सामग्रीमा जानुहोस्

रौतेला

विकिपिडिया बठेइ

रौतेला राजपूतहरूको एक कुल हो। जो उत्तराखण्डका कुमाऊँ क्षेत्रमी पाइन्छ।[]

रौतेलाअन चन्द वंशका कनिष्ठ सदस्यअनका वंशज माणिनान्। चन्द वंशीय परम्परा अनसार ज्येठा चेलालाइ गुसाईं रे कान्सा चेलालाई रौतेला भण्ण्या उपाधि वा सम्बोधन प्रयोग गरिन्थ्यो।[]

इतिहासकार बद्री दत्त पाण्डेको कुमाऊँको इतिहाससम्बन्धी कृतिमी लै रौतेलाअनको सम्बन्ध चन्द वंशसँग रहेको उल्लेख गरियाः छ।[]

कुमाऊँ क्षेत्रका राजपूत कुलहरूमध्ये रौतेला चन्द्रवंशी राजपूतसँग सम्बन्धित कुलका रूपमी उल्लेख गरियाः छ। विष्णुम्भर प्रसाद सतीका अनसार सोर, कोटा रे धनियाकोटका रौतेला तथा काली कुमाऊँका फड्त्यालहरू चन्द वंशसँग सम्बन्धित चन्द्रवंशी राजपूत समूहमी पर्दछन्।[]

  1. Sati, Vishwambhar Prasad (9 August 2023). Natural and Cultural Diversity in the Himalaya. Springer. p. 70. ISBN 9783031393631. Pal or Rajwar of Askot, Gaida, Kadakoti, and Karki are the major clans of Suryavanshi Rajputs. Chandravanshi Rajputs include descendants of the Chand dynasty such as Rautela of Sor, Kota, Dhaniakot, and Fadtyal of Kali Kumaon. They are the main Rajput clans of Kumaon.
  2. The Himalayan Gazetteer Volume 3 Part 2. 1883. p. 433.
  3. Pandey, Badri Datt (1993). History of Kumaon: English version of "Kumaon Ka Itihas". Shyam Prakashan. ISBN 9788185865010.
  4. Sati, Vishwambhar Prasad (9 August 2023). Natural and Cultural Diversity in the Himalaya. Springer. p. 70. ISBN 9783031393631.