मिल्खा सिंह
२०१२ मा सिंह | ||||||||||||||||||||||||||||||||||||||||
| Personal information | ||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| Nickname(s) | द फ्लाइङ सिख | |||||||||||||||||||||||||||||||||||||||
| Nationality | ||||||||||||||||||||||||||||||||||||||||
| Born | 20 नोभेम्बर 1929अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"। गोविन्दपुरा, पञ्जाब, ब्रिटिश भारत (अहिले पञ्जाब, Pakistan) | |||||||||||||||||||||||||||||||||||||||
| Died | १८ जुन २०२१ (९१ वर्ष) Chandigarh, India | |||||||||||||||||||||||||||||||||||||||
| Occupation | धावक | |||||||||||||||||||||||||||||||||||||||
| Employer | अवकाशप्राप्त; पहिले Indian Army अणि Government of Punjab, India | |||||||||||||||||||||||||||||||||||||||
| Spouse(s) | Nirmal Saini (विवाह 1963–2021) | |||||||||||||||||||||||||||||||||||||||
| Military career | ||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रियता | ||||||||||||||||||||||||||||||||||||||||
| सेवा/शाखा | ||||||||||||||||||||||||||||||||||||||||
| सैनिक सेवा | 1951–1964 | |||||||||||||||||||||||||||||||||||||||
| तह: | मानार्थ क्याप्टेन | |||||||||||||||||||||||||||||||||||||||
| अवार्ड: | Padma Shri | |||||||||||||||||||||||||||||||||||||||
| Sport | ||||||||||||||||||||||||||||||||||||||||
| Sport | Track and field | |||||||||||||||||||||||||||||||||||||||
| Event(s) | स्प्रिन्ट | |||||||||||||||||||||||||||||||||||||||
मेडल रेकर्ड
| ||||||||||||||||||||||||||||||||||||||||
मिल्खा सिंह (२० नोभेम्बर १९२९ – १८ जून २०२१),[lower-alpha १] द फ्लाइङ सिख नाम ले चिन्या जाण्या, भारत का एक प्रसिद्ध स्प्रिन्टर हते, जसले Indian Army मा सेवा गरदा खेल मा प्रवेश कर्यो।
उ Asian Games अणि Commonwealth Games दुबै मा ४०० मिटर मा स्वर्ण पदक जितन्या खेलाडी हते। उनले १९५८ अणि १९६२ का एशियाली खेल मा पनि स्वर्ण पदक जित्या। उले भारत का लागि 1956 Summer Olympics (मेलबर्न), 1960 Summer Olympics (रोम) अणि 1964 Summer Olympics (टोकियो) मा प्रतिनिधित्व कर्यो। १९५९ मा उनलाई खेल उपलब्धि का लागि Padma Shri सम्मान दिइयो।
१९६० ओलम्पिक को ४०० मिटर दौड मा उनको चौथो स्थान सबै भन्दा बढी सम्झ्या जाण्छ। उ २०० मिटर सम्म अगाडि हते, तर पछि गति कम गर्या कारण अरु खेलाडी ले उलाई पार गर्या। त्यो दौड मा धेरै रेकर्ड टुट्या अणि photo-finish बाट परिणाम आयो, जसमा अमेरिकी Otis Davis ले जर्मनी का Carl Kaufmann लाई थोरै अन्तर ले हरायो। सिंह को ४५.७३ सेकेन्ड को समय भारत को राष्ट्रिय रेकर्ड झन्डै ४० बरस सम्म रह्यो।
भारत को विभाजन (Partition of India) का समय अनाथ अणि विस्थापित जीवन बाट सुरु गर्या सिंह पछि देश का एक महान खेल प्रतीक बने। २००८ मा पत्रकार रोहित ब्रिजनाथ ले उनलाई "भारत ले उत्पादन गर्या सबै भन्दा महान खेलाडी" भन्या।
सिंह को मृत्यु १८ जून २०२१ मा COVID-19 का जटिलता का कारण ९१ बरस को उमेर मा भयो, जुन उनकी पत्नी Nirmal Saini को मृत्यु भएको पाँच दिन पछी भयो।
प्रारम्भिक जीवन
