सामग्रीमा जानुहोस्

भारतीय संविधान

विकिपिडिया बठेइ
भारतको संविधान

भारतको संविधान भारतको सर्वोच्च कानून हो जैअनसार भारत शासित छ। ये दस्तावेजले भारतमी सरकारी संस्थाअनको मौलिक राजनीतिक संहिता, संरचना, प्रक्रिया, अधिकार रे कर्तव्यअनको सीमांकन अद्दा ढाँचा रे मौलिक अधिकार, निर्देशक सिद्धान्त रे नागरिकअनको कर्तव्यअन निर्धारण अरन्छ। भारतको संविधान संविधान सभा बठे २६ नोभेम्बर, १९४९ मी पारित भयो तथा २६ जनवरी, १९५० बठे सुचारु भयो। २६ जनवरीका दिन भारतमी गणतन्त्र दिवसका रूपमी मनाइन्छ। भारतको संविधान भारतको सर्वोच्च कानूनी दस्तावेज हो, रे विश्वको सब है लामो लिखित राष्ट्रिय संविधान हो।[][][][]

येलाई भारतको संविधान सभा बठे २६ नोभेम्बर १९४९ मी अपनाइया थ्योः रे २६ जनवरी १९५० मी प्रभावकारी भयो। ये संविधानले भारत सरकार ऐन १९३५ लाई देशको मौलिक शासकीय दस्तावेजको रूपमी प्रतिस्थापन अर्यो रे डोमिनियन भारत, गणतन्त्रात्मक भारत बन्यो। संवैधानिक स्वदेशिकता सुनिश्चित अद्दु, येका निर्माताअनले ब्रिटिश संसदको अनुच्छेद ३९५ मी पूर्वका ऐनअन खारेज अर्या। भारतले संविधान अपनाइएको दिन २६ जनवरीमी गणतन्त्र दिवसको रूपमा मनाउनान् ।

ये संविधानले संवैधानिक सर्वोच्चता प्रदान अरन्छ। (संसदीय सर्वोच्चता होइन, क्याइकि यो संसदको सट्टा संविधान सभा बठे निर्माण गरिया थ्योः) रे येको प्रस्तावनामी घोषणाको साथ येको जनताले येलाई अपना छ। संसदले संविधानलाई बेवास्ता अद्दु सक्दैन ।

संक्षिप्त परिचय

[सम्पादन | स्रोत सम्पादन]

भारतको संविधान विश्वको सबहै ठूलो लिखित संविधान हो। येमी ३९५ अनुच्छेद तथा १२ अनुसूचीअन छन्। संविधानमी सरकारका संसदीय स्‍वरूपको व्‍यवस्‍था गरियाः छ जैइको संरचना केइ अपवादअनका अतिरिक्त सङ्घीय छ। केन्‍द्रीय कार्यपालिकाको सांविधानिक प्रमुख राष्‍ट्रपति हन्। भारतका संविधानको धारा ७९ का अनसार, केन्‍द्रीय संसदको परिषदमी राष्‍ट्रपति तथा दुई सदन छन् जैलाई राज्‍यअनको परिषद राज्‍यसभा तथा मानिसहरूको सदन लोकसभाका नामले जाणिन्छ। संविधानको धारा ७४ (१) मी यो व्‍यवस्‍था गरिया छ कि राष्‍ट्रपतिको सहायता गर्न तथा त्यसलाई सल्लाह दिनका लागि एक मन्त्रीपरिषद हुनेछ जसको प्रमुख प्रधान मन्त्री हुन्, राष्‍ट्रपति यस मन्त्रीपरिषदको सलाहका अनुसार आफ्नो कार्यहरूको निष्‍पादन गर्नेछ। यस प्रकार वास्‍तविक कार्यकारी शक्ति मन्त्रीपरिषदमा निहित छ जसको प्रमुख प्रधानमन्त्री छ जो वर्तमानमा नरेन्द्र मोदी छन्।

