सामग्रीमा जानुहोस्

सगरमाथा चढ्या क्रममी मर्‍या मान्सुअनको सूची

विकिपिडिया बठेइ
A color photo of a mountain covered in snow
सगरमाथाको उत्तरी भाग

सगरमाथा, ८,८४८ मिटर (२,९०९ फिट) मा अवस्थित विश्वको सबै है अग्लो हिमाल हो रे पर्वतारोहीको लागि विशेष मनमोहक शिखर पनि हो। २९६ है बढति मान्सुअनले ये शिखर चढ्या प्रयास गरन्ज्या मृत्यु भयाः छ। सन् १९७७ माई, ये शिखर चढ्या क्रममाई कसैको लै मृत्यु भयाः पुष्टि भयाः थिएन रे तै वर्ष जम्मा दुई जनाले मात्ररी शिखरमाई पुग्या थ्याः।[]

हिम पहिरो, गिरावटका कारण लागेको चोट, ठूलो बरफ थुप्रो भासिएर भएको दुर्घटना, जाडो, तुशारोपण, वा पर्वतमा भएका स्वास्थ्य समस्याहरू प्रमुख अधिकांश मृत्युका कारण हुन्। शवहरूको अवस्थिति पत्ता लगाउन गार्‍हो हुने हुँदा, ती मृत्युहरूमा विवरण उपलब्ध छैनन्।

यस शिखरको माथिल्लो क्षेत्र मृत्यु क्षेत्रमा अवस्थित छ। "मृत्यु क्षेत्र" एक पर्वतारोहण शब्द हो जुन निश्चित बिन्दु - ८,००० मीटर (२६,००० फिट), वा वायुमण्डीय चापको ३५६ मिलिबार (५.१६ पीसी) भन्दा कम जहाँ अक्सिजन स्तर मानव जीवनलाई बचाइराख्नको लागि पर्याप्त हुदैन। उच्च हिमाली क्षेत्रमा धेरै मृत्युहरू प्रत्यक्ष रूपमा (शरिरले महत्त्वपूर्ण काम गर्न छोडेकाले) वा अप्रत्यक्ष रूपमा (तनावहरूको बिच विभिन्न गलत निर्णय लिएर वा शारीरिक अशक्तताको कारण दुर्घटनामा परेर) प्राय: मृत्यु क्षेत्रको प्रभावका कारण भएको हुन्छ। मृत्यु क्षेत्रमा, मानव शरिरले नयाँ वातावरण अनुसार चल्न वा अक्सिजनको परिपुर्तिका लागि धेरै भन्दा छिटोछिटो गर्न थाल्छ। अक्सिजनको सिलिण्डर विनानै कोही व्यक्ति उक्त क्षेत्रमा गयो भने उसको शरिरले महत्त्वपूर्ण काम गर्न छोड्छ र चेतना गुमाउन पनि सक्छ जसले गर्दा उसको अकालमै मृत्यु पनि हुन सक्छ।[][][]

Satellite view with lines showing routes to Everest Summit
सगरमाथाको चुचुरो सम्म पुग्नको लागि बाटाहरू उत्तर (पहेँलो) र दक्षिण (सुन्तला)

सगरमाथा आरोहणको लागि सबैभन्दा बढी लोकप्रिय बाटो भनेको दक्षिण र उत्तरको बाटो हो। दक्षिण जुन चाहिँ नेपालबाट हुँदै सगरमाथा सम्म पुग्छ भने उत्तरबाट चीनको तिब्बत सगरमाथा सम्म पुग्दछ।

हिमालमा पहिलो पटक रेकर्ड गरिएको मृत्युमा ७ जना भरिया परेका थिए जसमा उनीहरू हिम पहिरोमा परि भयानक मृत्युको सिकार भएका थिए।[] तिनिहरू १९९२ बेलायती सगरमाथा अभियानमा समावेश थिए। सन् १९२१ को सामारिक पर्यवेक्षणको सुरू तिर सगरमाथा चढ्ने बाटोमा दुईजनाको मृत्यु भएको थियो जसमा एक अज्ञात भरिया र हृदयघात पिडित डाक्टर एएम केलास रहेका थिए।[][]

सगरमाथा आरोहण गर्नु भनेको सिकारु पर्वतारोहीहरूका लागि खतरनाक मानिन्छ तर यसमा केही चढेका अनुभव पर्वतारोहीहरू पनि मृत्यु भएको तथ्याङ्क रहेको छ। बाबु छिरी शेर्पाले दश पटक सगरमाथा चढिसकेका छन्, र सन् १९९९ मा सगरमाथाको शिखरमा २० घण्टा बिताएर त्यतिबेलाको नयाँ किर्तीमानी पनि कायम गरेका थिए।[] उनले एक हप्तामै दुई पटक सगरमाथा आरोहण गरी किर्तीमानी कायम गरेका थिए जसमा उनले सगरमाथाको आधार शिविरबाट १६ घण्टा ५६ मिनेटमै शिखरमा पुग्न सफल भएका थिए। [] उनको सन् २००१ मा नजिकैको दोस्रो शिविरबाट खसेर मृत्यु भएको थियो। सन् १९९६ मा अनुभवी सहयोगी रब हलले पनि खसेकै कारण ज्यान गुमाएका थिए। उनी ५ पटक सगरमाथा सफल आरोहण गर्ने पहिलो गैर-शेर्पा थिए।

हरियो जुत्ताका साथ, सेवाङ्ग पारिजरको मृत शरिर []

११ मे १९९६ मा सगरमाथामा घटेको प्रकोप प्रख्यात धटना मध्ये एक थियो जसमा उक्त हिमालको आरोहण गर्ने क्रममा ८ जनाले ज्यान गुमाउनु परेको थियो। उक्त वर्ष भरी सगरमाथा चढ्ने क्रममा १५ जनाले ज्यान गुमाएमा थिए जसले गर्दा उक्त वर्ष घातक सावित भएको थियो। उक्त प्रकोपले व्यापक चर्चा पाएको थियो र त्यसको बारेमा धेरै पटक लेखिएको थियो। उक्त घटनाको बारेमा जोन क्राकउरले इण्टु थिन एयर र एनाटोली बौक्रिभले द क्लाइम्ब नामक बेग्लाबेग्लै पुस्तक लेखेका थिए। उनीहरू दुई जनानै सो घटना घटेको बेलामा सगरमाथामै थिए र उक्त पुस्तक मार्फत ती दुई जना पर्वतारोहीहरूले सम्पूर्ण प्रकोपको जानकारी सार्वजनिक गरेका थिए। कौतूहलपुर्वक, सन् १९९६ तथ्याङ्किय रूपमा सगरमाथा आरोहीहरूका लागि सुरक्षित वर्ष मानिएको थियो। सन् १९९६ भन्दा अघि, ४ जना आरोहीहरू मध्ये एक जनाको सगरमाथा चढ्ने क्रममा मृत्यु भएको थियो। सन् १९९६ मा धेरै जनाले सगरमाथा चढ्न प्रयास गरेको एक तथ्याङ्कले देखाएको छ र सन् १९९६ को तथ्याङ्कले ७ जना मध्ये एक जनाको मृत्यु भएको देखाएको छ।[]

सन् २०१४ र २०१५ मा, सगरमाथामा घटेको घटनामा परि एक दर्जन भन्दा बढिले ज्यान गुमाएका थिए। परिणामस्वरूप, दक्षिण वा नेपालको बाटो हुँदै सगरमाथा चढ्नेको सङ्ख्या एकदमै कम थियो र सन् २०१५ मा एकजानले पनि सगरमाथा आरोहण गरेका थिएनन्। १८ अप्रिल २०१४ मा, सगरमाथाको आधार शिविरमा आएको हिम पहिरोमा परि १६ जना शेर्पाहरूको मृत्यु भएको थियो।[१०][११][१२] ठ्याक्कै एक वर्ष पछि, १२ वैशाख २०७२ मा, सगरमाथाको आधार शिविरमा आएको हिम पहिरोमा परि १९ जनाको मृत्यु भएको थियो। लगत्तै आएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा परि नेपाल ९,००० जनाको मृत्यु भएको थियो भने २३,००० जना घाइते भएका थिए।[१३][१४][१५] यो सगरमाथाकै इतिहासमा एक दुखद क्षण थियो र खराब दिन पनि मानिएको छ।

पीडितहरू (मृत्यु भएका मानिसहरू)

[सम्पादन | स्रोत सम्पादन]
क्रम सङ्ख्या नाम मिति उमेर अभियान राष्ट्रियता मृत्युको कारण स्थान स्रोतहरू
दोर्जे

जुन ७, १९२२

सन् १९२२ को बेलायती सगरमाथा अभियान  नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
लाक्पा

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
नोर्बु

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
पासाङ

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
पेमा

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
सङ्गे

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
टेम्बा

जुन ७, १९२२

 नेपाल हिम पहिरो

उत्तरी कोलभन्दा तल

[]
मान बहादुर

मे १३, १९२४

सन् १९२४ को बेलायती सगरमाथा अभियान  नेपाल निमोनिया

Above Rongbuk B.C.

