सामग्रीमा जानुहोस्

सुन्तला

विकिपिडिया बठेइ

सुन्तला
वैज्ञानिक वर्गीकरण edit
Missing taxonomy template (fix): Citrus
प्रजाति:
Binomial name
Template:Taxonomy/CitrusCitrus reticulata
Blanco, 1837

"सुन्तला (Citrus reticulata) मध्य अनि माथिल्लो पहाडी क्षेत्रमा पाइने सिट्रस जातिको फल अनि वनस्पति हो।[] यसको बोट करिब ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको काण्ड अनि ठुला हाँगामा तीखा काँडाहरू हुने गर्छन्। यसको पात साना अनि गाढा हरिया हुन्छन्।


सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. आचार्य, भरतबहादुर; पाण्डे, गणपति (२०७१/७२). कागती खेती प्रविधी. कीर्तिपुर, काठमाडौँ: राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रम. p. १३४. Check date values in: |date= (help)