सामग्रीमा जानुहोस्

सौगात ओझा

विकिपिडिया बठेइ
सौगात ओझा
'
चित्र:Saugat Ojha3.jpg
नाम: सौगात ओझा
ठेगाना जोरायल गाउपालिका ३डोटी
राष्ट्रियता : नेपाली
पेशा : गायन , लेखन अभिनय ,निर्देशन
प्रशिद्ध कार्य : डोटेली तथा लोक दोहोरी गीत लेखन गायन ,डोटेली भासा कमेडी सिरियल अभिनय ,निर्देशन विभिन्न जन चेतना मुलक सडक नाटक अभिनय
जिवन साथि : पार्भती देबी ओझा
सन्तान :
माता पिता : भोजराज ओझा,भागरथी ओझा
व्यक्तिगत वेबसाइट :

सौगात ओझा एक ख्यातिप्राप्त रे चर्चित देउडा और लोक दोहोरी गायक रे नाट्क सिरियल मि अभिनय गद्दे कलाकार पनि हुन । उनको जन्म डोटी जिल्लाको सरस्वतीनगर गाविस अर्थात अहिले को जोरायल गाउँ पालिका वार्ड न ३ मि भयाको हो । छोटा समयमि सफलताको शिखर चुम्म सफल गायक ओझा एक सामान्य परिवारमा हुर्केका मान्सु हुन। उनको पढाइ 12 पास हो उनका बाको नाम भोजराज ओझा रे आमाको नाम भागरथी देवि ओझा हो ।

जिवनमी भया उतारचढाव

[सम्पादन | स्रोत सम्पादन]

गायक ओझा फिल्मी क्षेत्रमि उदयमान कलाकार हुन । ठुलठुला आशा बोकिबरे काठमाडौं छिरेका थिया । पैल्लि पटक काठमाडौं पसेका ओझाको कोहि आफन्त पन नभएका रे काठमाडौँ जसो शहरमि आफुलाइ अनुभव पन भयाको नाइथ्यो । का खाना खाने,बस्ने भन्ने अलमलमि पर्दा दुई दिन रत्नपार्कमि भोकै सुतेका थिया । त्यैपाछा चितवन का एकजना   नृत्य प्रशिक्षक छिरिङ लामा ले आफना अफिसमि काम गर्न लगाएका थिए । त्यहा काम गर्दागर्दै ओझा अकस्मात बिरामी पड्यापाछा अस्पताल झाइ जाँच गराउन्ज्या मुटुको रोग देखाइएको थियो । नृत्य,मोडल र अभिनेता गद्दाकी भणी राजधानी छिरेका ओझाको सपना चकनाचुर भयो । गहभरी आशु र मनभरी पीडा बोकिबरे उहीँ आफ्नै जन्मथलो फर्किएका थिथिया ।

पछिल्ला विवरण

[सम्पादन | स्रोत सम्पादन]

डोटीको जोरायलमि भएको भयानक सडक दुर्घटनामा पडिबरे बाँच्च सफल भएका गायक सौगात ओझाले आफनो गायन पेसालाई आजि दोसर्‍या निरन्तरता दिन पसेका छन् । ओइ बस दुर्घटनामा ३१ जनाले ज्यान गुमाउँन्ज्या ओझाले पनि आफनि आमा रे छोरी लै गुमाउनु पड्याको थ्यो । इति मात्तरै नभैबरे उन स्वयंम ओइ दुर्घटनामा पडिबरे २१ दिन अस्पतालको सैय्यामा उपचार गराउनु पड्यो । उनले ओइ घटनाको विश्लेषण गरिएको घटना गीत पन गाएका छन् ओइ गीत सुणिबर्व धेरैले गायकको पीडामा साथ दिएबरे आँशु झाड्याछन । अब भने सो पीडालाई भुलाउन उनले नयाँ गीत लेबरे बजारमि आएका छन् । ऐलकी चर्चित गायिका रे मोडल ज्योती मगरको साथमा ओझाले इशारा के गरी गरी... मलाई त यहि काली मोरी मन परी बोलको निक्कै रमाइलो गीत सार्वजनिक गरेका हुन् । ओइ गीतमि सौगात ओझा रे ज्योती मगरको स्वर रयाको छ भण्या शब्द रचना रे लय संकलन पन गायक ओझाले गरेका हुन् । दोहोरी प्याट्रनको यो गीतको भिडियो पन निर्माण भइसकेको गायक ओझाले भण्याका छन । भिडियोमा बिनोद बोहरा (बोक्टानी किङ) र ज्योती मगरको मोडलिङ्ग रहने जनाइएको छ । बि स्टार फिल्म प्रा.लि.को प्रस्तुती रहेको यो भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् । निक्कै रमाइलो गीत भयो हुनाले भिडियोलाई पन त्यस्तै रमाइलो बनाउने प्रयास गरिएको निर्देशक चौहानले बताए । यो गीतको म्युजिक भिडियो झट्टै युट्युव बठे सार्वजनिक गर्ने तयारी भएको छ भने अडियो गीतलाई देशभरका एफएम रेडियोमा पठाइ सकिएकोले हाललाई रेडियो बठे सुन्न सकिने बताइएको छ । नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा पडिबरे हजारौले अकालमै ज्यान गुमुन्नार्‍यान जैले गद्दा आफ्ना आफन्त, साथीभाई रे शुभचिन्तकहरु गुमाउन बाध्य कयौं नेपाली मनहरुलाई शान्त्वना दिइबरे आफ्नै पिडा व्यक्त गर्दछन् लोक गायक सौगात ओझाले ।[]

स्वर,शब्द तथा लय दिएका एल्बमहरू

[सम्पादन | स्रोत सम्पादन]
क्रम संख्या. गितको बोल स्वर शब्द/लय
गाडिले ज्यान गयो(घटना गित) सौगात ओझा/टीका पुन सौगात/सम्झना
मनभित्र तिमी छौ(लोकदोहरी) सौगात ओझा/देवी घर्तिमगर सौगात ओझा
आशु बगाएर (लोकदोहरी) सौगात ओझा/सानू बोहरा सौगात ओझा
ओइ काली काली (रत्यौली,तिज) सौगात ओझा/पुर्णकला बि.सि. सौगात ओझा
सोचे जस्तो कहिल्यै नहुने (दशैँ गित) सौगात ओझा/अस्मिता मगर सौगात ओझा
फुर्सदमा छैन म (तिज गित) खुमन अधिकारी/राधिका हमाल सौगात ओझा
शिबजी कि पार्वती (तिज गित) सौगात ओझा/पृती गिरि सौगात ओझा
इसारा के गरि गरि (लोकदोहरी) सौगात ओझा/ज्योती मगर सौगात ओझा

सन्दर्भ समान

[सम्पादन | स्रोत सम्पादन]

बाहिरकी कडिर

[सम्पादन | स्रोत सम्पादन]

यो लगै हेरिदिय

[सम्पादन | स्रोत सम्पादन]