[][१६]
Lance-Naik Shamsherpun

मे १७, १९२४

 नेपाल Brain hemorrhage

Above Rongbuk B.C.

[][१६]
१० Andrew Irvine

जुन ९, १९२४

२२  संयुक्त अधिराज्य Disappeared; body never found; cause of death unknown N.E. Ridge []
११ George Mallory

जुन ९, १९२४

३७  संयुक्त अधिराज्य Disappeared; body found in १९९९; evidence suggests Mallory died from being accidentally struck by his ice axe following a fall. N.E. Ridge []
१२ Maurice Wilson

मे ३१, १९३४

३६ Solo Expedition  संयुक्त अधिराज्य Body found १९३५; cause of death possibly exhaustion, exposure or starvation. East Rongbuk Glacier [१७]
१३ Dorje Mingma

अक्टोबर ३१, १९५२

Swiss Expedition  नेपाल हिम पहिरो Lhotse Face [१८]
१४ Wang Ji

अप्रिल ११, १९६०

Chinese Expedition Northern Slope  चीन देश Mountain sickness [१९][२०]
१५ Shao Shi-Ching

२९ अप्रिल १९६०

 चीन देश N.E. Ridge [१९][२०]
१६ Nawang Tshering

२८ अप्रिल १९६२

 नेपाल ल्होत्से मुख [२१]
१७ Jake Breitenbach

२३ मार्च १९६३

२७ Norman Dyhrenfurth's American Mount Everest Expedition  United States Crushed under serac हिम पहिरो [२२][२३][२४]
१८ Ma Gao-shu

१ मे १९६६

Chinese Everest Expedition  चीन देश झर्नु हिम पहिरो [२०][२५]
१९ Phu Dorje

१८ अक्टोबर १९६९

Japanese Everest Expedition  नेपाल झर्नु into a crevasse हिम पहिरो [२६]
२० Nima Dorje

५ अप्रिल १९७०

Japanese Skiing Expedition  नेपाल हिम पहिरो हिम पहिरो [२७]
२१ Kunga Norbu

५ अप्रिल १९७०

 नेपाल हिम पहिरो [२७]
२२ Mima Norbu

५ अप्रिल १९७०

 नेपाल हिम पहिरो हिम पहिरो [२७]
२३ Pasang

५ अप्रिल १९७०

 नेपाल हिम पहिरो हिम पहिरो [२७]
२४ Kami Tshering

५ अप्रिल १९७०

 नेपाल हिम पहिरो हिम पहिरो [२७]
२५ Kyak Tsering

९ अप्रिल १९७०

३६  नेपाल "by fall of seracs" ५५२५ m [२८]
२६ Kiyoshi Narita

२१ अप्रिल १९७०

 जापान हृदयघात ६१५०m [२९]
२७ Harsh Vardhan

१८ अप्रिल १९७१

International Expedition of १९७१  भारत Succumbed after falling and being suspended above a crevasse during a blizzard ६९००m [२५]
२८ Tony Tighe

१६ नोभेम्बर १९७२

Mt. Qomolangma expedition  Australia Crushed under serac हिम पहिरो [३०][३१]
२९ Jangbu

१२ अक्टोबर १९७३

 नेपाल हिम पहिरो S.W. Face [३२]
३० Gérard Devouassoux

सेप्टेम्बर ९, १९७४

फ्रान्सेली West Ridge Direct expedition  फ्रान्स हिम पहिरो ६४००m [३३]
३१ Pemba Dorje

सेप्टेम्बर ९, १९७४

 नेपाल हिम पहिरो ६४००m [३३]
३२ Lhakpa

सेप्टेम्बर ९, १९७४

 नेपाल हिम पहिरो ६४००m [३३]
३३ Nawang Lutuk

सेप्टेम्बर ९, १९७४

 नेपाल हिम पहिरो ६४००m [३३]
३४ Nima Wangchu

सेप्टेम्बर ९, १९७४

 नेपाल हिम पहिरो ६४००m [३३]
३५ Sanu Wongal

सेप्टेम्बर ९, १९७४

 नेपाल हिम पहिरो ६४००m [३३]
३६ Wu Zhuong Yue

मे ४, १९७५

 चीन देश Exhaustion, fall ८५००m [३४]
३७ Mick Burke

सेप्टेम्बर २६, १९७५

३४ Bonington's १९७५ Everest expedition  United Kingdom Disappearance (likely accidental death during climb) शिखर नजिक [३५][३६]
३८ Terry Thompson

अप्रिल १०, १९७६

British-Nepal Army Everest Expedition  United Kingdom हिमनदीको ठुलो चिरोभित्र झर्नु दोस्रो आधार शिविर [२५]
३९ Dawa Nuru

अप्रिल १८, १९७८

 नेपाल हिमनदीको ठुलो चिरोभित्र झर्नु हिम पहिरो [२५]
४० Shi Ming-ji

अप्रिल १८, १९७८

Chinese Iranian Expedition  चीन देश हिमनदीको ठुलो चिरोभित्र झर्नु हिम पहिरो [२५]
४१ Ang Phu

मे १६, १९७९

Yugoslavian Expedition  नेपाल झर्नु हिम पहिरो [२५]
४२ Ray Genet

अक्टोबर २, १९७९

४८ Gerhard Schmatz German Expedition  United States अनावृति, थकाई ८४००m S.E. Ridge [३७]
४३ Hannelore Schmatz

अक्टोबर २, १९७९

३९  West Germany अनावृति, थकाई ८४००m S.E. Ridge [३७]
४४ Wang Hong-bao

अक्टोबर १२, १९७९

Japanese Alpine Club reconnaissance expedition  चीन देश हिम पहिरो

उत्तरी कोलको मुनी

[३८]
४५ Lou Lan

अक्टोबर १२, १९७९

 चीन देश हिम पहिरो

उत्तरी कोलको मुनी

[३८]
४६ Nima Thaxi

अक्टोबर १२, १९७९

 चीन देश हिम पहिरो

उत्तरी कोलको मुनी

[३८]
४७ Akira Ube

मे २, १९८०

३१ Japanese Alpine Society Expedition  जापान हिम पहिरो ७९००m North Face (Hornbein Couloir) [३९]
४८ Nawang Kersang

सेप्टेम्बर ६, १९८०

Italian Expedition  नेपाल झर्नु हिम पहिरो [४०]
४९ Mario Piana

सेप्टेम्बर २२, १९८०

 Italy Crushed under serac Lhotse Face [४१]
५० Noboru Takenaka

जनवरी १२, १९८१

२८ Japanese Winter Expedition  जापान झर्नु ६९००m W. Cwm [४२]
५१ Marty Hoey

मे १५, १९८२

३० Whittaker American Expedition  United States झर्नु ८०००m [४३]
५२ Peter Boardman

मे १७, १९८२

३१ British Mount Everest Expedition  United Kingdom Disappearance (likely accidental death during climb) North-East Ridge (approx. ८२००m) [२६][४४]
५३ Joe Tasker

मे १७, १९८२

३३  United Kingdom Disappearance (likely accidental death during climb) North-East Ridge (approx. ८२००m) [४४][४५]
५४ Ang Chuldim

अगष्ट ३१, १९८२

२० Bill मार्च Canadian Expedition  नेपाल हिम पहिरो हिम पहिरो [४६]
५५ Dawa Dorje

अगष्ट ३१, १९८२

४२  नेपाल हिम पहिरो हिम पहिरो [४६]
५६ Pasang Sona

अगष्ट ३१, १९८२

३८  नेपाल हिम पहिरो हिम पहिरो [४६]
५७ Blair Griffiths

सेप्टेम्बर २, १९८२

३३  क्यानाडा Crushed under serac हिम पहिरो [४७]
५८ Lhakpa Tshering

सेप्टेम्बर २७, १९८२

Spanish Expedition  नेपाल Internal hemorrhage ६७७०m [३४]
५९ Nima Dorje

अक्टोबर १४, १९८२

 नेपाल झर्नु ८३००m W ridge [४८]
६० Yasuo Kato

डिसेम्बर २८, १९८२

३३ Japanese Expedition  जापान Disappearance (likely accidental death during climb) शिखर नजिक [२६][४५]
६१ Toshiaki Kobayashi

