"विकिपिडिया:चौपातो" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पंक्ति ३०७: पंक्ति ३०७:


===छलफल===
===छलफल===
* [[User:Ram Prasad Joshee|Ram Prasad Joshee]] जी ले भन्याजसो मुईलाई लै डोट्याली भाषाको निको ज्ञान त नाइथिउन् । आफनो भाषा सस्कृतिका मायाले मात्तर विकिमी लेख्कु शुरु गरिया हो । अईल हाम्ले डोट्याली भाषाको ब्याकरण रे लेखन शैलीमी धेरै छलफल गद्दा है येलाइ भाइर निकाल्ले काममी सबै जुट्टू निको होलो । के नमिल्या कुरा भया औन्या दिनमी पछा मिलौनाई जाउला । डोट्याली भाषाको विकिपिडिया शुरु गद्दे काम [[User:Ram Prasad Joshee|Ram Prasad Joshee]] ले गर्या हुन् । रमेश सिंह बोहरा जी रे मुइ(जनक राज भट्ट) पछा ये मा लाग्या । अईल हमारा परिवारमा सदस्यको संख्या थपिन्या जारी छ । डोट्याली भाषीका लाइ यो खुसी कुरडि हो । --[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|talk]]) 06:21, 13 April 2017 (UTC)


==डोट्याली विकिपिडिया बन्याको रैबार==
==डोट्याली विकिपिडिया बन्याको रैबार==

१२:०६, १३ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन

  • यै विकिपीडियामी निम्न प्रकारका नविकेसन मिनुहरू छन्

मुखैमीको पृष्ठअहिलका घटनानौला परिवर्तन

  • सहायता

डोटेली विकिपीडिया कसरी लेख्या सहायतादेवनागरीमी कस्या लेख्न्या ?डोटेली चौपातो (चौतारी)प्रयोगस्थलमी अभ्यास अर

  • विविध पृष्ठहरू

नयाँ पृष्ठ कस्या बनाउन्यावर्णानुक्रम अनुसार लेख खोज अपूर्ण पृष्ठलाई सम्पादन गरसबै लेख

यै पेजमी डोटेली भाषाको विकिपीडियाका बारेमी छलफल गरिन्या छ । विकिपीडियाका बारेमी तमरो केही सुझाव सल्लाह दिने मन भयाले र केही सोध्न्या मन भयाले यै पेजमी लेख्द्या गर । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या ।

जिल्ला सम्बन्धि लेख

@जनक राज भट्ट, रमेश सिंह बोहरा: नेपालका विभिन्न जिल्ला सम्बन्धीका लेखहरूमी कालिकोट जिल्लामी लेख्या जसै गरि लेख्न्या गर्नु । जो लेख जिल्लाको तमी सम्पादन गरौला त्यो जिल्लाको विवरण नेपाली विकिपीडियामा भयाका नेपालका जिल्लाका विवरण हेरेर भर्नु होला ।--राम प्रसाद जोशी (talk) 04:18, 28 August 2014 (UTC) क @राम प्रसाद जोशी: यिसरी और शिर्षकको लै लेख आगाणी बनुन पडडे हो | डोटेली भाषाका और साथी भाईन लाई सक्रिय बनाउने आभियान चलाउन पडडे जरुरि छ | --जनक राज भट्ट (talk) 04:18, 28 August 2014 (UTC)

@भट्ट जी तमिले जिल्लाहरूका लेख सुधार गरेकाले धन्यवाद ! तमरा नजरमी कोही डोटेली भाषाका सँगी छन् भन्या उनलाई हामीले डोटेली भाषाको विकिपीडिया बनुने अभियान सुरु गर्याका छौं । तमि पन यैमा सम्पादन गर्या भनिदिया ।--राम प्रसाद जोशी (talk) 15:22, 28 August 2014 (UTC)
@राम प्रसाद जोशी, जनक राज भट्ट: तम हम मिलिबरे यै विकिपिडिया लै अघाडी बडौनु पड्या हो । मुइलै २ जना सथिनखाइ भणिराख्यौ उनलै सम्पादन गद्द्यहन ।-रमेश सिंह बोहरा (मुइसित कुरडी अर) 06:51, 29 August 2014 (UTC)
@रमेशजी तमी ती तमरा सँगीलाई पन यै विकिपीडियामी सम्पादन गर्न सिकाओ ।राम प्रसाद जोशी (talk) 15:17, 29 August 2014 (UTC)

नेपालका प्रधान मन्त्रीका जिवनी

@भट्ट जी नेपालका प्रधान मन्त्रीहरूको जिवनी लेख्दा जंगबहादुर राणा जस्तै बनाइबर लेख्या ।--राम प्रसाद जोशी (talk) 16:00, 29 August 2014 (UTC)

