सामग्रीमा जानुहोस्

भारतको विभाजन

विकिपिडिया बठेइ

ब्रिटिस भारतको विभाजन धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नयाँ स्वतन्त्र देशहरूको पाकिस्तान स्वराज्य (जुन पछि गएर इस्लामी गणराज्य पाकिस्तान र जनताको गणराज्य बड्गलादेशमा विभाजित भएको थियो) र भारत सङ्घ (पछि गएर भारत गणराज्य) जन्म भएको थियो। भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्ट १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थ्योः। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आएको थ्योः। भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो भने यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिसहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा हिन्दु र मुसलमानको बिच हिंसा उत्पन्न भएको थियो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। जिवन-हानीको सङ्ख्या अविश्वासनिय थियो जुन लाखौँ-करोडौँमा थियो। सन् १९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान सङ्ख्या लगभग १२ करोड थियो। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिन थालेको थियो भने त्यहि कारणले गर्दा भारत रे पाकिस्तानको सम्बन्धमा आज लै खटास छ।[१]

ब्रिटिस भारतको विभाजन रे भारतीय उपमहाद्वीपबठे ब्रिटिसअनको फिर्तीसँगै भारतीय स्वतन्त्रता ऐनले देशी राज्यअनलाई ब्रिटिससँग भयाः सहायक सन्धि तथा अन्य दायित्वहरूबाट मुक्त गर्‍यो। यससँगै ब्रिटिसहरूले ती राज्यहरूप्रतिको आफ्ना दायित्वहरू पनि अन्त्य गरे र सम्बन्धित शासकहरूलाई भारत वा पाकिस्तानमा विलय हुने वा दुवैबाट अलग स्वतन्त्र रहने निर्णय गर्ने अधिकार दिइयो।[२] सरदार पटेलले जनवरी १९४८ मी दियाऽ एक भाषणमी भण्याः थ्याः, “सर्वोच्चता समाप्त भएपछि प्रत्येक भारतीय राज्य छुट्टै स्वतन्त्र एकाइ बन्यो।"[३] देशी राज्यहरूलाई दुई नयाँ अधिराज्यमा राजनीतिक रूपमा एकीकृत गर्ने प्रक्रिया सन् १९४७ को अगस्टमा धेरै राज्यहरूको विलयसँगै सुरु भयो, तर अधिकांश राज्यहरूको एकीकरण त्यसपछिका महिनाहरूमा भयो। विशेष रूपमा, हैदराबाद, जम्मू रे कश्मीर लगायत केही राज्यका शासकहरूले स्वतन्त्र रहने निर्णय गर्याः।


सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. ↑ Ahmed, Ishtiaq (1998). State, Nation and Ethnicity in Contemporary South Asia. London & New York. p. 99.
  2. ↑ Bhargava, R. P. (1991). The Chamber of Princes. Northern Book Centre. p. 313. ISBN 978-81-7211-005-5.
  3. ↑ Benichou, Lucien D. (2000). From Autocracy to Integration: Political Developments in Hyderabad State, 1938-1948. Orient Blackswan. pp. 229, 230. ISBN 978-81-250-1847-6.

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]