डिसेम्बर २८, १९८२

 जापान शिखर नजिक [४५]
६२ Hironobu Kamuro

अक्टोबर ८, १९८३

Japanese Expedition  जापान झर्नु शिखर नजिक [२६]
६३ Pasang Temba

अक्टोबर ८, १९८३

 नेपाल झर्नु ८६००m SE Ridge [२६][३४]
६४ Hiroshi Yoshino

अक्टोबर ९, १९८३

 जापान झर्नु शिखर नजिक [२६]
६५ Ang Rinji

मार्च २६, १९८४

भारतीय पर्वतारोहण दल  नेपाल हिम पहिरो हिम पहिरो [३४]
६६ Tony Swierzy

अप्रिल ३, १९८४

२७ Micheal Lane British North Face Expedition  United Kingdom हिम पहिरो ६२३८m [४९]
६७ Hristo Ivanov Prodanov

अप्रिल २१, १९८४

४० Bulgarian West Face Expedition बुल्गेरिया Bulgaria Disappearance (likely accidental death during descent) ८५००m West Ridge [२६]
६८ Fred From

अक्टोबर ९, १९८४

२८ Australian-New Zealand Expedition  Australia झर्नु ८०००m [५०][५१]
६९ Craig Nottle

अक्टोबर ९, १९८४

२३  Australia झर्नु ८०००मी [५०][५१]
७० Jozef Psotka

अक्टोबर १६, १९८४

५०  Czechoslovakia झर्नु शिखर नजिक [२६]
७१ Ang Dorje

अक्टोबर २४, १९८४

३५ Mission to recover body of Hannelore Schmatz  नेपाल झर्नु ८४००m S.E. Ridge
७२ Yogendra Bahadur Thapa

अक्टोबर २४, १९८४

३६  नेपाल झर्नु ८४००m S.E. Ridge
७३ Juanjo Navarro

मे १२, १९८५

Basque Expedition  स्पेन झर्नु ७३००m [५२]
७४ Shinichi Ishii

सेप्टेम्बर १९, १९८५

Japanese Expedition  जापान हिम पहिरो

उत्तरी कोलको मुनी

[५२]
७५ Kiran Inder Kumar

अक्टोबर ७, १९८५

४० भारतीय पर्वतारोहण दल  भारत झर्नु ७९८६m [५३]
७६ Jai Bahugana

अक्टोबर ११, १९८५

 भारत Exposure South Col [५४]
७७ Ranjeet Singh Bakshi

अक्टोबर ११, १९८५

 भारत Exposure South Col [५४]
७८ Vijay Pal Singh Negi

अक्टोबर ११, १९८५

२८  भारत Exposure South Col [५३][५४]
७९ M.U. Bhaskar Rao

अक्टोबर ११, १९८५

 भारत Exposure South Col [५४]
८० Víctor Hugo Trujillo

अगष्ट १६, १९८६

२२ ढाँचा:Country data Chile हिम पहिरो

उत्तरी कोलको मुनी

[५५]
८१ Simon Burkhardt

सेप्टेम्बर २८, १९८६

५२ Eiselin Sports Expedition   स्विजरल्याण्ड हिम पहिरो ७३१५m [५६]
८२ Gyalu

अक्टोबर ४, १९८६

 नेपाल Crushed under serac हिम पहिरो [५६]
८३ Dawa Norbu

अक्टोबर १७, १९८६

 नेपाल हिम पहिरो

उत्तरी कोलको मुनी

[२६]
८४ Tsuttin Dorje

जनवरी ३०, १९८७

 नेपाल झर्नु ७७००m [५७]
८५ Roger Marshall

मे २१, १९८७

४५  क्यानाडा Disappearance (likely accidental death during descent) Hornbein Couloir, Near Summit [५८]
८६ Masao Yokoyama

सेप्टेम्बर २, १९८७

४४ Japanese Expedition  जापान Drowned East Rongbuk Glacier [५९][६०][६१]
८७ Mangal Singh

अक्टोबर २०, १९८७

British Expedition  नेपाल हिम पहिरो आधार शिविर [३४]
८८ Hidetaka Mizukoshi

अप्रिल २१, १९८८

३५th Anniversary climb with Chinese, Japanese and Nepalese nationals  जापान हृदयघात (at Base camp) आधार शिविर [६२]
८९ Michel Parmentier

सेप्टेम्बर २०, १९८८

International  फ्रान्स Exposure ७७००m [५२]
९० Narayan Shrestha

सेप्टेम्बर २१, १९८८

 नेपाल हिम पहिरो ७२००m [६३]
९१ Lhakpa Sonam

अक्टोबर १३, १९८८

 नेपाल झर्नु ८२००m [२६]
९२ Pasang Temba

अक्टोबर १३, १९८८

 नेपाल झर्नु ८२००m [२६]
९३ Dušan Becík

अक्टोबर १७, १९८८

३४ IAMES Bratislava Expedition  Czechoslovakia Disappearance (likely accidental death during descent after reaching South Summit with Jozef Just rejoining group after he summited Everest solo)[६४][६५] ८०००m S.W. Ridge [६६]
९४ Peter Božík

अक्टोबर १७, १९८८

३४  Czechoslovakia ८०००m S.W. Ridge [६६]
९५ Jaroslav Jaško

अक्टोबर १७, १९८८

२६  Czechoslovakia ८०००m S.W. Ridge [६६]
९६ Jozef Just

अक्टोबर १७, १९८८

३३  Czechoslovakia ८०००m S.W. Ridge [२६]
९७ Ang Lhakpa

डिसेम्बर २३, १९८८

 नेपाल Cerebral thrombosis South Col [२६]
९८ Dimitar Ilievski-Murato

मे १०, १९८९

३५ ढाँचा:Country data Yugoslavia झर्नु Descending South Col Route [२६]
९९ Phu Dorje

मे १६, १९८९

 नेपाल झर्नु Descending South Col Route [२६]
१०० Mirosław Dąsal

मे २७, १९८९

३७ Polish-led expedition that included four U.S. mountaineers  Poland हिम पहिरो ७२००m W ridge [६७]
१०१ Mirosław Gardzielewski

मे २७, १९८९

३५  Poland हिम पहिरो ७२००m W ridge [६७]
१०२ Andrzej Heinrich

मे २७, १९८९

५१  Poland हिम पहिरो ७२००m W ridge [६७]
१०३ Wacław Otręba

मे २७, १९८९

५०  Poland हिम पहिरो ७२००m W ridge [६७]
१०४ Eugeniusz Chrobak

मे २८, १९८९

३०  Poland हिम पहिरो injuries Lhola camp [२६][६७]
१०५ Ang Pinjo

डिसेम्बर १२, १९८९

South Korean expedition  नेपाल Altitude sickness, heart attack [२५]
१०६ Rafael Gómez-Menor

सेप्टेम्बर १४, १९९०

 स्पेन हिम पहिरो [६८]
१०७ Ang Sona

सेप्टेम्बर १४, १९९०

 नेपाल हिम पहिरो [६८]
१०८ Badri Nath

सेप्टेम्बर १४, १९९०

 नेपाल हिम पहिरो [६८]
१०९ Ham Sang-hun

अक्टोबर ७, १९९०

Japanese Korean expedition  दक्षिण कोरिया Disappearance (likely accidental death during climb) [६९]
११० Rüdiger Lang

मे ३, १९९१

Austrian solo expedition  जर्मनी Exposure ७८५०m N.E. Ridge [३४][७०]
१११ Junichi Futagami

मे २७, १९९१

Japanese solo expedition  जापान झर्नु ८७००m NE [२५]
११२ Deepak Kulkarni

मे २, १९९२

भारतीय पर्वतारोहण दल  भारत Exposure [२५]
११३ Raymond Jacob

मे २, १९९२

 भारत Exposure [२५]
११४ Subba Singh

मे ११, १९९२

४३  नेपाल हृदयघात [७१]
११५ Sher Singh

मे २३, १९९२

भारतीय पर्वतारोहण दल  भारत झर्नु हिम पहिरो [२५]
११६ Manabu Hoshi

मे २३, १९९२

Japanese Expedition  जापान Disappearance (likely accidental death during climb) ८३५०m NE [७२]
११७ Ang Tshering

जनवरी १५, १९९३

Spanish Expedition  नेपाल झर्नु [२५]
११८ Pasang Lhamu Sherpa

अप्रिल २३, १९९३

३२ Nepalese Expedition  नेपाल Disappearance (likely accidental death during climb) ८७५०m S.E. Ridge [७३]
११९ Sonam Tshering

अप्रिल २३, १९९३

 नेपाल ८७५०m S.E. Ridge [७३]
१२० Lobsang Tshering Bhutia

मे १०, १९९३

४१ ४०th anniversary of Tenzing Norgay's climb  नेपाल झर्नु ८७५०m S.E. Ridge [७४]
१२१ Nam Won-woo

मे १६, १९९३

South Korean expedition  दक्षिण कोरिया झर्नु ८४५०m S.E. Ridge [२५][७५]
१२२ A Jin-seob