स्वागत छ

@RC Joshi र ::@Mohan Singh Thagunnaतमलाई डोटेली विकिपीडियामी स्वागत छ । के नजाणा कुरा भएले चौतारी पेजमी लेख्दु सकुन्छौ । साथीभाईलाई फोन गरिलै सोद्धु सकिन्छ ।

--राम प्रसाद जोशी(talk),जनक राज भट्ट(talk), रमेश सिंह बोहरा (मुइसित कुरडी अर)

प्रत्येक भाषाको विकिपीडियामी हुनु पड्या न्यूनतम लेखहरू

@जनक राज भट्ट, रमेश सिंह बोहरा: नमस्कार ! सबै भाषाका विकिपीडियामी यी विषयमी लेख लेख्नु पड्या जरुरी हुन्छ । त्यसैले हामीले अब ति विषयमी लेख बणाउनु पड्या भयो । जुन लेखको विषयमी हामीलाई जानकारी छैन त्यैको अघाडी पट्टी राख्याको अंग्रेजी लिंकमी क्लिक अरीबर अंग्रेजी विकिपीडियाको लेख पढीबर लेख्न सकिन्या छ । यै खा साथै हामीले एक काम अर्को अर्नु पड्या छ । त्यो क्या भन्या हामीले लेख्याका लेखका तल नेपाली भाषा लगायत अन्य भाषाका विकिपीडियोको लेखको लिंक पनि राख्नु पड्डो छ । जस्तै:- हामीले कैलाली जिल्लाको लेख बणाया पाछा त्यै लेखका तल [[ne:कैलाली जिल्ला]], [[en:Kailali District]] लेख्याले हामीले लेख्याको लेखबठे अर्को भाषाको लेखमी जानाकी सजिलो हुन्छ । राम प्रसाद जोशी (talk) 11:55, 11 September 2014 (UTC)


@राम प्रसाद जोशीजी, नमस्कार ! तमलाई भौत भौत ध्यन्यबाद छ । सबै भाषाका विकिपीडियामी यी विषयमी लेख्ने काम सुरु गद्दु पडडे हो । डोटेली भाषामी प्रकाशित हुने पत्रिकाको खोजि लै गद्दु पडडे हो । डोटेली भाषा जानकार, बिज्ञहरु सित लै भेटघाट बढाउनु जरुरि छ । जनक राज भट्ट (talk) 10:06, 12 September 2014 (UTC)
@राम प्रसाद जोशी, जनक राज भट्ट: जि नमस्ते ! तमनलाइ एक मएरो सल्लाह किछ भण्या रेडियो नेपालका कार्यक्रम सन्चालक लै हाम्रा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी ज्यु लाई यै विषयमी भणसुण गगद्दु कसो होलो तमरानका विचार राख्या । --रमेश सिंह बोहरा (मुइसित कुरडी अर) 06:15, 12 September 2014 (UTC)
@रमेश जी नन्द कृष्ण जोशीजीसँग तमरो जान पहचान छ भन्या यो विषयको जानकारी उनलाई गराउन सक्द्या हौ । उनसँग हामीकी सहयो गर्न सक्द्या भया गर भणियल यसो गरे रामडो होलो ।--राम प्रसाद जोशी (talk) 09:58, 12 September 2014 (UTC)

डोटेली भषाको विकिपीडिया

डोटेली भाषाको विकिपीडियाको टेस्ट पेजमी लेख त मस्तै भइगया अब यैकी बाहिर निकाल्न्या प्रयास गद्दु पड्डया भयो । यहाँ मेटामा अनुरोध पठाइ सकियाको छ भण्या यहाँ अनुवाद पृष्ठ पनि बनायाको छ । आफ्नो योगदान त्यता पनि दिंदै रह्या । राम प्रसाद जोशी (talk) 08:28, 2 December 2014 (UTC)

डोटेली भाषा नेपाली भाषा भन्दा फरक भाषा हो । तर अङ्ग्रेजी विकिपीडियामी डोटेली भाषाको लेखलाई नेपाली भाषाको लेखमी रिडाइरेक्ट गरिंदै छ । मुइलाई अंग्रेजी कम आउन्या हुनाले जनकजी तमी त्यो रिडाइरेक्ट गर्न्या मान्छेनलाई फरक भाषा भयाको जानकारी दिवर उनलाई रिडाइरेक्ट नहर्न दिया त । राम प्रसाद जोशी (talk) 06:32, 6 February 2015 (UTC)

सामाजिक पोर्टल

जनक सर हाम्रो भाषाको विकिपीडिया बणाउने बारेमी यहाँ संदेस लेखिवर छलफलमी भाग लिनुहोला । किनकी तमलाई अङ्ग्रेजी भाषाको राम्रो जानकारी छ । यो काम तमरो जिम्मा भयो ।--राम प्रसाद जोशी (talk) 04:42, 29 May 2015 (UTC)

