श्री कृष्णावतार (अतिको अन्त भएको अध्यात्मिक प्रसंङ्ग )

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
अगन द्वापर युगमी मथुराको राजा कंशलाई पुरा संसारको सबभण्णा शक्तिशाली मान्स बन्ने चाहना थ्यो । चाहना पनि कसो खालको भणे, जाँ सम्म पृथ्बी, चन्द्र सूर्य, रे तारा रनाहान् वाँ सम्म यै धर्तिमी कंशले अरेका कामको कसैले नक्कल अन्न नसकुन रे कल्पौं–कल्प सम्म  कंश नाउँ निको भए पनि फुचेरो भए पनि संसारका सब्बै मान्सले पछ्याण्ण सकुन भण्ण्ये चाहना थ्यो । 

अगन द्वापर युग सकिनेबेला मथुरामी आहुक बंशका राजा उग्रसेनको राज्य थ्यो । महाराज उग्रसेन अजातशत्रु थ्ये । जइको कोइ पनि शत्रु नै हुनो उइलाई अजातशत्रु भण्णाहान् । उनरा राज्यका चारैतिर रया सबै राज्य संङ् निको सम्वन्ध थ्यो । उनरा सबै मित्र थ्ये । राजा उग्रसेनले पंचालदेश ( यमुना रे गंगा का बीचमी रया राज्य )का राजा द्रौपदसित, रे गान्धार (अचेलको अफगानिस्तानमी पड्डे कान्धार ) का राजा सुबलसित मित्रसम्वन्ध स्थापित अर्या थ्ये । उइबेला मगधदेश ( ऐले भारतको दक्षिण बिहार बोधगयाँ ) का राजा जरासन्ध, जैका डरले उइबेला पुरा भारतवर्ष थरथरी कामन्थ्यो, उइकी दुयैँ चेली अस्ती रे ख्याती राजा उग्रसेनले आफना जेठा चेला कंशसंग ब्या अर्दिया थ्ये । यै को कारण जरासन्धबाटी आफनो राज्यलाइ सुरक्षित राखनु थ्यो । तिसोइ अरिवर राजा उग्रसेनले कोशल राज्य ( हालको अयोध्या उत्तरबिहार ) बिराटनगर ( हालको नेपालको विराटनगर ) संग पनि दौत्य संवन्ध स्थापना अर्याथ्ये । उइबेलाको भोट राज्य (ऐलको तिब्बत) मी महापराक्रमी राजा भगीदत्त संङ्, कन्नौज राज्य, (कानपुर) बैशाली राज्य, (पटना) उज्जैन ( हालको ग्वालियर मध्य प्रदेश ) संङ् लगै राजा उग्रसेनले भौत रामडो सम्वन्ध स्थापना अर्या थ्ये ।

  मथुराराज्य रे बृजराज्य छुटिएको भौत बर्ष भया थ्यैन, किलाइकी  मथुरा रे गोकुल राज्यका राजा एकै गोत्रका यदुबंशी राजा थ्ये । उग्रसेनले गोकुल राज्यका राजा सुरसेनका चेला वशुदेव रे देव लाई आफनी रे आफना भाईकी चेली दिबर उनसंङ् लगै नजिकको मित्रता कायम अरया थ्ये । उइबेलाको भौत शक्तिशाली  राज्य हस्तिनापुर ( ऐलको नयां दिल्ली ) का कार्यवाहक राजा भिष्म संङ् पनि उनरो गैलो मित्रता सम्बन्ध थ्यो । केकय देशका राजा शिशुपाल लगायत और आसपास रह्या सब्बै राजाहरु संङ् मथुरा राज्यको भौत निको सम्वन्ध थ्यो । इसेरी मथुरा राज्य एक प्रकारको शान्तिक्षेत्र जसो भैसक्या थ्यो । राजा उग्रसेनले भण्या कुरा रे आग्रह अर्या कुरा आसपासका सबै राजा माणि हालन्थे  । कसैले नमाण्णे कुराइ थियैन् , किलाइकी उन् आसपासका सब्बै राजाका आत्मीय मित्र थ्ये ।

