोट भएका छन्। केप भर्ड, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्नेछन्। अर्जेन्टिना साविकको विजेता हो, जसले सन् २०२२ मा आफ्नो तेस्रो विश्वकप उपाधि जितेको थ्योः।
प्रतियोगिताको तयारीले विवादअन निम्त्याएको छ, विशेष गरी संयुक्त राज्य अमेरिकाको अध्यागमन र प्रवेशाज्ञा नीतिहरू जसले छनोट भएका टोलीहरू र तिनीहरूका प्रशंसकहरूलाई असर पारेको छ, अमेरिका र इजरायलसँगको जारी युद्धका बीच इरानको सहभागिता, र फिफाद्वारा प्रयोग गरिएको गतिशील टिकट मूल्य निर्धारणलाई लिएर विवाद भयाः छ।
समूह चरण
[सम्पादन | स्रोत सम्पादन]
राउन्ड-रोबिन समूह चरण चार-चार टोलीका बाह्र समूहहरूमा (क देखि ठ) जुन ११ देखि २७, २०२६ सम्म खेलाइएको थियो।[२] टोलीहरूलाई जितका लागि तीन अङ्क, बराबरीका लागि एक र हारका लागि कुनै अङ्क दिइएको थिएन। समूह चरणको समाप्तिपछि, प्रत्येक समूहका शीर्ष दुई टोलीहरू, आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरू सँगै नकआउट चरणमा प्रवेश गरेका थिए।
सबै समय स्थानीय समयमा छन्।
प्रत्येक समूहमा टोलीहरूको वरीयता सबै समूह खेलहरूमा प्राप्त अङ्कहरूद्वारा निर्धारण गरिन्छ। यदि दुई वा सोभन्दा बढी टोलीहरूको अङ्क बराबर भएमा, वरीयता निर्धारण गर्न निम्न मापदण्डहरू प्रयोग गरिन्छ:[३]
यदि मापदण्ड 'अ' देखि 'इ' लागू गरेपछि पनि टोलीहरूको वरीयता बराबर रहेमा, उनीहरूको अन्तिम वरीयता निर्धारण गर्न अझै पनि बराबरीमा रहेका टोलीहरू बीचका खेलहरूमा मात्र विशेष रूपमा मापदण्ड 'अ' देखि 'इ' पुन: लागू गरिन्छ।[upper-alpha १] यदि यो प्रक्रियाले पनि निर्णय दिन नसकेमा, मापदण्ड 'ई' देखि 'ऐ' लागू हुन्छ।
|
टिप्पणीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ जब दुई वा सोभन्दा बढी टोलीहरूको अङ्क बराबर हुन्छ, मापदण्ड 'अ' देखि 'इ' लागू गरिन्छ। यी मापदण्डहरू लागू गरिसकेपछि, तिनीहरूले संलग्न केही टोलीहरूको स्थान निर्धारण गर्न सक्छन्, तर सबैको होइन। उदाहरणका लागि, यदि तीन टोलीहरू बीच अङ्क बराबर छ भने, पहिलो तीन मापदण्डको प्रयोगले केवल एउटा टोलीको मात्र बराबरी तोड्न सक्छ, र बाँकी दुई टोलीहरू अझै पनि बराबरीमा रहन सक्छन्। यस्तो अवस्थामा, अझै पनि बराबरीमा रहेका टोलीहरूका लागि सुरुदेखि नै टाइ-ब्रेकिङ प्रक्रिया पुन: सुरु गरिन्छ।
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा रे मेक्सिकोमाइ हुन्याः भयाः छ।", बिबिसी, १३ जुन २०१८. छाड्डिबार पुग्या मिति:१३ जुन २०१८.
- ↑ "Scores & Fixtures". FIFA. Retrieved December 10, 2025.
- ↑ "FIFA World Cup 2026 Regulations" (PDF). FIFA. May 2025. Archived (PDF) from the original on June 23, 2025. Retrieved June 7, 2025.
भाइरा लिङ्कअन
[सम्पादन | स्रोत सम्पादन]२०२६ फिफा विश्वकपको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्:
| उद्घरण विकिकथनबठे | |
| चित्र तथा मिडीया कमन्सबठे | |
| समाचार विकिसमाचारबठे |