सिन्धु मल्ल

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
सिन्धु मल्ल
सिन्धु मल्ल
सिन्धु मल्ल
व्यक्तिगत विवरण
जन्म (1981-12-30) December 30, 1981 (age 40)
श्री गाउँ दाङ, नेपाल
उत्पत्तिदाङ
किसिमलोक आधुनिक, दोहोरी गायिकापार्श्व गायन ,पप,क्लासिकल,
पेशागायिका, लागूपदार्थ दुर्व्यसन विरूद्ध सकृय
सक्रिय वर्षसन् 1997 - अईल सम्म

सिन्धु मल्ल नेपाली आधुनिक तथा लोक गायिका हन्।[१] यिनले आधुनिक, लोक, दोहोरी रे पप गीत समेत गाएकी छिन् भण्या चलचित्रका लागि पार्श्व गायन लै अरेकी छन्। नानाबठे नै गीत गाउन रूचि राख्खे मल्लले २०५८ सालमी गायक बद्री पंगेनीसित गाया "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीतबठे लोकप्रियता हासिल अद्दु सुरु अरेकी हन् [२]फुलमाया गितबठे ब्यबसायिक गायनयात्रा सुरु अरेकि थिइन। पैल्लो रेकर्डेड गित रेडियाे नेपालमी रेकर्ड भया गित "पढ्नु भनेकाे के हाे?" भण्या रयाः छ।

जन्म रे बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

सिन्धु मल्लको जनम पिता डम्बर बहादुर मल्ल रे माता जनक कुमारी मल्लका कोखबठे बि. सं. २०३८ पुष १५ गते दाङ जिल्लाको श्रीगाउँमी भयाः हो। यिनरो माध्यमिक शिक्षा रत्न राज्यलक्ष्मी मा. वि. नयाँ बानेश्वरबठे भयो। पछा ललितकला क्याम्पस हुनाइ कलानिधि इन्दिरा महाविद्यालयबठे सङ्गीतमी स्नातक गरेकी छन्।

गिती एल्बम[सम्पादनस्रोत सम्पादन]

ससुरालीमा, चिटिक्कै भाछु रे, कहाँ?, टुङना रे डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइले, लाइछाै बेसन, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल, अहिलेकाे तिज,दिलैकाे राजा,पिरतिकाे जाल(चैर मुसि चैर ), [३] आदि रयाः छन्। हालसम्ममी भाैत राष्ट्रिय स्तरका अवार्ड जित्या गायिकाअन मध्ये गायिका मल्ल लै अग्र स्थानमी रयेई छन्।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "सिन्धु मल्ल". kathmanducraze. Retrieved 14 अक्टोबर 2020. Check date values in: |accessdate= (help)
  2. न्यौपाने, मनोज. "खै, ती दिन अब आउलान्-नआउलान्!". Retrieved 19 अक्टोबर 2020. Check date values in: |accessdate= (help)
  3. "चर्चामा सिन्धु मल्लको पिरतीको जाल". नारी. Retrieved 19 अक्टोबर 2020. Check date values in: |accessdate= (help)

भाईरा कडीअन[सम्पादनस्रोत सम्पादन]