मे १७, १९९३

 दक्षिण कोरिया झर्नु ८४५०m S.E. Ridge [२५][७५]
१२३ Karl Henize

अक्टोबर ५, १९९३

६६ American expedition  United States HAPE ६४००m [७६]
१२४ Antonio Miranda

अक्टोबर ७, १९९३

 स्पेन झर्नु [७७]
१२५ Prem Thapa

अप्रिल ६, १९९४

German Expedition  नेपाल Cerebral oedema [२५]
१२६ Shih Fang-Fang 'Norman'

मे ९, १९९४

२७ Taiwanese  गणतन्त्र चीन Exhaustion and/or exposure [२५]
१२७ Giuseppe Vigani

मे १८, १९९४

४३ Italian Expedition  Italy झर्नु North Face [२५]
१२८ Mike Rheinberger

मे २७, १९९४

५३ Australian Expedition  Australia १५०m fall. He showed signs of exhaustion, dehydration, cerebral oedema, retinal hemorrhages and possible blood clots in his upper legs. ८५००m NE [२५]
१२९ Mingma Norbu

सेप्टेम्बर १२, १९९४

Norwegian Expedition  नेपाल हिम पहिरो [२५]
१३० Kami Rita

मे ६, १९९५

American Expedition  नेपाल झर्नु [२५]
१३१ Lhakpa Nuru

सेप्टेम्बर १०, १९९५

South Korean Expedition  नेपाल ६९००m [२५]
१३२ Zangbu

अक्टोबर १४, १९९५

South Korean Expedition  नेपाल झर्नु शिखर नजिक [२५]
१३३ Chen Yu-Nan

मे ९, १९९६

३६ "Makalu" Gau Ming-Ho Taiwanese expedition  गणतन्त्र चीन Injuries from a fall [७८]
१३५ Scott Fischer

मे ११, १९९६

४० Mountain Madness  United States Suspected HACE (high-altitude cerebral oddema), exhaustion, frostbite and exposure. ८३००m S.E. Ridge [५२][७९]
१३६ Rob Hall

मे ११, १९९६

३५ Adventure Consultants  न्युजिल्यान्ड Exposure South Summit [५२][७९]
१३७ Doug Hansen

मे ११, १९९६

४६  United States Exposure South Summit [५२][७९]
१३८ Andrew Harris

मे ११, १९९६

३१  न्युजिल्यान्ड Disappearance (likely accidental death during climb) ८७००m S.E. Ridge [५२][७९]
१३९ Yasuko Namba

मे ११, १९९६

४७  जापान Exposure South Col [५२][७९]
१४० Dorje Morup

मे ११, १९९६

४७ Indo-Tibetan Border Police  भारत Exposure ८६००m N.E. Ridge [५२][७९]
१४१ Tsewang Paljor

मे ११, १९९६

२८ Indo-Tibetan Border Police  भारत Exposure ८६००m N.E. Ridge [५२][७९]
१४२ Tsewang Samanla

मे ११, १९९६

३८ Indo-Tibetan Border Police  भारत Exposure ८६००m N.E. Ridge [५२][७९]
१४३ Reinhard Wlasich

मे १९, १९९६

Austrian  अष्ट्रिया Altitude sickness ८३००m North Face, Great Couloir [८०]
१४४ Bruce Herrod

मे २५, १९९६

३७ South African/British  United Kingdom Rope accident S.E. Ridge, Hillary Step [८१]
१४५ Ngawang Topche

जुन ६, १९९६

American  नेपाल Lapsed into coma on २३ Apr १९९६; later died in hospital Camp II [८२]
१४६ Yves Bouchon

सेप्टेम्बर २५, १९९६

फ्रान्सेली/Belgian/Swiss  फ्रान्स हिम पहिरो ७४००m Lhotse Face [५२][८३]
१४७ Lopsang Jangbu

सेप्टेम्बर २५, १९९६

२३–२५ Japanese  नेपाल हिम पहिरो ७४००m Lhotse Face [५२][८३]
१४८ Dawa

सेप्टेम्बर २५, १९९६

South Korea  नेपाल हिम पहिरो ७४००m Lhotse Face [५२][८३]
१४९ Malcolm Duff

अप्रिल २३, १९९७

British  United Kingdom हृदयघात (आधार शिविरमा) आधार शिविर [२५]
१५० Nima Rinzi

मे ६, १९९७

Malaysian  United Kingdom झर्नु Lhotse Face [२५]
१५१ Aleksandr Torochin

मे ७, १९९७

Russian  रूस झर्नु ८४००m N.E. Ridge [२५][८४][८५][८६][८७]
१५२ Ivan Plotnikov

मे ७, १९९७

 रूस Exhaustion and/or exposure ८७००m N.E. Ridge [२५][८४][८५][८६][८७]
१५३ Nikolai Shevtchenko

मे ७, १९९७

 रूस Exhaustion and/or exposure ८७००m N.E. Ridge [२५][८४][८५][८६][८७]
१५४ Mingma

मे ७, १९९७

 नेपाल झर्नु N.E. Ridge [८४]
१५५ Peter Kowalzik

मे ८, १९९७

Polish  जर्मनी Disappearance (likely accidental death during climb) N.E. Ridge [८८]
१५६ Tenzing Nuru

सेप्टेम्बर ८, १९९७

American  नेपाल Disappearance (likely accidental death during climb) S.E. Ridge [८९]
१५७ Choi Byong-soo

सेप्टेम्बर ८, १९९७

South Korean  दक्षिण कोरिया हिम पहिरो North Col Flank [२५]
१५८ Sergei Arsentiev

मे २४, १९९८

Russian/फ्रान्सेली  United States १००m fall N.E. Ridge [९०][८५]
१५९ Francys Arsentiev

मे २४, १९९८

४०  United States Exposure and/or cerebral oedema N.E. Ridge [९०][९१][८५]
१६० Mark Jennings

मे २५, १९९८

British  United Kingdom Exhaustion N.E. Ridge [२५]
१६१ Roger Buick

मे २६, १९९८

New Zealand  न्युजिल्यान्ड Exhaustion N.E. Ridge [२५]
१६२ Vasyl Kopytko

मे ८, १९९९

Ukrainian  युक्रेन Unknown cause N.E. Ridge [२५][९२]
१६३ Michael Matthews

मे १३, १९९९

२३ International  United Kingdom S.E. Ridge [९३]
१६४ Tadeusz Kudelski

मे १८, १९९९

४४ Polish International  Poland झर्नु N.E. Ridge [९४]
१६५ Pascal Debrouwer

मे १८, १९९९

२९ Belgian International  बेल्जियम झर्नु N.E. Ridge [९५][९६]
१६६ Jeppe Stoltz

मे २०, २०००

२७  Denmark झर्नु N.E. Ridge [२५]
१६७ Yan Genghua

मे २१, २०००

Chinese  चीन देश Disappeared after reaching the north summit; body found on मे २७, २०००; likely accidental death during descent N.E. Ridge [२५]
१६८ Babu Chiri Sherpa

अप्रिल २९, २००१

३५ Nepalese  नेपाल झर्नु N.E. Ridge
१६९ Peter Ganner

मे २३, २००१

Austrian  अष्ट्रिया झर्नु ८५००m S.E. Ridge [९७]
१७० Mark Auricht

मे २४, २००१

Australian  Australia Cerebral oedema N.E. Ridge [९८]
१७१ Aleksei Nikiforov

मे २४, २००१

Russian  रूस Pre-existing illness exacerbated by freezing conditions, altitude ८५००m N.E. Ridge [८७][९९]
१७२ Sándor Gárdos

अक्टोबर १७, २००१

Hungarian  हङ्गेरी झर्नु ७८००m N.E. Ridge [९८]
१७३ Peter Legate

अप्रिल ३०, २००२

३८ British International  United Kingdom हिमनदीको ठुलो चिरोभित्र झर्नु तेस्रो आधार शिविर भन्दा तल [१००]
१७४ Zoran Miletić

मे १९, २००२

Russian International  Yugoslavia Exact cause and date of death unknown ७८००m N.E. Ridge [२५]
१७५ Marco Siffredi

सेप्टेम्बर ८, २००२

२३ International  फ्रान्स Snowboarding accident Hornbein Couloir [१०१]
१७६ Bhim Bahadur Gurung

मे २७, २००३

Indo-Nepal  नेपाल हिमनदीको ठुलो चिरोभित्र झर्नु ५९००m Icefall [२५]
१७७ Jan Krzysztof Liszewski

मे २५, २००३

५५ Independent  Poland झर्नु ७९००m N.E. Ridge [२५]
१७८ Arnaud Saulnier

मे ८, २००३

फ्रान्सेली  फ्रान्स Sickness in tent ५५००m S.E. Ridge [२५]
१७९ Karma Gyalzen Sherpa

