रमानन्द सिंह थारू
रमानन्द प्रसाद सिंह थारु (अंग्रेजी: Ramanand Prasad Singh Tharu) नेपालका प्रख्यात कानुनविद्, मानवअधिकार अभियन्ता, संविधान मस्यौदा विशेषज्ञ तथा थारु समुदायका अग्रणी बौद्धिक व्यक्तित्व हन्। उनले नेपालको कानुनी, न्यायिक तथा मानवअधिकार क्षेत्रका विकासमी दीर्घकालीन योगदान पुर्यायाः छन्।
जिवनी
[सम्पादन | स्रोत सम्पादन]रमानन्द सिंह थारू को जन्म १९ जनवरी, १९३३ सप्तरी जिल्लाको कृष्णासरवन गाउँपालिका वार्ड नं. ४ प्रसबनीमी भयाः हो। उनरो अस्थायी बसोबास ललितपुर महानगरपलिका हो। उन एक संविधान मस्यौदाकार, पईलो थारू महान्यायाधिवक्ता रे थारू समुदायको पहिचानकी लाई जीवन समर्पण अद्दा अग्रणी व्यक्तित्व थ्याः।[१]
पेशागत जिवनी
[सम्पादन | स्रोत सम्पादन]रमानन्द प्रसाद सिंह थारुले नेपाल सरकार, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरूमी विभिन्न उच्च जिम्मेवारी सम्हाल्याः थ्याः।
- सन् १९५५–१९५९ तथा १९६३–१९७५: नेपाल ल कलेजमा जुरिस्प्रुडेन्स तथा अन्तर्राष्ट्रिय कानुन अध्यापन
- सन् १९५७: कानुन तथा न्याय मन्त्रालयमा विशिष्ट जिम्मेवारी
- सन् १९५८–१९६४: सरकारी अधिवक्ता
- सन् १९६४–१९६६: वरिष्ठ सरकारी अधिवक्ता
- सन् १९६६–१९७१: कानुन सचिव, कानुन तथा न्याय मन्त्रालय
- सन् १९७१–१९८१: नेपालका महान्यायाधिवक्ता (राजा महेन्द्रद्वारा नियुक्त)
शैक्षिक योग्यता
[सम्पादन | स्रोत सम्पादन]- सन् १९५५: एम.ए. तथा एल.एल.बी. (कानुन), बनारस हिन्दू विश्वविद्यालय, भारत
- सन् १९६१: एम.सी.एल. (सिभिल ल), कोलम्बिया विश्वविद्यालय, संयुक्त राज्य अमेरिका
- सन् १९६१: कोर्नेल विश्वविद्यालय, अमेरिका — जुरिडिक विज्ञान (पी.एच.डी.) मी भर्ना
योगदान
[सम्पादन | स्रोत सम्पादन]रामानन्द सिंह थारु थारु कल्याणकारी सभाका संस्थापक सदस्य हन्। जो अईल लै थारु समुदाय भितरी सब है प्रभावशाली संस्था माणिन्छ। उन मधेसी तथा थारु समुदायबठे पईल्ला पटक नेपालको महान्यायाधिवक्ताका पदमी पुग्दे व्यक्ति बन्या थ्याः। साथै, संयुक्त राष्ट्रसंघ (यूएन) मी नेपालबठे प्रतिनिधित्व अरिबर अन्तर्राष्ट्रिय मानव अधिकारका क्षेत्रमी थारु रे अन्य आदिवासी समुदायको मुद्दा उठाएका थ्याः। बि. सं. २०४७ सालको प्रजातान्त्रिक संविधान निर्माणमी मस्यौदाकारको रूपमी लै सिंहले भूमिका निर्वाह गर्या थ्याः।[२]
अन्तर्राष्ट्रिय सहभागिता
[सम्पादन | स्रोत सम्पादन]- सन् १९६१: संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधि सदस्य, न्यूयोर्क
- सन् १९६८: मानवअधिकार सम्मेलन, तेहरान, इरान
- सन् १९६९: भियना (अष्ट्रिया) मा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सन्धि सम्मेलनमा सहभागिता
- सन् १९७३: टोकियोमा आयोजित विश्व अपराध सम्मेलनको तयारी बैठकमा विज्ञको रूपमा सहभागिता
- सन् १९७६: संयुक्त राष्ट्रसंघ आयोगको निर्वाचित सदस्य
- सन् १९८०: पुनः संयुक्त राष्ट्रसंघ आयोगको सदस्यमी निर्वाचित
- संयुक्त राष्ट्रसंघ आयोगका ४औँ, ५औँ र ६औँ अधिवेशनमी पइल्ला उपाध्यक्ष तथा विभिन्न समितिका अध्यक्ष
- सन् १९७६: साउदी अरब सरकारको निमन्त्रणामा रियादमा आयोजित इस्लामिक विधान रे अपराध निवारण विषयक संगोष्ठीमा सहभागिता
साहित्य
[सम्पादन | स्रोत सम्पादन]रामानन्द सिंह थारुका भौत कृति थारु समुदायको बौद्धिक सम्पत्तिको रूपमी रयाः छन्। उनले “The Real Story of the Tharus” नामक पुस्तकमार्फत थारु समुदायको ऐतिहासिक रे सामाजिक अवस्थामाथि प्रकाश अर्या छन्। साथै, गीता रे बौद्ध धर्मसम्बन्धी एक दर्जन है बढती पुस्तकअन थारु भाषामी अनुवाद अर्या छन्। जैले थारु साहित्यमी भौत ठुलो योगदान पुर्यायाः छ।
सम्मान तथा पुरस्कार
[सम्पादन | स्रोत सम्पादन]- सन् १९९८: प्रकाश मानवअधिकार पुरस्कार (INSEC)
- गोरखा दक्षिणबाहु र त्रिशक्ति पदक
- ढकवा स्मरणीय पुरस्कार
- सन् २००२: थारु कल्याणकारिणी सभाद्वारा सम्मान