विधिको विधान कोइ जाण्णैन् । “म ताकन्छु मुणो बञ्चरो ताकन्छ घुणो” भण्णे उखानै जनी तिसा महान प्रतापी अजातशत्रु राजा उग्रसेनको चेलो कंश निको भयैन । कंशमी कुपुत्रमाइ हुने गुणहरु मात्तरै थ्ये । निको गुण भणेको एक् पनि नै थ्यो । उ कुपुत्र मात्र भयेन की , आफनोइ भयानक शत्रुको रुप लिबर आयो जेठो चेलो युबराज कंश । उ कसेरी आफनाई बाःउग्रसेन लाइ गद्दी बाटी उताद्दे रे आफुबस्ने भण्णे कुराको षडयन्त्र अरन् लाग्यो । कंशले, राजा उग्रसेनले थाहा नपाउने अरी आफु जसाइ आसुरी स्वभाब भएका शक्तिशाली मुल्यानको भौत ठूलो जमात बनायो । तिन् मुल्यानको सल्लाहबाटी शक्तिसंचय अरेका कंशले मौका पाएबर एक्कैफेरा प्रहार अद्दे सोचीबर आफनाइ बाःलाई कमजोर पाड्डे षडयन्त्र अरन्लाग्यो । उइले मथुरा राज्यको सुशासनमी कमी कमजोरी आएको, कपोल कल्पित झुटी कुरडि फैलायोे । यो मथुराबासी खिलाइ दुर्भाग्य थ्यो । कुनै कुराको कमी नभएको बाह्य आव्रmमण बाटी पनि सुरक्षित मथुराराज्य आन्तरिक षडयन्त्रमी फसिसक्या थ्यो । बाइरी राज्य बाटी त क्यै खतरा थियैन । खतरा त भितरै बाटी हुन् लाग्यो । त्यै षडयन्त्रको चाल राजा उग्रसेनले पाए पिछ्यारी राजा रे युवराज कंश बीच तिक्तता झन्–झन् बड्डै गयो । ऊ हरेक कुरामी राजालाइ असहयोग मात्तरै अरन्लाग्यो ।

  एक दिनै कुरडी हो , राजा उग्रसेनका भाई देवककी सबैभन्दा कान्छी चेली देवकीको ब्या गोकुल राज्यका राजा वशुदेव जी सित अद्दे भणिबर एक् ज्योतिषी लाई लगन  हेद्द राजा उग्रसेनका सभामी जानुपड्डे भयो । तिन् ज्योतिष् बाटाइहै त्यो  ब्याको कुरडि थाहा पाइबर कंश भौत खुसी भ्यो । किलाइ भणे ऊ कान्छी बहिनी देवकीलाइ भौत निको माणन्थ्योे । ज्योतिषलाई कंश दरवारमी लैयो रे आफना बा संग भेट अरायो । देवकीका ब्या की कुरडी पक्का भै । यै कुरामी राजा उग्रसेन पनि भौत खुसी भए । ब्या लगै भैयो । बिदाई भैसके पछा प्यारी बहिनी देवकी रे नये ज्वाई वाशुदेव लाइ उनराइ घर गोकुल पुकाइदिने भणिबर कंश आफूइ रथको सारथी भैबर रथ हाँकन्लाथ्यो । बीच बाटामाइ एक् आकासबाणी भै । “हे कंश जैलाइ त घर पुकाउन्लाछै, तिसै देवकीका आठौ गर्भ बाटाहै जन्मने बालक बाटी तेरो मृत्यु हुनेहो ” । त्यो आकाशबाणीले भण्यै कुरडी सुणिबर कंश रिशले आगोे भयो । उइले आफनी तरवार निकालीवर देवकीलाइ काट्टाइ बटियो । देवकीका श्रीमान् वाशुदेवले हात् जोडिबर भौत हारगुहार अरे रे आठौं गर्भको बच्चा कंशलाइ दिने सर्त अरे पछा मात्तरै बैनी देवकीलाइ छाड्या थ्यो । केइ दिनपछा नारद ऋषी मथुरा नगरीमी आए । नारदले कंशलाइ एक गुलाफको फूल धेकाइबर सोधे हे कंश ! यै गुलाफका फूलमी आठ पख्यार छन् , इन् सब्बैमी को एक हो का,े आठ हो