महादेव देसाई
| महादेव देसाई | |
|---|---|
![]() महादेव देसाईं गान्धी सित | |
| जन्म | १ जनवरी १८९२ (आयु ५०) सूरत, गुजरात, भारत |
| मृत्यु | १५ अगस्त १९४२ (५० वर्ष की आयुमी) |
| राष्ट्रियता | भारतीय |
| शिक्षा | एल एल बी कानून |
| अल्मा मेटर | गुजरात |
| चिनारीको कारण | स्वतन्त्रताका सेनानी महात्मा गान्धीका सहयोगी वा निजी सचिव |
महादेव हरिभाई देसाई (१ जनवरी १८९२ - १५ अगस्ट १९४२) एक भारतीय स्वतन्त्रता कार्यकर्ता, विद्वान रे लेखक थ्याः। जैलाई महात्मा गान्धीका निजी सचिवका रूपमी चिनिन्छ। उनलाई भौत रूपमी "गान्धीका बोसवेल, गान्धीका सुकरातको प्लेटो, साथै गान्धीका बुद्धको आनन्द" भणिवर वर्णन गरिया छ।[१][२]
शुरुवाती जीवन
[सम्पादन | स्रोत सम्पादन]महादेव देसाईको जन्म १ जनवरी १८९२ मी गुजरातको सुरत जिल्लाका सारस गाउँमी एक अनविल ब्राह्मण परिवारमी भयाः थ्योः। देसाई सात वर्षका हुँन्ज्या जमनाबेहनको मृत्यु भयो। १९०५ मी, १३ वर्षको उमेरमी, महादेवको व्याः दुर्गाबेहनसित भयो। उनले सुरत हाई स्कूल रे मुम्बईको एल्फिन्स्टन कलेजमी शिक्षा हासिल अर्या। देसाईले बीए डिग्री हासिल गर्याः, रे सन् १९१३ मी एल.एल.बी. गरेपछा बम्बईको केन्द्रीय सहकारी बैंकमी निरीक्षकका रूपमी जागिर खायाः।
गान्धीका सहयोगी
[सम्पादन | स्रोत सम्पादन]महादेव देसाईले पहिलो पटक सन् १९१५ मी गान्धीलाई भेट्याः थ्याः जब उन उनरो पुस्तक (जोन मोर्लीको अंग्रेजी पुस्तक अन कम्प्रोमाइसको गुजराती अनुवाद) कस्याः प्रकाशित अद्दा भण्ण्या बारेमी सल्लाह लिन उनलाई भेट्टु गयाः थ्याः। देसाई सन् १९१७ मी गान्धीको आश्रममी सामेल भयाः रे दुर्गाबेहन तसै वर्ष उनसित चम्पारण गयाः। उनले १३ नोभेम्बर १९१७ बठे १४ अगस्ट १९४२ सम्म, आफनो मृत्युको अघिल्लो दिन, गान्धीसितको आफनो जीवनको इतिहास लेख्दै एक डायरी बनायाः। सन् १९१९ मी जब औपनिवेशिक सरकारले पञ्जाबमी गान्धीलाई पक्राउ अर्यो, उनले देसाईलाई आफनो उत्तराधिकारी घोषित अर्याः। देसाईलाई पहिलो पटक १९२१ मा पक्राउ गरिएको थियो र एक वर्षको जेल सजाय सुनाइएको थियो। [उद्धरण आवश्यक छ] उनी २५ वर्षसम्म गान्धीको निजी सचिव थिए, तर भेरियर एल्विनले उनको बारेमा लेखेझैं, "उनी त्यो भन्दा धेरै बढति थ्याः। उन वास्तवमी गृह रे विदेश सचिव थ्याः। उन सबै कुराको व्यवस्थापन अरन्थ्याः। उनले सबै व्यवस्था गर्थे। उनी कार्यालय, पाहुना घर र भान्छामा समान रूपमा घरमै थिए। उनले धेरै पाहुनाहरूको हेरचाह अरन्थ्या र अवांछित आगन्तुकअनलाई उनबठे हटाइबर गान्धीको जीवनको १० वर्ष बचाएया हनपडन्छ।" राजमोहन गान्धीले महादेव देसाईको बारेमी यस्याः लेख्दान: "प्रभातपूर्वको अनारामी गान्धीहै आगा उठिबर, रे आफना गुरुको भौत समय पछा सिन गइबर, देसाईले गान्धीका दिन तीन फेर बिताया - पइल्लो येको अनुमान अद्दा प्रयासमी, त्यसपछा गान्धीसित बितायाः, रे अन्तमी यसलाई आफना डायरीमी रेकर्ड अद्दाई।
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Price of Freedom", 15 August 2008.
- ↑ Guha, Ramachandra. "Mahadev ..", 23 October 2005.