मे २४, २००३

International  नेपाल Altitude sickness ६०००m S.E. Ridge [२५]
१८० Joon-ho Baek

मे १८, २००४

३८ South Korean  दक्षिण कोरिया Exposure ८५००m N.E. Ridge [२५][१०२][१०३]
१८१ Min Jang

मे १८, २००४

२८ South Korean  दक्षिण कोरिया Exposure ८५००m N.E. Ridge [२५][१०२][१०३]
१८२ Mu-taek Park

मे १८, २००४

३६ South Korean  दक्षिण कोरिया Exposure ८५००m N.E. Ridge [२५][१०२][१०३]
१८३ Nils Antezana

मे १८, २००४

६९ International  United States Exposure ८६००m S.E. Ridge [१०४]
१८४ Hristo Ganchev Hristov

मे २०, २००४

२७ Bulgarian  बुल्गेरिया Exposure ८६००m N.E. Ridge [२५]
१८५ Shoko Ota

मे २०, २००४

६३ Japanese  जापान Exposure ८६००m N.E. Ridge [१०५]
१८६ Mariana Prodanova Maslarova

मे २३, २००४

४३ Bulgarian  बुल्गेरिया Exposure ८७००m N.E. Ridge [२५]
१८७ Sean Egan

अप्रिल २८, २००५

६३ Tim Redpath Expedition  क्यानाडा हृदयघात ४६००m S.E. Ridge [१०६]
१८८ Michael Corey O'Brien[१०७]

मे २, २००५

३९ Charity run with brother  United States हिमनदीको ठुलो चिरोभित्र झर्नु ५८००m Icefall South [१०८]
१८९ Marko Lihteneker

मे २१, २००५

४५  Slovenia Oxygen problems ८६००m N.E. Ridge [२५]
१९० Sirigereshiva Shankarappa Chaitanya

मे ३०, २००५

India  भारत Exposure ८७००m N.E. Ridge [२५]
१९१ Dieter Kramer

जुन ४, २००५

German  जर्मनी Exposure ८०००m N.E. [२५]
१९२ Robert William Milne

जुन ५, २००५

४९  United Kingdom Organ failure due to freezing conditions ८२००m S.E. Ridge [१०९]
१९३ Tuk Bahadur Thapa Magar Sherpa

अप्रिल ७, २००६

American  नेपाल Altitude ५५००m N.E. Ridge [२५]
१९४ Ang Phinjo Sherpa

अप्रिल २१, २००६

५० American  नेपाल हिम पहिरो ५९००m Icefall [११०]
१९५ Lhakpa Tseri

अप्रिल २१, २००६

American  नेपाल हिम पहिरो ५९००m Icefall [११०]
१९६ Dawa Temba

अप्रिल २१, २००६

American  नेपाल हिम पहिरो ५९००m Icefall [११०]
१९७ Jacques-Hugues Letrange

मे ६, २००६

American  फ्रान्स Exhaustion N.E. Ridge [२५]
१९८ Srikrishna

मे १४, २००६

Indian  भारत झर्नु ८६००m N.E. Ridge [२५]
१९९ David Sharp

मे १५, २००६

३४ Asian Trekking  United Kingdom Exposure and/or exhaustion ८६००m N.E. Ridge [१११]
२०० Tomas Olsson

मे १६, २००६

३० International  Sweden झर्नु ८७००m Norton Couloir [२५]
२०१ Vitor Negrete

मे १९, २००६

३८ International  Brazil Exposure and/or exhaustion Camp III, ८२००m N.E. Ridge [११२]
२०२ Igor Plyushkin

मे २२, २००६

International  रूस Altitude sickness ७८००m N.E. Ridge [२५]
२०३ Thomas Weber

मे २५, २००६

International  जर्मनी Altitude sickness ८७००m N.E. Ridge [११३]
२०४ Dawa Sherpa

अप्रिल २६, २००७

 नेपाल ७२००m South Col [११४]
२०५ Shinichi Ishii

मे १७, २००७

 जापान ८६५०m [११४]
२०६ Libor Kozak

मे १७, २००७

ढाँचा:Country data Czech ८३००m [११४]
२०७ Yoshitomi Okura

मे १६, २००७

६२ Japanese  जापान N.E. Ridge [२५]
२०८ Maurizio Pierangelo

मे १७, २००७

४६ Italian  Italy N.E. Ridge [२५]
२०९ Oh Hee-joon

मे १७, २००७

३७ South Korean  दक्षिण कोरिया S.W. Face [११५]
२१० Lee Hyun-jo

मे १७, २००७

३४ South Korean  दक्षिण कोरिया S.W. Face [११५]
२११ Uwe Gianni Goltz

मे २१, २००८

४४ Sherpas documentary team   स्विजरल्याण्ड Exhaustion ८०००m South Col [११६]
२१२ Lhakpa Nuru

मे ७, २००९

Eco Everest Expedition  नेपाल हिम पहिरो हिम पहिरो [११७]
२१३ Veslav Chrzaszcz

मे १८, २००९

४७ Eco Everest Expedition ढाँचा:Country data Czech हृदयघात [२५]
२१४ Wenhong Wu

मे १९, २००९

४१  चीन देश Altitude sickness ८७५०m [२५]
२१५ Frank Ziebarth

मे २१, २००९

२९  क्यानाडा Hypothermia and lack of oxygen ८७००m North Summit [२५]
२१६ László Várkonyi

अप्रिल २६, २०१०

५४  हङ्गेरी हिम पहिरो crevasse fall North Col [११८]
२१७ Tom Jørgensen

मे १९, २०१०

५६  Denmark HACE [२५]
२१८ Peter Kinloch

मे २६, २०१०

२८ International  United Kingdom Exhaustion ८६००m [११९]
२१९ Rick Hitch

मे १, २०११

५५ International  United States हृदयघात ७०१०m [१२०]
२२० Shailendra Kumar Upadhyaya

मे ९, २०११

८२ Nepal  नेपाल Altitude sickness आधार शिविर [१२१]
२२१ Takashi Ozaki

मे १२, २०११

५८ International  जापान Altitude sickness ८४००m बार्दली [१२२]
२२२ John Delaney

मे २१, २०११

४२ International  आयरल्याण्ड Altitude sickness ८४००m बार्दली [१२३]
२२३ Hiroaki Kino

सेप्टेम्बर १५, २०११

४८  जापान Cerebral apoplexy Lower Icefall [१२४][१२५]
२२४ Dawa Tenzing

अप्रिल ५, २०१२

Himex  नेपाल Stroke (CVA) हिम पहिरो [१२६][१२७]
२२५ Karsang Namgyal Sherpa

अप्रिल १९, २०१२

Prestige Adventures  नेपाल Altitude sickness आधार शिविर [१२७][१२८]
२२६ Ramesh Gulve

अप्रिल २०, २०१२

३३ Pune team  भारत Stroke आधार शिविर [१२७][१२९]
२२७ Namgyal Tshering Sherpa

अप्रिल २१, २०१२

२८  नेपाल हिमनदीको ठुलो चिरोभित्र झर्नु Camp १ [१२७][१३०]
२२८ Shriya Shah-Klorfine

मे १९, २०१२

३३ Utmost Adventures  क्यानाडा Exhaustion Below Balcony ८३००m [१२७][१३१]
२२९ Eberhard Schaaf

मे १९, २०१२

६१ Asian Trekking  जर्मनी Cerebral oedema Hillary Step [१२७][१३१]
२३० Song Won-bin

मे १९, २०१२

४४ Korean Everest & Lhotse Expedition  दक्षिण कोरिया झर्नु Balcony [१२७][१३१]
२३१ Ha Wenyi

मे २०, २०१२

५५ Mountain Experience  चीन देश Suspected altitude sickness Balcony [१२७][१३२]
२३२ Juan José Polo Carbayo

मे २०, २०१२

४३ Himalayan Guides  स्पेन Exhaustion ८३००m N.E. Ridge [१२७][१३३]
२३३ Ralf D. Arnold

मे २०, २०१२

४३ Monterosa  जर्मनी Exhaustion and related complications after breaking leg at Second Step ८३००m N.E. Ridge [१२७][१३३]
२३४ Piseth Lim

अक्टोबर १९, २०१२

२७ International  कम्बोडिया Encountered inclement weather Around ४,००० meter high point [१३४]
२३५ Mingma Sherpa

अप्रिल ७, २०१३

४५ Destination Himalaya  नेपाल झर्नु into a crevasse Between Camps १ and २ in the Western Cwm [१३५]
२३६ DaRita Sherpa

मे ५, २०१३

३७ International Mountain Guides  नेपाल Suspected cardiac arrest Camp ३ on south side [१३६]
२३७ Sergey Ponomarev

मे ५, २०१३

७ Summits Club Everest expedition  रूस Suspected cardiac arrest At १००m above ABC on north side (at about ६५००m) [१३७]
२३८ Lobsang Sherpa

