मौलाकालिका मन्दिर

विकिपिडिया बठेइ
मौलाकालिका मन्दिर
मौलाकालिका मन्दिरको पछाडिको दृश्य
मौलाकालिका मन्दिरको पछाडिको दृश्य
Geography
Coordinates27°43′39″N 84°24′32″E / 27.7275°N 84.4088°E / 27.7275; 84.4088Coordinates: 27°43′39″N 84°24′32″E / 27.7275°N 84.4088°E / 27.7275; 84.4088
Country नेपाल
Districtनवलपरासी
Localeगैंडाकोट
Elevation[convert: invalid number]
Culture
Sanctumकालिका
History
Websitehttp://www.maulakalika.org.np/

मौलाकालिका मन्दिर यक प्रसिद्धि माता कालिको हिन्दु मन्दिर हो जुन नेपाला नवलपरासी जिल्लाको गैंडाकोटमी अवस्थित छ। यै मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।[१]

अवस्थिति[सम्पादनस्रोत सम्पादन]

यै मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुल बठेइ उत्तर तर्फ करिब ४ किलोमिटर टाडा समुद्र सतह बठेइ ५६१ मिटरको उचाई पहाडी बनको धुरीमी मौलाकालिका भगवतीको मन्दिर अवस्थित रयाः छ।

इतिहास[सम्पादनस्रोत सम्पादन]

ऐतिहासिक रूपमी यो भनियाः छ कि १६ औं शताब्दीमी पाल्पा राजाले देवी कलिकाको नाउँमी "प्रतीक" को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछन पर्वत (मौला पहाड) को नाउँ राखियाः थ्यो। यै मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माई लाइ ऊर्जा, शक्ति रे नौलो शुरुवात को प्रतीक माणिन्छ। मन्दिर लाइ स्थानीय स्थार बठेइ धेरै फेर पुनःस्थापित गरियाः छ । थप आगन्तुकअन समायोजन अर्न आधार क्षेत्र विस्तार गरियाः छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरअनको बलिदान माइ रोक लगाइयाः छ।

लोकप्रियता[सम्पादनस्रोत सम्पादन]

मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अघा गैंडाकोटका स्थानीय मान्सुअनले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आयाः थ्याः। ऐल अवस्थित मन्दिर १९९० को दशक माइ मात्र बन्या थ्यो।

मौलाकलिका मन्दिरमी हरेक वर्ष नेपाल रे छिमेकी मुलुक बठेइ हजारौं धार्मिक अास्था राख्ने मान्सुअन पुजा गर्न अाउने गर्‍या छन्।

नेपालका पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राजा / राजकुमार रे नेपालका वित्त मन्त्री रामशरण महत सहित उच्च श्रेणीका सरकारी अधिकारीअनले मन्दिर भ्रमण गर्‍या छन्। भारतका विश्व प्रसिद्ध योग गुरु बाबा राम देबले लै मन्दिरको २०११ मी भ्रमण गरिसक्या छन् । नेपाला पैल्ल१ महिला राष्ट्रपति विद्यादेवी भण्डारी २० अप्रिल २०१६ मी मन्दिरको भ्रमण गर्नुभयो रे मन्दिरअनको आवासीय सुविधाको उद्घाटन गर्नु भयाः थ्यो।

पैदल यात्रा[सम्पादनस्रोत सम्पादन]

गैंडाकोट, नारायणगढ, भरतपुर रे चितवन नजिकैका नियमित पर्यटकअन यै स्थानमी चिसो बतास को महसुस, जङ्गलको विस्तृत मनोरम दृश्यअनको अवलोकन गर्न याँ आउने गर्दछन्। सहासिक रे रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीअन २००० मिटर लामो सिढि चढेर पर्यटकअन मन्दिरमी पुगेर पुजा अर्चन गर्दछन्।

टेलिफोन सुबिधा[सम्पादनस्रोत सम्पादन]

नेपाल टेलिकमले मौलाकालिका मन्दिरमी तार रहित ट्रान्सीवर टावर स्थापना गर्‍या छ। तमी जीएसएम, सीडीएमए फोन कल रे ३ जी कनेक्टिविटीको आनन्द लिन सक्छौ। रोमिङ सुबिधाको लै प्रयोग गर्न सकिन्छ।

पानी रे विद्युतको सुविधा[सम्पादनस्रोत सम्पादन]

यक स्वचालित हाइड्रोलिक दबाव लगातार मन्दिरसम्म पानी पम्प गर्दछ। उपकरण उत्तरी ढलानमी ५०० मिटर तल सुचारु गरियाः छ। पानी आपूर्ति निरन्तर रूपमी भैरयाः छ।

याँ पोल आधारित विद्युतीय प्रणाली जडान गरियाः छ।

यातायात[सम्पादनस्रोत सम्पादन]

मौलाकालीका मन्दिरको उकालो मी भयाः कारण मुख्य मन्दिरमा पुग्न कुनै लै यातायातको सुविधा छैन रे मन्दिर पुग्न सबै धर्मावलम्बीअनले पौदल यात्रा गर्नु पड्ड्या हुन्छ।

चित्र दिर्धा[सम्पादनस्रोत सम्पादन]

मौलाकालिका मन्दिर पदमार्गमी रयाः ढुङ्गामी कुदिया कला

सन्दर्भ सामाग्री[सम्पादनस्रोत सम्पादन]

  1. "१ हजार ८ सय ८२ खुड्किला चढेर पुगिने मौला कालिका मन्दिर जसले तपाईको सारा कष्ट नास गर्नेछिन ! भिडियो हेर्नुहोस र दर्शन स्वरुप ॐ लेखी सेयर गरौ". हिमालय दैनिक. Archived from the original on 2019-06-20. Retrieved ५ असार २०७६. Check date values in: |accessdate= (help)

बाह्य सूत्रहरू[सम्पादनस्रोत सम्पादन]