थाहा पाउँछौ ? कंशले था नैपाउनो भण्यो । नारद ऋषीले तिसेरी देवकीको आठौ गर्भको हो भण्णे थाहा पाउन सक्देहै ? भणेर सोधे पिछ्यारी कंशलाइ और शंका लाग्यो । नारदले कंशसित इसो भण्णा कारण कंश बाटाइ है झन् बर्ता पाप् अराइबर उइका बाँचने दिन और छोटा अराउनु थ्यो । नारदसितका कुराकानी बाटाइहै झन् शंकित कंशले भविष्यमी देवकीका गर्भ बाटाइ है जन्मने  सबै वालकन् लाई आफनाइ हातले जेलका बाननमी ताडिबर मान्ने भणिबर देवकी रे वशुदेव दुयै लाई नेलहथकडी लगाइबर कडा पहरा भएका जेलमी हाल्यो । राजा उग्रसेनले यै को विरोध अरे पछा आफना बा उग्रसेनलाई लगै झ्यालखानामी कोचीबर मथुरा राज्यको सबै बागडोर तथा शक्ति संचालन आफना हातमी लियो । तिसै दिनबाटाइहै कंशले ठूलोइ उग्र रुप लियो । अपदस्त भएका राजा उग्रसेनले भण्या माण्णे कोई थियैन । कंशले राजा उग्रसेनलाइ लगै देवकी रे वाशुदेव राखिएका कोठा नजिकैका अर्खा कोठामी कैद अर्या थ्यो ।  इसेरी आफानाइ बा लाई लगै झ्यालखानामी कोचीबर  कंश मथुरा नगरीको निरंकुश सर्वेसर्वा भयो । राजा भएको  थोक्काइ दिन पछा हर्षले गदगद भयाको कंशले आफना राष्ट्रका नाममी सम्बोधन लगै अर्यो । त्यै सम्वोधनमी कंशले  “आफना बा उग्रसेन भौत बुढा ,असक्त  सुस्त रे असक्षम भया हुनाले राज्यको सुशाशन निकेरी राख्ने अवस्थामी नभया हुनाले अब उप्रान्त बाटाइ है मथुराराज्यको राजपाट हाम्ले आफना हातमी लिएका छौ” भणिबर अचेलको मन्त्रि मण्डलजसो ८ सदस्सीय सल्लाहकार भयाको मन्त्रीमण्डल गठन अर्यो । पहलवान चाणुरलाई प्रधानसेनापति बनायो रे रक्षा मन्त्रीको समेत पदभार उसैलाइ दिईबर सन्तुष्ट बनायो । पूतना लाई महिला तथा बालकल्याण मन्त्री  बनायो । कंशले आफ्नो बाल्यकालमी  पूतनाको दूध पियाहुनाले ऊ उइकी धाईआमा लगै भयै हुनाले त्यै बाटी कंश उऋण हुन चाहन्थ्यो । पूतनालाई खुसी पाड्डा लागी उइलाई पनि मन्त्री बनाया थ्यो । केहि वर्ष पछा पूतनाले कंशको आज्ञानुसार मथुरा राज्यका सब्बै बाल–बालिकालाइ मारीबर राज्यभरी बालक बिहिन बनाउने काममी लाग्यै थी । पूतनाका अघासुर, रे बकासुर दुइ सहोदर  दाइ–भाइ थ्ये ।  कंशको खाद्य मन्त्री भणेको धेनुक थ्यो ।  ऊ पैल्ली बाटाहै  कंशको प्यारो थ्यो । कंशले जे भण्योे जायज–नाजायजको मतलब नअरीवर एकोहोरो कंशको आज्ञा पालन अरिबर नूनको सोझो हुनु रे, आफनी नौकरी बचाइ राख्नु मात्तरै ऊ आफनो कतव्र्य ठानन्थ्यो । मुष्ठीक गृहमन्त्री थ्यो । पुलिस रे देशको और सब्बै प्रशासन चलाउनु उइका जिम्मामी थ्यो । कंशले प्रलम्बासुरलाई व्यवसाय मन्त्री, द्विबिधलाई  कृषिमन्त्रीको जिम्मेवारी दियाथ्यो । द्विबिधले मथुरामी हुने पशुपालनको काम लगै  हेद्दु पडन्थ्यो । कंशका दरवारमी दूध, दही, मख्खन,घ्यू ,इत्यादीको केइ कमी जन् आउ, जसेरी भएपनि दूध, दही ,घ्यू मख्खन लस्सी इत्यादीलाइ दरवारमी पुगाउनै पड्डे उइको जिम्मेवारी थ्यो । बकासुर भण्णे एक अर्खो महामूर्ख राक्षस कंशको सल्लाहकार थ्यो । उइका जिम्मामी अपदस्त महाराजा उग्रसेनका पालाका इमान्दार राष्ट्रसेबक कर्मचारीन्लाइ तह लगाउने ,उन्लाई दुःखदिने रे कमजोर पाड्डे कामको जिम्मा दिइया थ्यो । कंश रे उइका साथीकोे भण्या काम न अद्दे, अङ्गीटङ्गी अद्दे, रे राजा उग्रसेनको पक्ष लिने कर्मचारीन्लाइ कित कंशले भण्या माण्णु पड्डे, न माणे तिन्लाइ आत्मसम्पर्ण अराइबर जेल हाल्लु पड्डे कंशको कडा आज्ञा थ्यो । बकासुर राजा उग्रसेनका पालाका सेनामी अति तल्लो स्तरको कर्मचारी थ्यो । अर्थमन्त्री अघासुरको अर्खो काम कंशले काइँ जानु पड्डे भएमा रथ इत्यादि सवारीको बन्दोवस्त मिलाउन २४ सै घण्टा तम्तयार हुनु पडन्थ्यो । राज्यको मूल ढुकुटी हेर्ने जिम्मा पनि उसैलाइ दिया थ्यो । उइले लुटीबर भएलगै कंशका दरवारमी आवश्यक पड्डे सबै आर्थिक प्रवन्ध मिलाउनु पडन्थ्यो । केशी नाउ अरेको एक अर्खा राक्षसलाई कंशले आफनो स्वकीय सचिव जसो बनाया थ्यो । उइले राजदरबार भितरको सबै प्रवन्ध हेद्दु पडन्थ्यो । 

इसेरी इन् राक्षसन्का जिम्मा मथुरा राज्यको बागडोर आए पछा इन्ले मथुरामा निरंकुश राज्य प्रणाली सुरु अरे । अनाज उब्जनीमा धेरै चर्को ३३ प्रतिसत् अर्थात एक तिहाइ कर लगाए । सर्व साधरणले उचित न्याय पनि नपाउने भए । गुण्डाराज चलन् लाग्यो । यहाँसम्मकी किसानहरुले आफूलेपालेका गाइ भैसीको दूध,दही,घ्यू, नौनी पनि कंशका दरवारमा बुझाउनु पड्डे भ्यो । अत्याचारको सीमा नै रह्यैन । केइपनि सिकायत अद्दन पाइने भ्यो । केइबोल्यो कि सिधै मृत्य दण्ड दिइन्लाग्यो । स्वतन्त्ररुपमी आफनो व्यवसाय अरिबर बाँच्न नपाइने भयो । राज्य प्रशासनमी लगै फटाहा राक्षसी स्वभावका मान्स आया हुनाले चोरी,घुसखोरी रे लुटखोरी खुब हुन्लागी । यहाँ सम्मकी स्वहानीमौ रे कन्यान्को बलात्कार लग हुन् लाग्यो । यै आतङ्कले चरमरुप लिए पिछ्यारी राज्यका सर्वसाधारण मथुरा राज्य छाडिबर अन्त जान्लागे ।

 यै विथितिका विषयमी आसपासका सबै राजान्ले थाःपाएपनि कंशलाइ सम्झाउने रे यै मामिलामी हस्तक्षेप अन्ने हिम्मत कसैमी थियैन । किलाइ भणे कंशको शशुरो जरासन्धले आसपासका हजारौंै राजान्लाइ जितिबर उन्लाइ अपहरण अरी बन्दी बनाया थ्यो । त्यै की डर सबै माणन्थ्ये । तिसोइ सयकडौ कन्याहरुलाइ बन्दी बनाइबर बलत्कार अन्ने भौमासुर तिसै भौमासुरको मन्त्री मोर, सुतललोक (हालका अरव राष्ट्रहरु) को राजा बलीपुत्र , शोणितपुर ( हालको असम ) को राजा बाणासुर जस्ता भयंकर डरलाग्दा राक्षसराजाहरु कंशका अत्यन्तै प्रिय मित्र थ्ये । 

