सामग्रीमा जानुहोस्

मिरिण्डा

विकिपिडिया बठेइ
मिरिण्डा
प्रकारसुन्तला
उत्पादनपेप्सिको
उत्पत्ति भया देशस्पेन
स्थापना१९५८
सम्बन्धित उत्पादनहरूफेण्टा
पेप्सि
कोका-कोला

मिरिण्डा सन् १९५९ माइ स्पेन माइ बनाया नरम पेयको यक ब्राण्ड हो रे अच्याल यो विश्वव्यापी वितरण पेप्सिकोको स्वामित्व माइ रह्या: छ। यैको नाउँ एस्पेरान्तो बठेइ आया हुन सक्छ जैको अर्थ "प्रशंसनीय" हुन आउँछ।[]

यो सुन्तला, शङ्खेत्रो, अङ्गूर, स्याउ, ऐसेलु, रास्पबेरी, अनार, केला, लहरे आँप, कागती, जवा कुसुम, मुन्तला, अारू रे खरबुजा[] साथै तित्रीको स्वाद माइ समेत उपलब्ध छ। यो पेय क्षेत्रको भाग हो जुन प्रायः स्वाद खण्डको रूप माइ उल्लेख गरिया छ जैले कार्बोनेटेड रे बिना कार्बोनेटेड फल स्वादयुक्त पेयअनको समावेश गर्दछ। मिरिण्डाको सुन्तला स्वादले हाल मिरिण्डाको बहुमतको प्रतिनिधित्व अद्दछ।

मिरिण्डा सन् १९७० बठेइ पेप्सिकोको स्वामित्व माइ रह्या: छ[] रे प्राथमिक रूप माइ यैले संयुक्त राज्य अमेरिका बाहिर व्यापार सुरु गरेको थ्यो। यो अलग अलग देशअन माइ स्थानीय स्वाद ब्राण्डअनको रूप माइ कोका-कोलाको फेण्टा, ब्रिटभिचको ट्याङ्गोडिअार पेपरको अोरेञ्ज क्रस वा सनकिष्टका ब्राण्डअनसित प्रतिस्पर्धा अद्दछ। मिरिण्डा नरम पेय पदार्थको रूप माइ, बजारअन माइ स्वाद, कार्बोन युक्त रे गुलियोपनको अाधार माइ उपलब्ध रह्या: छ।

मिरिण्डा मूलतः स्पेन माइ उत्पादन गरिया थ्यो। यो सन् २००३ माइ द्विभाषी प्याकेजिङ माइ संयुक्त राज्य अमेरिकामाइ उपलब्ध गराइया थ्यो। कोका कोलाको, फेण्टा नामक ब्राण्ड विरुद्ध प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका साथ यैले सुरु माइ कम मूल्य माइ आफ्ना उत्पादनअन बजार माइ बेच्याको थ्यो। सन् २००५ बठेइ, मिरिण्डा ग्वाम बाहेक संयुक्त राज्य अमेरिकामा ट्रोपिकाना प्रोडक्ट्स ब्राण्डको ननाउँले ठूलो मात्रा माइ बेच्याको थ्यो। पेप्सिले सन्,२००७ माइ मिरिण्डा ब्राण्डको (चामोरो पञ्च अोरेञ्जलाई प्रतिस्थापन गर्दै) नाउँ माइ उत्पादनअन बिक्री उद्द थाल्याको थ्यो। पेप्सीको सन् १९९६ को दशक माइ ब्राजिल माइ मिरिण्डाको बिक्री गरेको थ्यो, तर कमजोर बिक्रिका कारण सन् १९९८ माइ पेप्सिकोले ब्राजिल माइ उत्पादनअन बेच्न बन्द गरेको थ्यो। ब्राजिलले स्थानीय ब्राण्ड सुकताको उत्पादन कायम राख्या थ्यो। इटाली माइ, यैले आफ्नो उत्पादन स्ल्यामको नाउँले बेच्याको थ्यो।

मिरिण्डा प्राथमिक बनावट माइ आधारित यक कृत्रिम स्वादयुक्त पेय पदार्थ हो। तथापि, गैर-कृत्रिम रस सामग्रीअन सित सम्बन्धित स्थानीय कर लाभका कारण, विगत माइ यैले यो पेय फलफूलको रसको केयि प्रतिशतको साथ उत्पादन गरिरह्या थ्यो।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. एलिमबर्ग, इन्रिक (२३ जनवरी २००५). "८९ अौँ विश्व सम्बाद, बेइजिङ, चिन". {{cite web}}: Check date values in: |date= (help); Unknown parameter |dead-url= ignored (help)
  2. एमएसएल (३ सेप्टेम्बर २०१४). "चिनियाँ मिनिण्डा -- 冰镇西瓜味". अोम्निलोजि फोरम. Archived from the original on 2019-10-12. Retrieved २४ जुलाई २०१८. {{cite web}}: Check date values in: |access-date= and |date= (help)
  3. "Produktseite „Mirinda"" (in जर्मनेली). पेप्सिको Deutschland. सन् २०१२. Archived from the original on ३१ मार्च २०१२. Mirinda kommt ursprünglich aus Spanien und wurde 1970 in das PepsiCo-Markenportfolio integriert. Für alle die es orangig-erfrischend lieben ist Mirinda der perfekte Durstlöscher) {{cite web}}: Check date values in: |year= and |archive-date= (help); Unknown parameter |dead-url= ignored (help)CS1 maint: unrecognized language (link) CS1 maint: year (link)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]

ढाँचा:पेप्सिको