मे ७, २०१३

२२ Chinese expedition team  नेपाल झर्नु Between Camp २ and Camp ३ on descent from Camp ४ (on south side) [१३८]
२३९ Alexey Bolotov

मे १५, २०१३

५० Russian South-West Face expedition  रूस झर्नु ५६००m Icefall [१३९][१४०]
२४० Namgyal Sherpa

मे १७, २०१३

३५  नेपाल ८३००m N.E. Ridge [१४१]
२४१ Seo Sung-ho

मे २१, २०१३

३३ Zero to ८८४८ expedition  दक्षिण कोरिया Suspected altitude sickness On descent (south side) [१४२]
२४२ Sajal Khaled (Mohammed Khaled Hossain)

मे २१, २०१३

३५ ढाँचा:BAN Suspected altitude sickness South Col Camp [१४२]
२४३ Unknown climber

मे २२, २०१३

 नेपाल Suspected altitude sickness Camp ४ (south side) in tent [१४३]
२४४ Mingma Tenzing Sherpa

अप्रिल २, २०१४

Peak Freaks Expedition  नेपाल HAPE Everest Base Camp [१४४]
२४५ Mingma Nuru Sherpa

अप्रिल १८, २०१४

४६ NBC Everest Expedition  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२४६ Dorji Sherpa

अप्रिल १८, २०१४

NBC Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२४७ Ang Tshiri Sherpa

अप्रिल १८, २०१४

AAI Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२४८ Nima Sherpa

अप्रिल १८, २०१४

AAI Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२४९ Phurba Ongyal Sherpa

अप्रिल १८, २०१४

Adventure Consultants  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५० Lapka Tenjing Sherpa

अप्रिल १८, २०१४

Adventure Consultants  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५१ Chhiring Ongchu Sherpa

अप्रिल १८, २०१४

Adventure Consultants  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५२ Dorjee Khatri

अप्रिल १८, २०१४

Adventurist Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५३ Then Dorjee Sherpa

अप्रिल १८, २०१४

Adventurist Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५४ Phur Temba Sherpa

अप्रिल १८, २०१४

Adventurist Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५५ Pasang Karma Sherpa

अप्रिल १८, २०१४

Jagged Globe Everest Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५६ Asman Tamang

अप्रिल १८, २०१४

Himalayan Ecstasy Lhotse Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५७ Tenzing Chottar Sherpa

अप्रिल १८, २०१४

AAI Everest Expedition २०१४  नेपाल Avalanche (missing) हिम पहिरो [१४५][१४६]
२५८ Ankaji Sherpa

अप्रिल १८, २०१४

Everest Chinese Dream Expedition २०१४  नेपाल Avalanche हिम पहिरो [१४५][१४६]
२५९ PemTenji Sherpa

अप्रिल १८, २०१४

Everest Chinese Dream Expedition २०१४  नेपाल Avalanche (missing) हिम पहिरो [१४५][१४६]
२६० Aash Bahadur Gurung

अप्रिल १८, २०१४

Everest Chinese Dream Expedition २०१४  नेपाल Avalanche (missing) हिम पहिरो [१४५][१४६]
२६१ Daniel Paul Fredinburg

अप्रिल २५, २०१५

३३ २०१५ Jagged Globe Everest Expedition  United States आधार शिविर avalanche following the अप्रिल २०१५ Nepal earthquake आधार शिविर [१४७][१४८][१४९][१५०][१५१]
२६२ Marisa Eve Girawong

अप्रिल २५, २०१५

२८ H.G. Nuptse Expedition २०१५  United States आधार शिविर [१४८][१४९][१५०][१५१]
२६३ Thomas Ely Taplin

अप्रिल २५, २०१५

६१ TET Films & Photography  United States आधार शिविर [१४९][१५२]
२६४ Pemba Sherpa

अप्रिल २५, २०१५

१९ Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५३][१५४]
२६५ Dawa Tsering Sherpa

अप्रिल २५, २०१५

३३ Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५४]
२६६ Maila (Milan) Rai

अप्रिल २५, २०१५

४१ Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५१][१५३]
२६७ Chhimi Dawa Sherpa

अप्रिल २५, २०१५

२७ Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५१][१५४]
२६८ Pema Yishi (Hissi) Sherpa

अप्रिल २५, २०१५

Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५१][१५३][१५४]
२६९ Pasang Temba Sherpa

अप्रिल २५, २०१५

Tim Mosedale Everest Expedition (or H.G. Everest Expedition २०१५)  नेपाल आधार शिविर [१५०][१५१][१५५]
२७० Krishna Kumar Rai

अप्रिल २५, २०१५

Tim Mosedale Everest Expedition (or H.G. Everest Expedition २०१५)  नेपाल आधार शिविर [१५०][१५१][१५५]
२७१ Zhenfang Ge

अप्रिल २५, २०१५

४३ Dreamers Destination Track Lhotse Expedition २०१५  चीन देश आधार शिविर [१५०][१५१][१५५]
२७२ Renu Fotedar

अप्रिल २५, २०१५

४९ First Chinese Women Everest Expedition  Australia
 भारत
आधार शिविर [१५०][१५१][१५५]
२७३ Tenzing (Tengien) Bhote

अप्रिल २५, २०१५

Tim Mosedale Everest Expedition (or H.G. Everest Expedition २०१५)  नेपाल आधार शिविर [१५०][१५१][१५६]
२७४ Vinh B Truong

अप्रिल २५, २०१५

४८ Trekker  United States
 भियतनाम
आधार शिविर [१४९][१५०]
२७५ Lhakpa Chhiring Sherpa

अप्रिल २५, २०१५

३३ First Chinese Women Everest Expedition  नेपाल आधार शिविर [१५०][१५१]
२७६ Shiva Kumar Shrestha

अप्रिल २५, २०१५

२५ Step Up Campaign Everest  नेपाल आधार शिविर [१५०][१५१]
२७७ Unknown climber

अप्रिल २५, २०१५

? ? ? आधार शिविर [१५६][१५०]
२७८ Hiroshi Yamagata

अप्रिल २७, २०१५

५६ Dreamers Destination Lhotse Expedition  जापान Died in Kathmandu due to injuries sustained in the आधार शिविर avalanche following the अप्रिल २०१५ Nepal earthquake आधार शिविर [१५०][१५१]
२७९ Jangbu Sherpa

मे १, २०१५

Adventure Consultants  नेपाल आधार शिविर [१५०][१५३][१५४]
२८० Charles MacAdams मे ११, २०१६ ६२  क्यानाडा Cardiac event आधार शिविर North Side [१५७][१५८][१५९]
२८१ Phurba Sherpa मे १९, २०१६ २५  नेपाल झर्नु शिखर नजिक [१६०]
२८२ Eric Arnold