इसेरी मथुराराज्य अत्यन्तै त्रासपूर्ण वातावरणमा चलन लाग्यो । जाँ का तानाशाह कंशले आफनाइ बाः लाइ नेलहतकडी लगाइबर जेल हाल्याथ्यो भण,े सर्वसाधारण जनतान्को कसो हाल भया हुन हो ? उइबेला गोकुल राज्यमी भगवान श्रीकृष्णका बा वाशुदेवको राज्य थ्यो । राज्यको सबै कोष आफनो रे आफना आसे पासेन्को मोजमस्तीमी सकिए पिछ्यारी कंशले छिमेरीराज्य गोकुल राज्यमी पड्डे बृज गाऊँ बाटाइ है त्याँ रने सब्बै मान्सन्का घर बाटाइहै दूध, दै घी, नौनी, अनाज, सुन इत्यादि जे पायो त्यै जबरदस्ती लुटीबर ल्याउन भणि आफना मातहतका राक्षसन्लाइ खटायोे । कंशका यै अभियानले मथुरा राज्य भण्णा बाइर गोकुल राज्यमी लगै आतङ्ग फैलियो । यै को प्रतिकार अन्ने आँट कसैमी थियैन । कंशका इसा फुचेरा दुष्कार्य बाटाहै कंश की इजा राजमाता पबनरेखा ( पद्माबति ) लगै भौत दुखित भयै थ्यैन । उन् आफना देशका निका मान्सन्लाइ गोप्य रुपमी राजा उग्रसेन सित भेट अराउथिन् रे यै विकराल समस्या बाटाइहै कसेरी उन्मुक्ति पाउँने भण्णे विषयमी राजाउग्रसेन सित सल्लाह अराउँथिन् । एक्दिन् नारद ऋषीले कंशसित देवकिका आठौ गर्भ बाटाइ है जन्मने भगवान बिष्णुको अवतार हो भणे पिछ्यारी कंशले आफना राज्यमी भगवानश्री बिष्णुको पूजा हुन बन्द गरायो । कसैले श्री बिष्णुको नाउँ लिए पनि उइलाइ मृत्यु दण्ड मिलन् लाग्योे । जसेरी पानीको घँैटो भरिए पिछ्यारी पोखिन्छ तिसोइ अरीवर “अतिको लगै अन्त हुन्छ” भण्णे मान्यता अनुसार कंशका इसा अत्याचर बाटाइहै पीडित सर्वसाधारणले भगवान श्री बिष्णु संङ् यै समस्या बाटी मुक्ति पाउँनकालागी प्रार्थना अद्द लागे । विधिको विधान अनुसार पापको घडा टम्म भरिए पिछ्यारी अवश्य फुटन्छ । कसैले आफनो शक्तिको दुरुपयोग अरिबर अर्काको मन ,आत्मा रुलाउँछ भणे एकदिन त्यैको साँवा–ब्याज सहित को एकमुष्ट पाप उइले अवश्य भोग्नु पडन्छ भण्णे छ । जो निर्दोष बालक, पतिव्रता नारी, निरपराध प्राणी ,साधुपुरुष,ब्राह्मण इत्यादी लाइ पीडादिन्छ, उइको पुण्य छिटाइ–छिटाइ सकिन्छ रे, ऊ पनि विपत्तीको भुमरीमाइ पडन्छ भण्णे पुरानो मान्यता छ ।

 दिन गए, रात गए आपतकालका थोक्काइ दिन लगै लामा माणिनाहान् । सुखका दिन छोटा माणिनाहान् । एक दिन भाद्रमहिना कृष्णपक्ष अष्ठमी तिथिका मध्यरातका समयमी  मथुरा राज्यका केन्द्रीय झ्यालखानामी बन्दी बनाइएका कंशका बैनी रे ज्वाइँ वाशुदव–देवकीको कोख बाटी दुष्टजनको संहार रे सज्जनको रक्षार्थ  खिलाई बैकुण्ठाधिपति श्री बिष्णुले  आफनो पूर्ण कलाको रुपमी श्रीकृष्ण को नाउँबाटी जन्म लिबर  दर्शन दिनु भ्यो ।  