भारत माता

भारत माता माता देवीका रूपमी भारतको एक राष्ट्रिय व्यक्तित्व हो। दृश्य कलामी उनलाई रातो वा भगवा रङको साणी लगाइया रे भारतको राष्ट्रिय झण्डा बोक्या चित्रण गरिइया छ। उन कबै कमलमी उभिन्छिन् रे सिंहका साथमी हुन्छिन्।[१]
यद्यपि प्राचीन संस्कृत साहित्यमी मातृभूमि रे मातृभूमिलाई कबैलैऽ स्वर्ग है बढता उच्च स्थानमी राखियाः थ्योः, रे मातृ देवी, भारत माताका विचार १९ औं शताब्दीको अन्ततिरको हो।[२][३]
इतिहास
[सम्पादन | स्रोत सम्पादन]"भारत" शब्द प्राचीन हिन्दू साहित्यमी भरत समुदायलाई जनाउन प्रयोग गरियाः थ्योः। कुनै विस्तृत भूभागलाई जनाउन ये शब्दको प्रारम्भिक प्रयोग ईसापूर्व पहिलो शताब्दीमा भएको मानिन्छ।[४][५][६]
भारतलाई राष्ट्रिय मानवीकरणका रूपमी प्रस्तुत गर्ने भारत माताको अवधारणा १९औँ शताब्दीको उत्तरार्धमा बङ्गाली साहित्य र कलामा उत्पन्न भएको थियो। भूदेव मुखोपाध्यायद्वारा लिखित र सन् १८६६ मा पहिलोपटक गुमनाम रूपमा प्रकाशित व्यङ्ग्य नाटक उनबिंश पुराणमा रहेको आधि-भारतको पात्रले सबै भारतीयहरूको माताको अवधारणा प्रस्तुत गरेको थियो।[७]
किरणचन्द्र बनर्जीको नाटक भारत माता पहिलोपटक सन् १८७३ मा मञ्चन गरिएको थियो।[८] यो नाटक सन् १७७० को बङ्गालको महादुर्भिक्षको पृष्ठभूमिमा आधारित छ। कथामा एक दम्पतीले भारत मातासँग प्रार्थना गर्छन् र भारत माताले उनीहरूलाई ब्रिटिस राजविरुद्ध विद्रोहको नेतृत्व गर्न प्रेरित गर्छिन्। पछा बङ्किमचन्द्र चट्टोपाध्यायले आफना उपन्यास आनन्दमठ (१८८२) मार्फत भारत माताको अवधारणालाई लोकप्रिय बनाए। यसै उपन्यासमा “वन्दे मातरम्” भण्ण्या नारा लै प्रस्तुत गर्या थ्याः, जुन पछि भारत मातासँग घनिष्ठ रूपमा सम्बन्धित भयो।
यो लै हेर
[सम्पादन | स्रोत सम्पादन]सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ McGregor, R. S. (1993). "bhārat". Oxford Hindi-English Dictionary. Oxford University Press.
- ↑ "Far from being eternal, Bharat Mata is only a little more than 100 years old".
- ↑ Roche, Elizabeth (17 March 2016). "The origins of Bharat Mata". livemint.com/. Retrieved 22 March 2017.
- ↑ Jha, Dwijendra Narayan (2014). Rethinking Hindu Identity. Routledge. p. 11. ISBN 978-1-317-49034-0.
- ↑ "Two names, one nation: The origins of 'Bharat' and 'India'". India Today. 31 October 2023. Archived from the original on 30 May 2024. Retrieved 1 June 2024.
- ↑ Babb, Lawrence A. (2020). Religion in India: Past and Present. Liverpool University Press. p. 16. ISBN 978-1-78046-623-1. Archived from the original on 14 July 2024. Retrieved 13 July 2024.
- ↑ Roche, Elizabeth (17 March 2016). "The origins of Bharat Mata". Mint. Archived from the original on 23 March 2017. Retrieved 22 March 2017.
- ↑ "History lesson: How 'Bharat Mata' became the code word for a theocratic Hindu state". Scroll.in. 17 March 2016. Archived from the original on 25 May 2026. Retrieved 10 August 2026.