सामग्रीमा जानुहोस्

सिमरा गोल्डकप २०७५

विकिपिडिया बठेइ
सिमरा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिमाघ ३ गतेबठे माघ १२ गतेसम्म
टिमहरू१०
स्थान(हरू) (१वटा शहरमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब[][][][] (१th उपाधि)
उप-बिजेतानेपाल आर्मी क्लब

सिमरा गोल्डकप वा रूस्लान सिमरा गोल्डकप नेपालको सिमरामी हरेक वर्ष आयोजना हुने सिमरा गोल्डकप नामक फुटबल प्रतियोगिताको दशौँ संस्करण हो। यै प्रतियोगिता बाराको सिमरा स्थित क्षेत्रीय रङ्गशालामी माघ ३ बठे माघ १२ सम्म सञ्चालन गरियाः थ्यो।[] यै प्रतियोगितामी ए डिभिजनका पाँच रे मोफसलका पाँच गरी १० टोलीअनको सहभागिता रह्याको थ्यो।[] एेल यै प्रतियोगितालाई रूस्लान भोड्काले प्रायोजन गरेको छ।

सहभागी टोलीअन

[सम्पादन | स्रोत सम्पादन]
सिमरा गोल्डकप २०७५ का सहभागी क्लबअन

हिमालयन शेर्पा क्लब २–० नेपाल पुलिस क्लब
सिमरा रङ्गशाला

[]




थ्री स्टार क्लब २–० सङ्कटा क्लब
सिमरा रङ्गशाला

[]


थ्री स्टार क्लब १-० हिमालयन शेर्पा क्लब
सिमरा रङ्गशाला

नेपाल आर्मी क्लब १-० नव जनजागृति युवा क्लब
सिमरा रङ्गशाला


थ्री स्टार क्लब सडनडेथमा आर्मी पराजित नेपाल आर्मी क्लब
सिमरा रङ्गशाला

[]

व्यक्तिगत पुरस्कारअन

[सम्पादन | स्रोत सम्पादन]
पुरस्कार विधा विजेताअन[१०] क्लब
उत्कृष्ट प्रशिक्षक नेपाल मेघराज केसी थ्री स्टार क्लब
उत्कृष्ट गोलरक्षक नेपाल एलन न्यौपाने थ्री स्टार क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी आइभोरी कोस्ट एडम दोम्बिया थ्री स्टार क्लब
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल टङ्क बस्नेत नेपाल आर्मी क्लब
प्रतिभावान खेलाडी नेपाल निकेश थापा नव जनजागृती यूवा क्लब
सर्वोत्कृष्ट खेलाडी नेपाल सुशिल राई थ्री स्टार क्लब
  1. "सिमरा गोल्डकपको उपाधी जित्दै थ्रिस्टार क्लबले रच्यो इतिहास". इ सिमाना. Archived from the original on 2019-02-18. Retrieved २०७५ माघ २२. {{cite web}}: Check date values in: |accessdate= (help)
  2. श्याम गुप्ता (२o७५ माघ १२ शनिबार). "रुस्लान दशौँ सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो". खरीबोट. Retrieved ७ फागुन २०७५. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  3. कृष्ण सिग्देल (२०७५ माघ १२ गते). "सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई". अनलाइन खबर. Retrieved ६ फागुन २०७५. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  4. धनवल राई (१० फागुन २०७५). "सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन". परिवर्तन खवर. Archived from the original on 2019-05-25. Retrieved १३ माघ २०७५, काठमाडौं. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  5. पवन यादव (पुस ७, २०७५). "सिमरा गोल्डकप तयारी सुरु". कान्तिपुर. Retrieved १० फागुन २०७५. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  6. 1 2 "सिमरा गोल्डकप बिहीबारदेखि, १० टोली सहभागी हुने". अनलाइन खबर. २ माघ २०७५. Archived from the original on 2019-05-25. Retrieved ६ फागुन २०७५. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  7. "सिमरा गोल्डकप : हिमालयन शेर्पासँग पुलिस स्तब्ध". जनता समाचार. Archived from the original on 2019-05-26. Retrieved ११ जेठ २०७६. {{cite web}}: Check date values in: |accessdate= (help)
  8. "सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा". कान्तिपुर डेल्ली. माघ ९, २०७५. Retrieved ११ जेठ २०७६. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  9. कृष्ण सिग्देल. "सिमरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्दै, कसले मार्ला बाजी ?". राजधानी डेल्ली. Archived from the original on 2019-05-26. Retrieved ११ जेठ २०७६. {{cite web}}: Check date values in: |accessdate= (help)
  10. "दशौँ सिमरा गोल्डकपमी विधागत उत्कृष्ट खेलाडीअन". खबर जिल्ला. Retrieved ७ फागुन २०७५. {{cite web}}: Check date values in: |access-date= (help)[permanent dead link]