केही समय पिछ्यारी श्री कृष्ण संसारको बाललिला अनुसार रुन लाग्ये  । उनरा मायाले त्यै बेला सब्बै जेलका कर्मचारीलाई भौत गैली निन् लागी रे भगवानका मायाले अद्दा कसैले सुइँको सम्म पायैन । नवजात वालक लाई वशुदेव जी ले बन्दीगृहका कर्मचारीले था नपाउनेअरी रातारात जमुनाजी पारी गोकुल लैजाइबर नन्दबाबाका घरमी पुकाए त्याँ नन्दबाबाकी श्रीमति यसोदाले पनि एक् चेली जन्माएकी थिइन् । तिन् चेली साक्षात भगवतीकी अवतार थिइन् । यसोदाको कोखबाटी जन्म्यै साक्षात भगवती स्वरुपा कन्यालाई वाशुदेवजीले आफू समाए, रे आफ्ले लेयाको शिशु श्रीकृष्णलाइ त्यैँ यसोदाका कोखमी छाडीबर रातारात बन्दीगृहमा फर्किए । त्यै लेएकी कन्यालाइ देबकीका काखीमी राखे पछा मात्तरै जेलका पाले चौकीदारकी निन् ब्यूँझी । वाँ पछा चौकिदारन्ले कंशलाइ देवकीले बच्चापाएको समाचार दिए । आकासबाणी बाटाइहै डराया कंश तुरन्तै कारागारमी आयो र देवकीका हातबाटाइहै त्यै नानी जात्कीलाइ लुछीबर बाननमी ताडीबर मान्न खोज्यो । त्यो नानी जात्की कंशका हातबाटाइहै फुत्किबर अगास गैन रे वाँ बाटाइहै “हे पापी कंश त मलाइ के मारन्छै , तोलाइ मान्ने बच्चा गोकुल पुगिसक्याछ, आव तेरो नाश उसैका हात बाटाइ है छिट्टाइ हुने हो” भण्णै त्यै बाटाइ है अन्तध्र्यान  भैन । उन् तिसै दिन्बाटाइ है विन्ध्याञ्चल पर्वतमी विन्ध्यवासिनीको नामबाटाइहै तपस्यारत् छन् भण्ण्यै भणाइ छ । भगबान श्रीकृणले नानाइ छन्ज्या कंशका अनुयायी हरुको व्रmमशः नास अद्दै अन्तमी कंशको नाश अरे । कंशको नाश अरे पिछ्यारी यै धर्तीमि रया और पनि भौत–भौत विधर्मीन्को नास अरे पिछ्यारी १२५ वर्षको उमेरमी आफना दिव्यधाम गोलोक धाममा गयाथे भण्ण्यै कुरडि श्रीमद्भागवतमी रे गर्ग संहितामी लेखियै छ । उनरो अवतारको कारण पृथ्बीमी भएका सब्बै विधर्मीन्को समूल नाशअरिबर शान्ति स्थापना अन्नु थ्यो । उनले भण्याछन् : * परित्राणय साधूनां विनाशाय च दुस्कृताम् । धर्म *संस्थापनार्थाय संम्भवामी युग युगे ।। अर्थात :- जब–जब यै धर्तीमी धर्मको नाश हुन्छ , अधर्मको बोलवाला हुन्छ , जब–जब कंश जसा अन्यायी फटाहा राजा हुनाहान तब–तब म यै धर्तिमि आफूइ जन्म लिनौ । जन्म लिना कारण निका मान्सन्को रक्षा अद्दु रे फटाहान्को समूल नाश अद्दे हो । ऐलको हामरा देशको परिवेश हेद्दे हो भणे लगभग तिसै कंशका शासन कालका बेला झो भैसक्या छ । विगत १० बर्षे द्वन्द कालमी कति निर्दोष मरे, कति लुटिए, कति कुटिए, कति भुटिए, कतिका कोख रित्ताभए , कतिका सिउँदाका सिन्दूर पुछिए इसि विथिति मचाउने मान्स ऐल यै देशका सत्तामी छन् वा राजा बन्या छन् । आव आफूइले अर्या पापको कारण यिन् कंशको पनि अस्तीत्व सकिने अवश्यम्भावी छ । अस्तु ।