मङ्गल शोभायात्रा
| मङ्गल शोभायात्रा बैशाखी शोभाजात्रा | |
|---|---|
एक्काइसौँ शताब्दीको मङ्गल शोभायात्रामाइ प्रयोग गरियाः प्रतीकात्मक छवि | |
| अवस्था | सक्रिय |
| शैली | शोभायात्रा |
| Date | १४ अप्रिल (बङ्गाब्दोको पइल्लो दिन) |
| आवृत्ति | वार्षिक |
| ठउर | ढाका विश्वविद्यालय |
| निर्देशाङ्कअन | 23°44′00″N 90°23′27″E / 23.733242°N 90.3909218°E |
| Country | |
| सक्रिय वर्षअन | सन् १९८९ - हाल |
| Organised by | चारुकला सङ्काय, ढाका विश्वविद्यालय |
| पोहेला वैशाखको मङ्गल शोभायात्रा | |
|---|---|
| Country | बङ्गलादेश |
| Domains | सामाजिक चर्चा, कार्यक्रम आयोजना |
| Reference | ०१०९१ |
| Region | एसिया प्रशान्त महासागरीय क्षेत्र |
| Inscription history | |
| Inscription | सन् २०१६ (११औँ session) |
| List | प्रतिनिधित्वमूलक |
मङ्गल शोभायात्रा (बङ्गाली: মঙ্গল শোভাযাত্রা) वा आधिकारिक रूपमा वर्षवरण आनन्द शोभायात्रा (बङ्गाली: বর্ষবরণ আনন্দ শোভাযাত্রা) हरेक वर्ष बङ्गाली नयाँ वर्षका पइल्ला दिन बङ्गलादेशमाइ आयोजना गरिन्याः एक नयाँ वर्ष स्वागत उत्सव हो।[१] यस यात्रालाई बीसौँ शताब्दीको अन्त्यतिरबाट सुरु गरिएको हो। एक्काइसौँ शताब्दीको दोस्रो दशक तिर यो एक धर्मनिरपेक्ष उत्सवको रूपमा सम्पूर्ण देशभरि फैलिन थालेको थियो।[२]
ढाका विश्वविद्यालयका चारुकला सङ्कायका विद्यार्थीअनको आयोजना, पूर्व विद्यार्थी रे शिक्षकअनको सहभागितामाइ प्रत्येक वर्ष पोहेला वैशाखका दिन ढाकाको शाहबाग-रमना क्षेत्रमा यो शोभायात्रा आयोजना गरिन्छ।[३] शोभायात्रामा चारुकला इन्स्टिच्युटका शिक्षक रे विद्यार्थीअन सहित विभिन्न तह रे विभिन्न उमेर समूहका मान्सु लै येमा सहभागि हुन्याः गर्या छन्। शोभायात्रामाइ विभिन्न प्रकारका प्रतीकात्मक कलाकृतिअन प्रदर्शन गरिनुका साथै बङ्गाली संस्कृतिलाई प्रतिनिधित्व गद्दे विभिन्न प्रतीकात्मक सामाग्रीअन, विभिन्न रङ्गका मुकुट रे विभिन्न जनावरअनको आकृति लिएर हजारौँ मान्सु यात्रामा समावेश हुन्छन्। एक्काइसौँ शताब्दीको दोसरा दशकबठे प्रायः प्रत्येक जिल्लाका नगर रे केही स्थानीय स्तरका केन्द्रअनमाइ पोहेला वैशाखका दिन शोभायात्रा आयोजना हुँदा यसले बङ्गलादेशको नयाँ सार्वभौमिक संस्कृतिको रूपमा छुट्टै स्थान बनाएको। बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयको अनुरोधमा सन् २०१६ नोभेम्बर ३० का दिन बङ्गलादेशको “मङ्गल शोभायात्रा”ले युनेस्कोको मानवतासँग सम्बन्धित अदृश्य वा अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा स्थान प्राप्त गर्या थ्याः।[४][५]
युनेस्कोबठे मान्यता
[सम्पादन | स्रोत सम्पादन]संयुक्त राष्ट्रको अन्तर्गतको एक संस्था युनेस्कोले बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयको अनुरोधमाइ सन् २०१६ का नोभेम्बर ३० माइ बङ्गलादेशको 'मङ्गल शोभायात्रा'लाई विश्वका महत्वपूर्ण अदृश्य सांस्कृतिक सम्पदाअनको सूचीमाइ समावेश गरियाः थ्योः। इथियोपियाको राजधानी अदिस अबाबामाइ २८ नोभेम्बरबठे २ डिसेम्बर २०१६ सम्म सम्पन्न युनिसेकोको अन्तर्राष्ट्रिय परिषद्ले (अदृश्य सांस्कृतिक सम्पदा संरक्षणका लागि अन्तर सरकार समिति) बङ्गलादेश सरकारको प्रस्तावलाई स्वीकृत गरेको थियो। बङ्गलादेशको प्रस्ताव स्वीकृत भएपछि युनिसेकोले "मङ्गल शोभायात्रा जनसाधारणको एक पर्व हो जुन १४ अप्रिल पोहेला वैशाखमा (नववर्षको दिन) मनाइन्छ र येलाई ढाका विश्वविद्यालयको कला सङ्कायका विद्यार्थी रे शिक्षकअनले आयोजना गद्दान्। देशमाइ सैनिक शासन लागु होबर निराश बन्या" विद्यार्थीअनले समुदायलाई एक उज्जवल भविष्यको आशा दिनकि लाइ येइ परम्पराको सुरुवात सन् १९८९ मा भयाः थ्योः। येको विशेषतामाइ मुकुट रे हावामाइ उडाइन्याः कलाकृतिहौ समावेश छन् जो शक्ति, शान्ति रे प्रगतिका लाइ नकारात्मक भावअन हटाउने प्रतीकअन हुन्। विद्यालयबठे साझा गरिया ज्ञानका तत्वअन सहित येले जनसङ्घर्ष रे लोकतन्त्रको प्रवर्द्धन गर्दछ" भणि उल्लेख गर्या थ्योः।[६]
चित्रअन
[सम्पादन | स्रोत सम्पादन]- सन् २०१५ माइ आयोजित मङ्गल शोभायात्रामा प्रदर्शित एउटा घोडाको कलाकृति
- सन् २०१५ को मङ्गल शोभायात्रा
- मङ्गल शोभायात्रामाइ किसानको पहिरनमाइ युवाअन
- टिएससीका अधिलल्तिर आयोजित मङ्गल शोभायात्रा, सन् २००७
- सन् २०१५ को मङ्गल शोभायात्रामाइ हात्ती