सामग्रीमा जानुहोस्

लेकम गाउँपालिका

विकिपिडिया बठेइ

लेकम गाउँपालिका दार्चुला जिल्लाका लेकम क्षेत्रका ४ गाविस मिलीबर बन्या गाउँपालीका हो। यै मा साबिकको सर्मोली, रिठाचौपाता, खरकडा लै रे लाली गाविस पड्डा छन् ।

  • क्षेत्रफल : ८३.८९ बर्ग कि.मी
  • केन्द्र : साविक खरकडा गा. बि. स. को कार्यालय ।


लेकम गाउँपालिका जम्मा जनसंख्या १४८३८ छ ।