[सम्पादन | स्रोत सम्पादन]मिल्खा सिंह को जन्म २० नोभेम्बर १९२९ मा एक Sikh राठौर राजपूत परिवार मा भयको हो।[१] उनको जन्मस्थान गोविन्दपुरा गाउँ हतो,[२] जुन Muzaffargarh शहर देखी करिब १० किमी टाढा पञ्जाब प्रान्त, British India मा पर्दो (अहिले कोट अड्डु जिल्ला, Pakistan)।
उ १५ दाजुभाइ-बहिनी मध्ये एक हते, जसमा ८ जना Partition of India भन्दा अगाडि नै बित्या। विभाजन का समय हिंसा मा उनका बुवा-आमा, एक भाइ अणि दुई बहिनी मार्या ग्या, जसका कारण उ अनाथ भया। उले यी घटना आफ्नै आँखाले देख्या हते।[३][२][४][५]
पञ्जाब मा जारी हिंसा बाट बचन खातिर उ १९४७ मा भारत का दिल्ली सरे।[४] उ केही समय आपनी बिहे भई गएकी बहिनी का परिवार संग बस्या[२] अणि टिकट बिना रेल मा यात्रा कर्या कारण छोटो समय का लागि Tihar jail मा बन्द पनि कर्या गयो। उनकी बहिनी ईश्वर ले उनको छुटकारा का लागि गहना बेचिन।[५][६]
उ केही समय refugee camp मा Purana Qila अणि पछि शाहदरा मा बस्या।[२]
जीवन देखि निराश भयपछि उ dacoit बन्ने सोच मा पुगेका हते, तर उनका दाजु मल्खान ले उलाई Indian Army मा भर्ती हुन प्रेरित कर्यो। उ चौथो प्रयास मा १९५१ मा सेना मा भर्ती भया। Secunderabad मा Electrical Mechanical Engineering Centre मा रहदा उलाई एथलेटिक्स सँग परिचय भयको हो।
बाल्यकाल मा उ स्कूल जान आउन १० किमी दौडन्थे, अणि पछि सेना ले उनलाई विशेष एथलेटिक्स तालिम का लागि चयन गर्यो, जब उ नयाँ भर्ती हरू बीच भएको क्रस-कन्ट्री दौड मा छैटौं स्थान मा आयो।[४][५]
सिंह ले पछि भनेका हते, "म एक टाढा गाउँ बाट आयेको, मलाई दौड भने के हो थाहा नै थिएन, ओलम्पिक त झनै।"[३][४]
व्यक्तिगत जीवन
[सम्पादन | स्रोत सम्पादन]As of 2012[update], सिंह चण्डीगढ मा बस्दै आएका हते।[७]
उनको भेट निर्मल सैनी संग १९५५ मा सिलोन मा भयको हो, जो भारतीय महिला भलिबल टोली की पूर्व कप्तान हती। उनीहरूले १९६२ मा विवाह कर्या[२] अणि उनका तीन छोरी अणि एक छोरा भए, जसमा गोल्फ खेलाडी जीव मिल्खा सिंह पनि सामेल छन।
१९९९ मा, उनीहरूले हविलदार बिक्रम सिंह का सात बरस का छोरा लाई दत्तक लिइन, जसका बुवा Battle of Tiger Hill मा मार्या ग्या हते।[८]
रोग र मृत्यु
[सम्पादन | स्रोत सम्पादन]सिंह लाई २४ मे २०२१ मा COVID-19 का कारण भयको pneumonia पछि मोहाली को Fortis अस्पताल को आईसीयू मा भर्ना कर्या गयो। केही समय सम्म उनको अवस्था स्थिर बताइयो, तर १८ जून २०२१ राती ११:३० बजे Chandigarh मा उनको मृत्यु भयो।[९]
उनकी पत्नी Nirmal Saini को केही दिन अगाडि, १३ जून २०२१ मा, उस्तै COVID-19 का कारण मृत्यु भयको हो।[१०]
सिंह को अन्त्येष्टि राज्य सम्मान का साथ गर्या गयो, अणि उलाई चितामा राख्दा उनका हात मा उनकी पत्नी को फोटो पनि राख्या गयो।[११]
रेकर्ड र सम्मान
[सम्पादन | स्रोत सम्पादन]पुरस्कारहरू
[सम्पादन | स्रोत सम्पादन]| पदक | प्रतियोगिता | वर्ग | स्रोत |
|---|---|---|---|
| स्वर्ण | १९५८ एशियाली खेल | २०० मिटर | [१२] |
| स्वर्ण | १९५८ एशियाली खेल | ४०० मिटर | [१२] |
| स्वर्ण | १९५८ राष्ट्रमण्डल खेल | ४४० यार्ड | [१३] |
| स्वर्ण | १९६२ एशियाली खेल | ४०० मिटर | [१२] |
| स्वर्ण | १९६२ एशियाली खेल | ४ × ४०० मिटर रिले | [१२] |
| स्वर्ण | १९५८ कटक राष्ट्रिय खेल | २०० मिटर | [१२] |
| स्वर्ण | १९५८ कटक राष्ट्रिय खेल | ४०० मिटर | [१२] |
| रजत | १९६४ कलकत्ता राष्ट्रिय खेल | ४०० मिटर | [१४] |
सम्मानहरू