मन्त्रीपरिषद सामूहिक रूपबाट मानिसहरूका सदन (लोक सभा)का प्रति उत्तरदायी हो। प्रत्‍येक राज्‍यमा एक विधान सभा छ। जम्मू कश्मीर, उत्तर प्रदेश, बिहार, महाराष्ट्र, कर्नाटक र आध्र प्रदेशमा एक माथिल्लो सदन छ, जैलाई विधान परिषद भनिन्छ। राज्‍यपाल राज्‍यको प्रमुख हो। प्रत्‍येक राज्‍यको एक राज्‍यपाल हुन्याछ तथा राज्‍यको कार्यकारी शक्ति तैमी विहित हुन्याछ। मन्त्रीपरिषद, जैइको प्रमुख मुख्‍य मन्त्री हो, राज्‍यपाललाई तइको कार्यकारी कार्यअनका निष्‍पादनमी सल्लाग दिन्छ। राज्‍यको मन्त्रीपरिषद सामूहिक रूपबठे राज्‍यको विधान सभाका प्रति उत्तरदायी हन्छ।

संविधानको सातौँ अनुसूचीमी संसद तथा राज्‍य विधायिकाअणका बीच विधायी शक्तिअनको वितरण गरियाः छ। अवशिष्‍ट शक्तिअन संसदमी विहित छन्। केन्‍द्रीय प्रशासित भू- भागअनलाई संघराज्‍य क्षेत्र भणिन्छ।

पृष्ठभुमी ‍‍

[सम्पादन | स्रोत सम्पादन]

सन् १९२८ मी सर्वदलीय सम्मेलनले भारतको संविधान तयार अद्दु लखनऊमी एउटा समिति बोलायो, जइलाई नेहरू प्रतिवेदन भणिन्थ्यो। सन् १८५८ बठे १९४७ सम्म भारत ब्रिटिश शासनको अधीनमी थ्योः। सन् १९४७ बठे १९५० सम्म, भारत यी तीन वर्षका लागि संयुक्त अधिराज्यको डोमिनियन भयाः हनाले उइ कानून लागू अरियो। क्याकिकि, ये समय प्रत्येक राज्यलाई सरदार पटेल रे वी. पी. बठे भारतसितको एकीकरणका लेखअनमी हस्ताक्षर अद्दु आग्रह अरिन्ना थ्योः रे बेलायती सरकार देशको बाह्य सुरक्षाको लागि जिम्मेवार रयोः।

भारतको संविधानले भारतीय स्वतन्त्रता ऐन १९४७ र भारत सरकार ऐन १९३५ लाई खारेज अर्यो जब यो २६ जनवरी १९५० मी प्रभावकारी भयो। भारत ब्रिटिश राजको प्रभुत्व हन छाड्यो रे संविधानबठे एक सार्वभौम, लोकतान्त्रिक गणतन्त्र बन्यो। धारा ५, ६, ७, ८, ९, ६०, ३२४, ३६६, ३६७, ३७९, ३८०, ३८८, ३९१, ३९२, ३९३, संविधानको ३९४ धारा २६ नोभेम्बर १९४९ मा लागू भयो रे बाँकी धारा २६ जनवरी १९५० मी लागू भयाः जो भारतमी हरेक वर्ष गणतन्त्र दिवसको रूपमी मनाइन्छ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; :2 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. Pylee, Moolamattom Varkey (1994). India's Constitution (5th rev. and enl. ed.). New Delhi: R. Chand & Company. p. 3. ISBN 978-8121904032. OCLC 35022507.
  3. Original edition with original artwork - The Constitution of India. New Delhi: Government of India. 26 November 1949. Archived from the original on 22 March 2019. Retrieved 22 March 2019.
  4. "Preface, The constitution of India" (PDF). Government of India. Archived (PDF) from the original on 31 March 2015. Retrieved 5 February 2015.