सामाजिक पोर्टल

जनक सर हाम्रो भाषाको विकिपीडिया बणाउने बारेमी यहाँ संदेस लेखिवर छलफलमी भाग लिनुहोला । किनकी तमलाई अङ्ग्रेजी भाषाको राम्रो जानकारी छ । यो काम तमरो जिम्मा भयो ।--राम प्रसाद जोशी (talk) 04:41, 29 May 2015 (UTC)

सामाजिक पोर्टल

जनक सर हाम्रो भाषाको विकिपीडिया बणाउने बारेमी यहाँ संदेस लेखिवर छलफलमी भाग लिनुहोला । किनकी तमलाई अङ्ग्रेजी भाषाको राम्रो जानकारी छ । यो काम तमरो जिम्मा भयो ।--राम प्रसाद जोशी (talk) 04:40, 29 May 2015 (UTC)

सामाजिक पोर्टल

जनक सर हाम्रो भाषाको विकिपीडिया बणाउने बारेमी यहाँ संदेस लेखिवर छलफलमी भाग लिनुहोला । किनकी तमलाई अङ्ग्रेजी भाषाको राम्रो जानकारी छ । यो काम तमरो जिम्मा भयो ।--राम प्रसाद जोशी (talk) 04:40, 29 May 2015 (UTC)

CIS-A2K/Events/Train the Trainer Program/2016

सम्पूर्ण विकिपेडियन मित्रनुलाइ नमस्कार !

जून १५ बठे १७ जून, २०१६ सम्म संचालन हुन्या Train the Trainer Program या हेर कार्यक्रममी भाग लिनाकी मुई झान लारयो हुन्याले, तै कार्यक्रममी डोटेली विकिका तर्फबठे के उठून पद्दे कुरा कानी भया झट्टै है झट्ट खबर गरया | तमारो अमुल्य राय सुझाबको आशामी छु | -Janak Bhatta(talk) 04:53, 8 June 2016 (UTC)

डोटेली विकिका १५००+ लेख

@राम प्रसाद जोशी, रमेश सिंह बोहरा, Khem Kshetri, Nirajan pant, Biplab Anand, Ghiutun, 1AnuraagPandey: विकिपिडियन मित्रुनलाई नमस्कार! आज डोटेली विकिले १५००+ लेखको संख्या याँ हेर पुगाया छ | तम सबैलाइ भौत भौत धन्यवाद छ | तमरा योगदानले यो सबै सम्भव भया हो| डोटेली विकिका श्रीबृधिमी तमारो सहयोगको अपेक्षा गरिया छ|


1500+ articles in Doteli wiki see here. Thanks to all. --Janak Bhatta (talk) 06:40, 4 July 2016 (UTC)

WikiConference India 2016 सम्बन्धि

  • सबै विकिपीडियनलाई नमस्कार!
सन् २०१६ अगस्ट ५, ६ र ७ मा भारतका चण्डीगढमी सम्पन्न हुनलार्यो को विकि कन्फेरेन्स इंडिया २०१६ (WikiConference India 2016) या हेर्या मी भाग लिन्याई झान्या कुरा सबै विकिपिडियन मित्रुनलाई जानकारी गरौन्ज्या खुसि लागी रै छ। विकि कन्फेरेन्स कार्यक्रममी हामले उठून पड्या कुरणी कि क्या हुन सकुन्छी? तम सबै बठे आवश्यक सरसल्लाह रे सुझावको अपेक्षा गरया छुँ । -Janak Bhatta (talk) 11:03, 24 July 2016 (UTC)

मुख्य पृष्ठ अदलबदल हुन्या सम्बन्धमी

मतदान

सब्बै डोटेली विकि मित्रौनमी जदौ ! हमरो डोटेली विकि इन्कुबेटरको खास पानो (मुख्य पृष्ठ) दिन दिनै इतिहासमी आज बदलिन्या ढाचाँ सहित पानो थोडाभौत अदलबदल गरियाको छ तमरो राय सुझाव किछ भणिहाल और निको लाग्या इसैका तलतिर  समर्थन गरिदिया । धन्यवाद रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)

  • ' समर्थन'
  1. आबेदनकर्ताका रुपमी  समर्थन रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)
  2.  समर्थन राम प्रसाद जोशी (talk) 05:30, 27 July 2016 (UTC)
  3.  समर्थन Janak Bhatta (talk) 07:36, 27 July 2016 (UTC)

खास मुख्य लेख

सब्बै संगिनलाइ जदौ ! डोटेली परिक्षण पृष्ठमि भदौ मैनाकिलेखा गौरा पर्व लेख खास लेख राख्खाकी छलफल अरिदिय ।