[सम्पादन | स्रोत सम्पादन]| सम्मान | वर्ष | स्रोत |
|---|---|---|
| पद्मश्री | १९५९ | [१५] |
| हेल्म्स वर्ल्ड ट्रफी (एशिया) | १९५९ | [१६] |
| भारत गौरव पुरस्कार | २०१६ | [१७] |
सन्दर्भ
[सम्पादन | स्रोत सम्पादन]- ↑ उनको जन्म मिति सम्बन्धी फरक अभिलेख पाइन्छन्। पाकिस्तानका अभिलेख अनुसार २० नोभेम्बर १९२९ हो, भने अरु अभिलेखमा १७ अक्टोबर १९३५ र २० नोभेम्बर १९३२ पनि उल्लेख छन्।
<ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found
- ↑ "Exclusive Interview: Milkha Singh – The making of a legend". (in en)
- 1 2 3 4 5 D'Souza, Dipti Nagpaul. "Will over matter", The Financial Express, 23 June 2013.
- 1 2 उद्दरण त्रुटी: अवैध
<ref>चिनो;brijnathनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - 1 2 3 4 Koshie, Nihal. "If Milkha Singh was born in present times, no one would be able to break his record in 100 yrs", The Indian Express, 30 June 2013.
- 1 2 3 Sharma, Aabhas. "India's first celebrity athlete", Business Standard, 5 July 2013.
- ↑ Ezekiel, Gulu (30 July 2005). "The Flying Sikh's Exploits". The Hindu. Archived from the original on 10 July 2013. Retrieved 13 July 2013.
- ↑ "Milkha Singh gives his 1960 Olympics shoes for charity". Mid-Day. 23 January 2012. Archived from the original on 15 July 2013. Retrieved 15 July 2013.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;masihनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Nitin Sharma (18 June 2021). "Milkha Singh no more; passes away aged 91 due to COVID-19 complications". The Indian Express. Archived from the original on 18 June 2021. Retrieved 18 June 2021.
- ↑ Sharma, Nitin (14 June 2021). "Nirmal Milkha Singh dies of Covid: 'She has been the biggest trophy for me'". The Indian Express. Archived from the original on 14 June 2021. Retrieved 18 June 2021.
- ↑ Gupta, Shalini (2021-06-20). "Milkha Singh cremated with full state honours in Chandigarh". Hindustan Times. Chandigarh. Retrieved 2021-06-20.
- 1 2 3 4 5 6 "Milkha Singh: Rome history only a small page in Flying Sikh's folklore". Olympics.com. Archived from the original on 18 June 2021. Retrieved 18 June 2021.
- ↑ "Milkha Singh | Biography & Facts". Encyclopædia Britannica (in अङ्ग्रेजी). Archived from the original on 18 April 2021. Retrieved 18 June 2021.
- ↑ Bhunga, Jagdeep. "Miserable family of Makhan Singh de-motivate youth to go for sports", Spot News India, 22 August 2013.
- ↑ "Milkha Singh – Keynote Speaker | Speaker Bureau USA". London Speaker Bureau (in अङ्ग्रेजी). Archived from the original on 18 June 2021. Retrieved 18 June 2021.
- ↑ Network, Olive Suno Radio (20 June 2021). "india bids goodbye to legendary flying Sikh – Milkha Singh". Radio Olive. Archived from the original on 3 January 2024. Retrieved 3 January 2024.
- ↑ "East Bengal to honour Milkha Singh with Bharat Gaurav award". The Times of India. 26 July 2016. Retrieved 17 January 2024.