महावीर पुन
महावीर पुन | |
|---|---|
| शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री | |
| Assumed office २२ सेप्टेम्बर २०२५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्रि | सुशीला कार्की |
| Personal details | |
| जनम | २२ जनवरी १९५५ नाङ्गी गाउँ, म्याग्दी, नेपाल |
| राष्ट्रियता | नेपाल |
| अल्मा म्याटर | नेब्रास्का विश्वविद्यालय |
| कामधन्दा | वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी, राजनीतिज्ञ |
| उल्लेखनीयता | नेपाल वायरलेस नेटवर्किङ परियोजना राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक |
| पुरस्कारअन | रामोन म्याग्सेसे पुरस्कार (२००७) जोनाथन बी. पोस्टेल सेवा पुरस्कार (२०१४) इन्टरनेट हल अफ फेम (२०१४) |
महावीर पुन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हन्[१] साथै नेपाली वैज्ञानिक, शिक्षक, [२]सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रअनको विकासित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना लै भणिन्छ। उन नेपालका बहुचर्चित व्यक्तित्व हन्।[३] उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिईया छ।[४] उन एक मानवतावादी हन् जैका कामले भौत युवाअनलाई आफनाई देश फर्काउन रे येको विकासका लागि येको सेवा अद्दु प्रेरित गरियाः छ।[५]
उच्च शिक्षा
[सम्पादन | स्रोत सम्पादन]आफनो उच्च माध्यमिक शिक्षा सकिबर पुनले १२ वर्ष ४ वटा विद्यालयमी शिक्षकका रूपमी काम गरयाः थ्याः। सन् १९८९ मी पुनले नेब्रास्का विश्वविद्यालयबठे विज्ञान शिक्षा मी स्नातकोत्तर हासिल गर्याः थ्याः। स्नातकोत्तर सकिबर २४ वर्ष पछा आफना गाउँ नाङ्गी फर्किबर उनले दिगो शिक्षाको आवश्यकता महसुस गर्याः थ्याः। जसको सुरुवात उनले हिमान्चल उमाविको स्थापनाबाट सुरुवात गरेका थिए। कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थालेका थिए।
सामाजिक कार्य
[सम्पादन | स्रोत सम्पादन]सन् २००१ महावीर पुनको जीवनको स्वार्णिम वर्ष रन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनरो गाउँगाउँमी इन्टरनेटको पहुँच पुर्याउन्या महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ पेस गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।
पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिन्या ‘रोमन म्यागसेसे पुरस्कार’ जसा विभिन्न सम्मानद्वारा सम्मानित भइसक्या छन्।
राष्ट्रिय आविस्कार केन्द्र
[सम्पादन | स्रोत सम्पादन]पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाएका थिए।[६]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
[सम्पादन | स्रोत सम्पादन]नेपाली युवा रे गतिविधिअनको व्यापक विरोधपछा बन्या सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्, २०८२ को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्या हन् ।[७]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "पाँच मन्त्रीको नाम सिफारिस". ekantipur.com (in नेपाली). Retrieved 22 September 2025.
- ↑
- ↑
- ↑
- ↑
- ↑
- ↑ "५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि". Online Khabar (in अङ्ग्रेजी). Retrieved 22 September 2025.
बाह्य कडीअन
[सम्पादन | स्रोत सम्पादन]- Articles with short description
- Short description with empty Wikidata description
- Use dmy dates from सेप्टेम्बर २०२५
- Articles with invalid date parameter in template
- Articles without Wikidata item
- CS1 नेपाली-language sources (ne)
- All articles with dead external links
- Articles with dead external links from September 2023
- Articles with permanently dead external links
- म्याग्सेसे पुरस्कार विजेताअन
- म्याग्दी जिल्लाका मान्सु
- नेपाली शिक्षकअन
- नेपाल सरकारका मन्त्रीअन