मे २१, २०१६

३५ Arnold Coster Expeditions  नेदरल्यान्ड Altitude sickness South Col / Camp ४ [१६०][१६१][१६२][१६३]
२८३ Maria Elizabeth Strydom मे २२, २०१६ ३४ Arnold Coster Expeditions  Australia Snow blindness, stroke Near Camp IV [१६०][१६३][१६४]
२८४ Subhash Pal मे २२, २०१६ ४४ Trekking Camp Nepal  भारत Altitude sickness Around Camp ३ [१६५][१६६]
२८५ Paresh Chandra Nath मे २२, २०१६ ५८ Trekking Camp Nepal भारत Exposure बार्दली [१६७]
२८६ Goutam Ghosh मे २२, २०१७ ५० Trekking Camp Nepal भारत Exposure बार्दली [१६७]
२८७ मिन बहादुर शेरचन मे ५, २०१७ ८५ ? नेपाल ह्रिदय घाच आधार शिविर [१६८]
२८८ Roland Yearwood मे २१, २०१७ ५१ Everest Parivar Treks ढाँचा:झण्डन चिन्ह Altitude sickness Balcony [१६९][१७०]
२८९ Vladimír Štrba मे २१, २०१७ ४८ Everest Hard Way Slovak Expedition २०१७ स्लोभाकिया Altitude sickness Camp ४, in the tent [१७१][१७२]
२९० Francesco Enrico मार्चetti मे २१, २०१७ ५४ Expedition Himalaya अस्ट्रेलिया Altitude sickness Camp ४ [१७३][१७४]
२९१ रभी कुमार मे २१, २०१७ २७ Arun Treks and Expedition भारत Fall into a २००m crevasse Balcony [१७५][१७६]
२९२ लाम बाबु शेर्पा मे १४, २०१८ ४५ Seven Summit Treks नेपाल Disappearance (reportedly suffered from snow blindness) Above South Col [१७७][१७८]
२९३ पासाङ नोर्बु शेर्पा मे १८, २०१८ ४१ ७ Summits Club Expedition नेपाल Stroke ८५५०m N.E. Ridge [१७८]
२९४ Gjeorgi Petkov मे २०, २०१८ ६३ Tim Mosedale Everest Expedition Spring २०१८ उत्तर म्यासेडोनिया Cardiac arrest Above Camp III [१७९]
२९५ Nobukazu Kuriki मे २१, २०१८ ३६ Solo जापान Hypothermia, had previously reported "persistent cough and pain" during attempt Camp २ [१८०][१८१]
२९६ दमाई सार्की शेर्पा मे २१, २०१८ ३७ Himalayan Ascent, Seven Summit Treks नेपाल Fall into a crevasse Camp २ [१८२]
२९७ Chris Daly अप्रिल २०, २०१९ ३५ Solo संयुक्त राज्य Died after a fall while trekking down from base camp आधार शिविर [१८३]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "वर्षको तथ्याङ्क". एभरेस्ट हिष्ट्रि डटकम. Archived from the original on 2015-07-20. Retrieved २०१५-०७-१०. Check date values in: |accessdate= (help)
  2. Darack 2002, p. 153
  3. Huey & २००१, pp. ३११५–९
  4. Grocott & २००९
  5. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Ortner 2001, p. ४९
  6. Ortner 2001, p. ३१
  7. 1 2 Handwerk 2002
  8. "सगरमाथामा प्रख्यात मृत शरिर". बिबिसी. Retrieved २०१९-०३-२६. Check date values in: |accessdate= (help)
  9. Krakauer 1997, p. 274
  10. "Everest avalanche kills at least 12 Sherpa guides", बीबीसी समाचार, अप्रिल १८, २०१४.
  11. "Deadliest Day: Sherpas Bear Everest's Risks", अप्रिल १८, २०१४.
  12. "Everest avalanche: Search mission called off citing 'too much risk'", कान्तिपुर प्रकाशन, अप्रिल २०, २०१४.
  13. "Quake triggers Everest avalanche, reports say 18 killed", अप्रिल २५, २०१५.
  14. "Mount Everest casualties reach 17 with unknown number still missing after devastating Nepal earthquake".
  15. विनाज गुरुवाचार्य (अप्रिल २६, २०१५). "Avalanche Survivors Recount Terror On Mount Everest After Earthquake Struck". Retrieved अप्रिल २६, २०१५. Check date values in: |access-date=, |date= (help)
  16. 1 2 Unsworth & २०००, p. ५८६
  17. Unsworth & २०००, p. २४४
  18. Unsworth & २०००, p. २९३
  19. 1 2 Clyde & २००८
  20. 1 2 3 everestnews२००४ & २००४
  21. Kohli & २०००, p. xvi
  22. Hornbein & १९९८, p. 1२
  23. Fisher & १९९०, p. 2६
  24. Potterfield, Hornbein & २००३, p. 1४९
  25. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 adventurestats.com & २०११
  26. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Unsworth & २०००, p. ७०१
  27. 1 2 3 4 5 Unsworth & २०००, p. ३९८
  28. Himalayan Club & १९७०, p. 1०४
  29. Chopra & १९८८, p. १२४
  30. Yang & २००९
  31. McDonald & २००५, p. ११८
  32. Summit & १९७३
  33. 1 2 3 4 5 6 everesthistory.com & २०११
  34. 1 2 3 4 5 6 Unsworth & १९८९, pp. 6१४–६१५
  35. New York Times & १९७५, p. 2६
  36. "Mountain Heritage Trust". Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)[permanent dead link]
  37. 1 2 Wilson & १९७९, p. 1
  38. 1 2 3 Unsworth & १९९१, p. Snippet
  39. Associated Press & १९८०, p. २१
  40. Unsworth & २०००, p. ६०७
  41. Reuter & १९८०, p. 
  42. Wire Service Reports & १९८१, p. 
  43. TIME & १९८२
  44. 1 2 Associated Press & १९८२ जुन, p. 
  45. 1 2 3 Associated Press & १९८२, p. 
  46. 1 2 3 Reuter & १९८२, p. 
  47. Patterson & २००६, p. ९४
  48. Youth Hostels Association & १९८३, p. ii
  49. Associated Press & १९८४, p. 4२
  50. 1 2 Sydney Morning Herald & १९८४, p. 1
  51. 1 2 Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  52. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Unsworth & २०००, p. ६९९
  53. 1 2 Thomson Living Media & १९८५, p. 7४
  54. 1 2 3 4 Unsworth & २०००, p. ६२२
  55. Bell & १९८६
  56. 1 2 The Spokesman-Review & १९८६, p. ३७
  57. Unsworth & २०००, p. ६२७
  58. Davies & १९९६, p. २६४
  59. Gillman & २०००, p. २३२
  60. Unsworth & २०००, p. ५९६
  61. Evening Times & १९८७, p. 1३
  62. Associated Press & १९८८, p. 
  63. Reuters & १९८८
  64. "Alpine Journal १९८९ - Nepal १९८८ - Lhotse and Everest - Success and Tragedy" (PDF). Retrieved मे २९, २०१७. Check date values in: |accessdate= (help)
  65. "EverestHistory.com: Everest Summits १९८८". Retrieved मे २९, २०१७. Check date values in: |accessdate= (help)[permanent dead link]
  66. 1 2 3 Child & २०००, p. १७६
  67. 1 2 3 4 5 Times Wire Services & १९८९
  68. 1 2 3 American Alpine Club & १९९१, p. २८७
  69. American Alpine Club & १९९१, p. २२८
  70. American Alpine Club & १९९१, p. २६३
  71. American Alpine Club & १९९७, p. २१५
  72. American Alpine Club & १९९७, pp. १७–१८
  73. 1 2 Adams & १९९६, pp. ३–४
  74. Higbee & १९९३
  75. 1 2 American Alpine Club & १९९४, p. २०८
  76. NASA & २००७
  77. Unsworth & २०००, p. ६५२
  78. Bromet & २०११
  79. 1 2 3 4 5 6 7 8 PBS & २०१२
  80. Krakauer & १९९७, p. २७६
  81. Krakauer & १९९७, p. २७८
  82. Krakauer & १९९७, pp. १०८–११४
  83. 1 2 3 Mountainzone & १९९६
  84. 1 2 3 4 Clark & १९९७
  85. 1 2 3 4 5 "Fatalities – Everest". Retrieved मार्च २६, २०१३. Check date values in: |access-date= (help)
  86. 1 2 3
  87. 1 2 3 4 "Climbers from Russia and SIC did not return from the Hymalayas". Risk online. Retrieved सेप्टेम्बर २७, २०१५. Check date values in: |access-date= (help)
  88. Unsworth & २०००, p. ६६८
  89. Unsworth & २०००, p. ६६७
  90. 1 2 Tweedie & २००७
  91. Wostear & २००७
  92. Unsworth & २०००, p. ६९६
  93. Douglas & २००१
  94. Associated Press & १९९९
  95. Sabbe, Hilde (मे २२, १९९९). "Everest-beklimmer Pascal Debrouwer stort naar beneden" [Everest climber Pascal Debrouwer plunges down] (in डच). De Morgen. Pascal Debrouwer, een २९-jarige beroepsmilitair uit het Waalse Hognes Check date values in: |date= (help)
  96. Borloo, Jean-Pierre. "Alain Hubert raconte la mort de l'alpiniste Pascal Debrouwer sur les pentes du toit du monde", जुलाई ७, १९९९. (in फ्रान्सेली)
  97. Alexander & २०१०, p. 1६९
  98. 1 2 Steffen & २०१०, p. ५२३
  99. Warner, Schmincke & २००८
  100. Starmer-Smith, Payne & २००२
  101. Smith & २००२
  102. 1 2 3 India Blitz & २००५
  103. 1 2 3 "Mountaineers' Friendship Lasts Beyond Death". donga.com. Retrieved मार्च २, २०१७. Check date values in: |accessdate= (help)
  104. Leahy & २००४
  105. Associated Press & २००४
  106. CBC News & २००५
  107. Green, Sara Jean. "Seattle climber dies from fall on Mount Everest", The Seattle Times, २००५-०५-०३. (in अङ्ग्रेजी)
  108. Olsen & २००५
  109. Sky News & २००५
  110. 1 2 3 Hahn & २००६
  111. Breed et al.
  112. Staeudtner & २०१०
  113. Lauer & २००८
  114. 1 2 3 "Himalayan Database - Deaths Spring २००७".
  115. 1 2 Philippine Daily Inquirer & २००७, p. 1५
  116. SRG SSR & २०१०
  117. Prettyman & २००९
  118. Klein & २०१०
  119. Davies & २०१०
  120. Associated Press & २०११
  121. Koirala & २०११
  122. Richards & २०११
  123. Creswell & २०११
