सामग्रीमा जानुहोस्

रामप्रसाद शर्मा

विकिपिडिया बठेइ
रामप्रसाद शर्मा
संसद सदस्य तेजपुर
In office
१६ मे २०१४ देखि २३ मे २०१९
अग्रजजोसेफ टोप्पो
उतराधिकारीपल्लब लोचन दास
Personal details
जनम (१९५५-०२-१४) १४ फेब्रुअरी १९५५ (उमेर ७०)
बेहाली, शोणितपुर जिल्ला (असम)
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस (२०२०–वर्तमान)
और राजनीतिक
सम्बन्धन
भाजपा (२०२० सम्म)
पुताःरि(इन)गंगा शर्मा
नन्दिना१ छोरी
वसोवासगुवाहाटी
पेशावकिल

रामप्रसाद शर्मा असमका भारतीय राष्ट्रिय कांग्रेस असम प्रदेशका राजनीतिज्ञ हुन्। यसअघि २०१४ मी उनी भारतीय जनता पार्टीबाटी तेजपुर लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए। उनी असम गोर्खा सम्मेलनका वर्तमान अध्यक्ष हुन्। उहाँ गौहाटी उच्च अदालतमी अधिवक्ता हुनुहुन्छ,[] रे २०१४ को भारतीय आम चुनावमी उहाँको पार्टीले तेजपुर निर्वाचन क्षेत्रबाटी उम्मेदवारको रूपमी उम्मेदवारी दिनुभएको थियो जुन उनले जितेका थिए।[] उनले तुरा ल कलेजबाटी सन् १९८०-८१ मी कानूनमा स्नातक रे मेन्दीपाथर कलेजबाटी १९७६ मी स्नातक गरे।[]

  1. 1 2 "Ram Prasad Sharma(Bharatiya Janata Party (BJP)):Constituency- Tezpur (Assam) - Affidavit Information of Candidate". myneta.info. Retrieved 30 March 2014.
  2. "Sarma, Teli file nominations". Assam Times. 20 March 2014. Archived from the original on 18 October 2018. Retrieved 30 March 2014.