शुक्लाफाँट वन्यजन्तु आरक्ष
स्वरूप
(शुक्लाफाँटा वन्यजन्तु आरक्ष बठेइ पुन:निर्देशित)
| IUCN श्रेणी IV बासस्थान/प्रजाति व्यवस्थापन क्षेत्र | ||||
|---|---|---|---|---|
| रहेको स्थान : | कञ्चनपुर , नेपाल | |||
| नजिकको सहर : | महेन्द्रनगर | |||
| क्षेत्रफल : | ३०५ वर्ग कि.मि. | |||
| स्थापना : | २०३१ (सन् १९७६) | |||
| परिचालक निकाय : | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग | |||
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामी अवस्थित छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई पहिला बि.सं. २०२६ ( सन् १९६९)मी शिकार आरक्षको रूपमी व्यवस्थापन गदाई शुरु गरीईया भयेलै येको बि.सं. २०३३ ( सन् १९७६)मी वन्यजन्तु आरक्षको रूपमी मान्यता प्राप्त गरया हो ।
इतिहास
[सम्पादन | स्रोत सम्पादन]चित्र ग्यालरी
[सम्पादन | स्रोत सम्पादन]- रानीताल नजीक रह्याको वन्यजन्तु हेर्न्या मचान
- शुक्लाफाँट आरक्षभित्र रहेका रूखहरू
- आरक्ष भित्र रहेको विशाल फाँट "शुक्लाफाँट" खरखडाई पछि जोतेको ठाउँमा अनाज खोज्द लागेका कृष्णसारको बथान
- शुक्लाफाँटभित्र कृष्णसारको बथान
- शुक्लाफाँट वन्यजन्तु आरक्ष भित्रको जीप बाटो
- रानीतालको मचान
- आरक्षभित्र पर्ने ताराताल नजीकैको एक मचान
- रानीताल
- रानीताल
- विशाल फाँटमा जीपको ट्र्याक
- आरक्षभित्र रहेको वन्यजन्तु अनुगमन केन्द्र
- शुक्लाफाँट आरक्ष
- शुक्लाफाँट आरक्ष
