सामग्रीमा जानुहोस्

ब्राह्मी लिपि

विकिपिडिया बठेइ
कान्हेरी गुफाको एक शिलामी ब्राह्मी लेख

ब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो। यो लिपिको उत्पत्ति भारतमी भया भण्ण्या विषयमी दुईमत आथिन्। यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यिसै बेला भया भन्नलाई आज लै कोइ निश्चित आधार आथिन्। ब्राह ये लिपिको उत्पत्ति भया भण्ण्या जनविश्वास छ। भारतमी ई.पू. ४०० वर्ष पैल्लि ये लिपिबठे लिखित कोई ऐतिहासिक सामग्री भेटिया आथिन्। जैनसूत्रमी उल्लेख भया १८ लिपिमी सबैहै पैला पङ्क्तिको लिपि ब्राह्मी लिपि हो। बौद्धग्रन्थ 'ललित विस्तर'मी ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सब है पहिलो लिपि ब्राह्मी लिपि हो। ब्राह्मी लिपिको उत्पत्ति राजा अशोक (ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी आधा भया विश्वास छ। राजा अशोकको शिलालेखमी यो लिपि भौत प्रयोग भया छ। ये लिपिको प्रचारप्रसारको मूल आधार यै शिलालेखअनलाई लिइन्छ। यद्यपि भारतको गुप्त शासनकालमी आईबर ये लिपिको आकृति रे स्वरूपमी केही परिवर्तन भयो। त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्णु थालियो। समयको अन्तरालमी गुप्त लिपिको आकृतिमी लै परिवर्तन हुन लाग्यो, त्यसैइ परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भण्ण्या गरियो। यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर धेका पड्या थ्योः।

नेपालमी प्रचलित देवनागरी लिपिको जननी ब्राह्मी लिपि हो। नेपालमी ई.पू. २०० वर्षअघाको लुम्बिनीको अशोक स्तम्भ रे कपिलवस्तुको निग्लिहवामी रयाः पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमी उल्लेखित लिपि ब्राह्मी लिपि हो। नेपालको लागि यो सबै है प्राचीन, ऐतिहासिक सामग्री रे लिपि भयाः छ। यसरी नेपालको यो स्तम्भ रे लिपिको ऐतिहासिक महत्त्व छ।

ब्राह्मीबठे जन्मेका लिपिअन

[सम्पादन | स्रोत सम्पादन]
ब्राह्मीको समयको साथ परिवर्तन

ब्राह्मी लिपिबठे जन्म्याः लिपिअन रे तिनको समानता स्पष्टतया थाह लागन्छ। येमी भौत लिपिअन ईसाको समया छेउ-छाउ विकसित भया थ्यो। केही यस प्रकार छन्-

ब्राह्मीबठे व्युत्पन्न केही लिपिअनको तुलनात्मक तालिका

[सम्पादन | स्रोत सम्पादन]

केही भारतीय लिपिअनको तुलनात्मक चित्र यहाँ दिइन्छ :

NLACआइपीएदेवनागरीबङ्गलागुरमुखीगुजरातीउडियातमिलतेलुगुकन्नडमलयालमसिंहल लिपितिब्बती लिपिथाइ लिपिबर्मेली लिपिख्मेर लिपिलाओ लिपि
kkက
kh 
gɡ  
ghɡʱ  
ŋ
cc
ch 
jɟ
jhɟʱ ​ඣ​  
ñɲဉ/ည
ʈ 
ṭhʈʰ  
ɖ  
ḍhɖʱ   
ɳ 
t
tht̺ʰ 
d 
dhd̺ʰ   
nn
n            
pp
ph 
bb 
bh  
mm
yj
rrর/ৰ
r         
ll
ɭ ਲ਼    
ɻ          
vʋ 
śɕਸ਼  
ʂ  
ss 
hh
NLACIPAदेवनागरीपूर्वीय नागरीगुरमुखीगुजरातीओडियातमिलतेलुगुकन्नडमलयालमसिंहलतिब्बतीबर्मी
aə        က
āɑːकाকাਕਾકાକାகாకాಕಾകാකා  အာကာ
æ                   කැ    
ǣ                   කෑ    
iiकिকিਕਿકિକିகிకిಕಿകിකිཨིཀིကိ
īकीকীਕੀકીକୀகீకీಕೀകീකී  ကီ
uuकुকুਕੁકુକୁகுకుಕುകുකුཨུཀུကု
ūकूকূਕੂકૂକୂகூకూಕೂകൂකූ  ကူ
eeकॆ        கெకెಕೆകെකෙ  ကေ
ēकेকেਕੇકેକେகேకేಕೇകേකේཨེཀེအေးကေး
aiaiकैকৈਕੈકૈକୈகைకైಕೈകൈකෛ    
ooकॊ        கொకొಕೊകൊකො  ကော
ōकोকোਕੋકોକୋகோకోಕೋകോකෝཨོཀོ  
auauकौকৌਕੌકૌକୌகௌకౌಕೌകൗකෞ  ကော်
कृকৃ  કૃକୃ  కృಕೃകൃකෘကၖ
r̩ːकॄকৄ  કૄ       කෲ  ကၗ
कॢকৢ       కౄ ക്ഌ(ඏ)[]   ကၘ
l̩ːकॣকৣ         ക്ൡ(ඐ)   ကၙ
सङ्ख्यादेवनागरीपूर्वीय नागरीगुरमुखीगुजरातीओडियातमिलतेलुगुकन्नडमलयालमतिब्बतीबर्मी
0
1
2
3
4
5
6
7
8
9
  1. प्राचीन लिखित सिंहलीमा मात्र