सामग्रीमा जानुहोस्

सरोजनी नायडु

विकिपिडिया बठेइ
सरोजिनी नायडु
श्रीमती सरोजिनी नायडु
जन्मसरोजिनी चट्टोपाध्याय १३ फेब्रुअरी १८७९
हैदराबाद, आन्ध्र प्रदेश, भारत
मृत्युमार्च २, १९४९(१९४९-०३-०२) (७० वर्ष)
इलाहाबाद, उत्तर प्रदेश, भारत
जिवनसाथीश्री मुत्तयला गोविंदराजुलु नायडु
सन्तानजयसूर्य, पद्मजा, रणधीर रे लीलामणि

सरोजिनी नायडू (१३ फरवरी १८७९ - २ मार्च १९४९) को जन्म भारत को हैदराबाद नगरमी भयाः थ्योः । उन एक भारतीय स्वतन्त्र कार्यकर्ता रे कवि थ्याः ।[] उनको बुवा अघोरनाथ चट्टोपाध्याय एक प्रसिद्ध विद्वान तथा आमा कवि थिन रे बङ्ग्लामी लेखन थिन् । नानाई बठे तेज दिमाग भयाः हनाले उनले १२ वर्ष मी बाह्रौ कक्षाको परीक्षामी निका नम्राबरले पास अरिन् रे १३ वर्षको आयुमी लेडी अफ द लेक नामक कविताको रचना अरिन् । उनले सन् १८९५ मी उच्च शिक्षा लिनाइ लाइ इङ्ल्यान्ड गईन् रे पढाईका साथ-साथै कविताअन लै लेख्दु रइन् । गोल्डन थ्रैशोल्ड उनको पहिलो कविता सङ्ग्रह थ्योः ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "नेताहरू: सरोजिनी नायडू". Retrieved 2019-02-11.[permanent dead link]