सामग्रीमा जानुहोस्

लियोनार्दो दा भिन्ची

विकिपिडिया बठेइ
लियोनार्दो दा भिन्ची
लियोनार्दोको आत्म-चित्र, (circa १५१२-१५१५) Royal Library of Turin
न्वारनको नाउँलियोनार्दो दि सेर पिएरो दा भिन्ची
जनम(1452-04-15)April 15, 1452अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""
भिन्ची, फ्लोरेन्स गणतन्त्र, हाल फ्लोरेन्स राज्य, इटाली
मरणMay २, १५१९(१५१९-०५-०२) (६७ वर्ष)
Amboise, Touraine (in present-day Indre-et-Loire, फ्रान्स)
राष्ट्रियताइटालियन
विधाकला र विज्ञानका विभिन्न विधाहरू
अभियानHigh Renaissance
खास काममोना लिसा, अन्तिम भोज, The Vitruvian Man
लियोनार्दोले बनाया प्रख्यात चित्र मोना लिसा

लियोनार्दो दा भिन्ची विश्व विख्यात चित्रकार, मुर्तिकार, अविस्कारक रे इन्जिनियर हुन।भिन्चीको जन्म सन् १५ अप्रिल १४५२ मी इटाली को फ्लोरेन्स सहरमा भयाथ्यो।उनले विश्वको सबैहै महँगो चित्र मोनालिसा बनायाका थिए।उनेकौ प्रतिभाका धनी भिनेची लाई विश्वपुरुष का उपनामले जानिन्छ। भिन्चीको निधन सन् १५१९ मी भयो।