  124. "登山家・栗城史多氏が活動再開 同行カメラマン死因は「くも膜下出血」". ORICON STYLE. Retrieved डिसेम्बर २०, २०१४. Check date values in: |access-date= (help)
  125. "カメラマン、エベレストで死亡 登山家・栗城史多さんに同行". MSN産経ニュース. Archived from the original on 2014-09-17. Retrieved डिसेम्बर २०, २०१४. Check date values in: |access-date= (help)Archived 2014-09-17 at the Wayback Machine.
  126. Bierling & २०१२
  127. 1 2 3 4 5 6 7 8 9 10 Arnette & २०१२
  128. Schaffer & २०१२
  129. Express news service & २०१२
  130. Nepal News & २०१२
  131. 1 2 3 Sky News & २०१२
  132. Gurubacharya & २०१२
  133. 1 2 EFE & २०१२
  134. "Khmer Man Dies Trying to Conquer Mount Everest". Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)[permanent dead link]
  135. THT ONLINE & २०१३
  136. Hansman & २०१३
  137. "Sergey Ponomarev, member of the expedition of ७ Summits Club, died near the camp ABC". Retrieved डिसेम्बर २०, २०१४. Check date values in: |access-date= (help)
  138. Young Sherpa plunges to his death on Everest Archived जुन १५, २०१३, at the Wayback Machine.
  139. "Russian climber Alex Bolotov dies on Mount Everest". Archived from the original on 2014-05-02. Retrieved डिसेम्बर २०, २०१४. Check date values in: |access-date= (help)
  140. "Alexey Bolotov died in Khumbu Icefall". Retrieved मे १५, २०१३. Check date values in: |access-date= (help)[permanent dead link]
  141. "४th Sherpa Death on Everest in २०१३". मे १७, २०१३. Archived from the original on 2013-07-27. Retrieved मे १७, २०१३. Check date values in: |access-date=, |date= (help)
  142. 1 2 "Situation Critical on Kangchenjunga, Bad News from Everest". Retrieved मे २१, २०१३. Check date values in: |access-date= (help)[permanent dead link]
  143. "Risiko Mount Everest". ZDF Mediathek. ZDF. Retrieved फेब्रुअरी २९, २०१६. Check date values in: |access-date= (help)
  144. "Everest २०१४ Coverage Archives -". The Blog on alanarnette.com. Archived from the original on 2014-04-23. Retrieved डिसेम्बर २०, २०१४. Check date values in: |access-date= (help)
  145. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Payne, Shrestha & २०१४
  146. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 "Mount Everest avalanche death toll rises in mountain's worst-ever tragedy".
  147. "JG News :: Everest". Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)
  148. 1 2 Greg Botelho, CNN (अप्रिल २५, २०१५). "Mount Everest avalanches threaten hikers - CNN.com". CNN. Retrieved मे ६, २०१५. Check date values in: |access-date=, |date= (help)[permanent dead link]
  149. 1 2 3 4 Peter Holley. "Before the Everest avalanche, four Americans were exactly where they wanted to be", अप्रिल २८, २०१५.
  150. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 "Everest K२ News ExplorersWeb - Everest: List of Avalanche Victims". Archived from the original on 2018-12-15. Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)
  151. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 "Name List of १५ identified dead body among १९ dead body found at Mt. Everest". Nepal Mountaineering Association. अप्रिल २८, २०१५. Archived from the original on 2015-05-05. Retrieved मे ३, २०१५. Check date values in: |access-date=, |date= (help)
  152. "Nepal Earthquake: Three Americans Killed on Mount Everest", NBC News.
  153. 1 2 3 4 "Adventure Consultants Everest २०१५ Expedition Dispatches". adventureconsultants.com. Archived from the original on 2015-04-28. Retrieved मार्च २, २०१७. Check date values in: |accessdate= (help)
  154. 1 2 3 4 5 Human Edge Tech, Explorersweb. "Adventure Consultants Everest २०१५ - Dispatches - By CONTACT५.०". Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)
  155. 1 2 3 4 "Mount Everest climbers among dead in Nepal earthquake". ESPN.com. अप्रिल २५, २०१५. Retrieved मे ६, २०१५. Check date values in: |access-date=, |date= (help)
  156. 1 2 "EarthquakeNepal-MoHA on". Twitter. Retrieved मे ६, २०१५. Check date values in: |access-date= (help)
  157. "Calgary doctor dies at Everest base camp". जुन ३, २०१६. Retrieved २०१६-०६-०४. Check date values in: |access-date=, |date= (help)
  158. "Charles MacADAMS Obituary". Retrieved २०१६-०६-०४. Check date values in: |access-date= (help)
  159. "Abenteuer Outdoor - Blog". Retrieved २०१६-०६-०४. Check date values in: |access-date= (help)
  160. 1 2 3 Phurba Sherpa and Madison Park. "4 climbers die in ४ days on Mount Everest". CNN. Retrieved २०१६-०५-२३. Check date values in: |access-date= (help)
  161. "Foreign climber who perished on Mt Everest is डच". The Himalayan Times (in अङ्ग्रेजी). २०१६-०५-२१. Retrieved २०१६-०५-२३. Check date values in: |access-date=, |date= (help)
  162. "Australian climbers die after reaching Everest summit". The Big Story (in अङ्ग्रेजी). Retrieved २०१६-०५-२३. Check date values in: |access-date= (help)[permanent dead link]
  163. 1 2 "Arnold Coster Expeditions". www.arnoldcosterexpeditions.com. Archived from the original on 2019-09-16. Retrieved २०१६-०६-०२. Check date values in: |access-date= (help)
  164. "Another death on Mt Everest, Australian lecturer dies near Camp IV - The Himalayan Times". The Himalayan Times (in अङ्ग्रेजी). २०१६-०५-२१. Retrieved २०१६-०५-२३. Check date values in: |access-date=, |date= (help)
  165. "Indian Mountaineer Subhash Pal Dies, २ Others Missing On Mount Everest". NDTV.com. Retrieved २०१६-०५-२३. Check date values in: |access-date= (help)
  166. CNN, Phurba Sherpa and Madison Park. "4 climbers die in ४ days on Mount Everest". CNN. Retrieved २०१६-०५-२३. Check date values in: |access-date= (help)
  167. 1 2 "Mount Everest climbers: Death toll rises to five". telegraph.co.uk. Retrieved २०१६-०५-२५. Check date values in: |access-date= (help)
  168. "Octogenarian mountaineer Sherchan dies on Everest". Retrieved २०१७-०५-०६. Check date values in: |access-date= (help)
  169. "२०१५ Nepal quake survivor US medic dies on Everest". Retrieved २०१७-०५-२१. Check date values in: |access-date= (help)[permanent dead link]
  170. "Mt Everest claims ४th victim this year - The Nation", The Nation. (in अङ्ग्रेजी)[permanent dead link]
  171. "Expedition Facebook post". Retrieved २०१७-०५-२१. Check date values in: |access-date= (help)
  172. a.s., Petit Press. "Na Evereste zahynul horolezec Vladimír Štrba", svet.sme.sk. (in स्लोभाकियाली)[permanent dead link]
  173. "Australian climber dies descending Mt Everest". Retrieved २०१७-०५-२१. Check date values in: |access-date= (help)
  174. "Aussie climber dies on Mt Everest", न्युज कम एयु. (in अङ्ग्रेजी)[permanent dead link]
  175. "Indian climber goes missing in Everest", हिन्दुस्तान टाइम्स डटकम, २०१७-०५-२१. (in अङ्ग्रेजी)[permanent dead link]
  176. "Missing Indian climber Ravi Kumar’s body spotted on Mount Everest", हिन्दुस्तान टाइम्स, २०१७-००५-२२. (in अङ्ग्रेजी)[permanent dead link]
  177. "Everest २०१८: Summit Wave ३ Recap – Sherpa Death on Everest". alanarnette.com (in अङ्ग्रेजी). २०१८-०५-१६. Archived from the original on 2019-05-06. Retrieved २०१८-०५-१८. Check date values in: |access-date=, |date= (help)
  178. 1 2 "Sherpa climber dies while ascending Mt Everest from North Col". द हिमालयन टाइम्स (in अङ्ग्रेजी). २०१८-०५-२२. Retrieved २०१८-०५-२२. Check date values in: |accessdate=, |date= (help)
  179. https://thehimalayantimes.com/nepal/macedonian-climber-dies-on-mt-everest-sherpa-climber-evacuated/
  180. "Japanese alpinist Kuriki dies while descending from Camp III to Camp II", द हिमालयन टाइम्स, २०१८-०५-२१. (in अङ्ग्रेजी)
  181. "Climber Nobukazu Kuriki dies on Mt. Everest", NHK World - Japan, २०१८-०५-२१. (in अङ्ग्रेजी)
  182. "IFMGA guide Damai Sarki Sherpa dies; Everest death toll reaches five", The Himalayan Times, २०१८-०५-२२. (in अङ्ग्रेजी)
  183. "Chesterfield man killed on Mount Everest: ‘We miss him terribly’", CBS ६, WTVR-TV, २०१९-०४-२५. (in अङ्ग्रेजी)