सामग्रीमा जानुहोस्

वैशाख सकराती

विकिपिडिया बठेइ

बैशाख सकराँती नेपाली नयाँवर्षको दिन हो । यै दिन बंग्लादेशमा पोहेला बैशाखको रूपमी मनाउँदा छन् अर्थात् यो दिन बङ्गाली नयाँ वर्ष लै हो। ये दिनलाई बङ्गलादेश रे भारतका पश्चिम बङ्गालमी नयाँ वर्षका रूपमी विशेष उत्सवका साथ मनाइन्छ। त्रिपुरामी बसोबास अद्दे बङ्गालीअनले लै ये उत्सवमी भाग लिनान्। पोहेला वैशाखलाई बङ्गलादेशमी राष्ट्रिय उत्सवको रूपमी लिइन्याः हनाले यौ लाइ बङ्गालीअनको सार्वभौमिक लोक उत्सवका रूपमाइ माणिन्छ। पुरानो ढाकामी बसोबास गद्दे मुसलमान माहिफ्रस समुदायबठे पोहेला वैशाखको उत्सव सुरु भयाः थ्योः।[][]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "বৈশাখী খাবারের সুলুক সন্ধানে". Bdnews24.com (in बङ्गाली). 14 April 2017. Archived from the original on ८ मार्च २०२३. Retrieved १८ मे २०२३. {{cite web}}: |first= missing |last= (help); Check date values in: |accessdate= and |archivedate= (help)CS1 maint: multiple names: authors list (link) CS1 maint: unrecognized language (link)
  2. "মাহিফরাসের দাওয়াত টু পয়লার ইলিশ-পান্তা". Ei Samay Gold (in बङ्गाली). Archived from the original on ८ मार्च २०२३. Retrieved १८ मे २०२३. {{cite web}}: |first= missing |last= (help); Check date values in: |accessdate= and |archivedate= (help)CS1 maint: multiple names: authors list (link) CS1 maint: unrecognized language (link)

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]