  1. आबेदनकर्ताका रुपमी  समर्थन रमेश सिंह बोहरा(✉✉) 09:31, 12 August 2016 (UTC)

पुराइ भयो (Done) रमेश सिंह बोहरा(✉✉) 05:52, 17 August 2016 (UTC)

  • '


डोटेली विकिलाई भाइर निकाल्या काम

@राम प्रसाद जोशी, रमेश सिंह बोहरा, Khem Kshetri, Nirajan pant, Biplab Anand:

सबै विकिपिडीयन मित्रुनलाइ नमस्कार! डोटेली विकिलाई भाइर निकाल्या काम आब शुरु गरया कसो होलो ? जम्मा लेखुन संख्या १६००+ होइ रै छ | तमरो आफनो आफनो विचार प्रस्तूत गरया | --Janak Bhatta (talk) 11:20, 21 August 2016 (UTC)

एकदमै सर आब बखत लै भइहो बाइर निकाल्या रमेश सिंह बोहरा(✉✉) 00:42, 25 August 2016 (UTC)


सुदूरपश्चिममी पैल्ली फेर विकिपिडिया सम्बन्धि कार्यक्रम

मिति २०७३ साल कार्तिक ३ गते श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरीया, कैलाली जिल्लामी अत्तरीया नगरपालिका वार्ड न. १ निवासी श्री जनक राज भट्ट ज्यू का समुपस्थितिमी करिब २० जना जति सहभागीका सहभागीतामी नेपाली विकिपिडिया रे डोटेली विकिपिडिया सम्वन्धी विभिन्न जानकारी मुलक कार्यक्रम गरियो । सहभागीको जिज्ञासा जवाफ दिन्या, कमन्समी फोटो राख्दु सिकौन्या, नयाँ लेख लेख्दु सिकौन्या काम भयो । सुदूरपश्चिममी यिसो कार्यक्रम पैल्ली फेर भया हो ।

  • कार्यक्रममी सहभागीका नाउ
  1. लेखराज जोशी - प्रतिभा पुस्तकालय ।
  2. टि.आर पाठक - कर्मचारी उद्योग वाणिज्य संघ धनगढी ।
  3. खगराज भण्डारी - शिक्षक जे.के. इ. बोर्डिङ्गस्कुल अ.न.पा. ४ तेघरी ।
  4. खेम बतास - अ.न.पा. ।
  5. टंकेश्वर खड्का - दुर्गा ल. ब. क्या. अत्तरिया, ४ ।
  6. अभय चौवे - दु.ल. उच्च मा.वि. अत्तरिया ।
  7. कृष्ण पनेरु 'वञ्चित' - प्रतिभा पुस्तकालय ।
  8. निर्मलकुमार भण्डारी - अ.न.पा. ३ बास्कोटा ।
  9. बमबहादुर मल्ल - अ.न.पा. ४ बनखेत ।
  10. कर्ण वि.क - दुर्गा ल. ब. क्या. अत्तरिया ।
  11. रविन बिष्ट - दुर्गा ल. ब. क्या. अत्तरिया ।
  12. तारानाथ भट्ट - अ.न.पा. १३ वसन्तपुर ।
  13. लिलाधर जोशी अ.न.पा. ३ बास्कोटा ।
  14. खगेन्द्र ओझा अ.न.पा. ३ बास्कोटा ।
  15. लालबहादुर बम अ.न.पा. ४ अत्तरिया ।
  16. रमेश भट्ट अ.न.पा. ५ बडेहा ।
  • मिति: २०७३ साल कार्तिक ३ गते ।
  • समय दिउसो ३ बजे ।

-Janak Bhatta (talk) 06:20, 23 November 2016 (UTC)

@Janak Bhatta ज्यूू भौत भौत बडिया काम भयो । इसा कार्यक्रम आजिका दिनमी लगै गद्दु सक्या आजि निको हुन्याथ्यो । रमेश सिंह बोहरा(✉✉) 01:04, 24 November 2016 (UTC)

मुख्य लेखकि लेखा प्रस्ताव

बडिमालिकालाइ आब औन्या मैनाकि लाइ मुख्य लेखकि लेखा प्रस्ताव राख्या छु । छलफलमी भागलिई बर आफ्नो मत जाहेर गरया ।

  1. प्रस्तावका तर्फबठेई -Janak Bhatta (talk) 06:56, 29 December 2016 (UTC)
  2. हजुर तबैखिलाइ यो लेखलाइ सुधार अद्दारिउ हजुरलै संगी होइदिय ।  समर्थन --रमेश सिंह बोहरा(✉✉) 07:45, 29 December 2016 (UTC)
  3.  समर्थन ☆★राजा उप्रेती (✉✉) 09:37, 29 December 2016 (UTC)
पुराइ भयो (Done) खास पानामी नयाँ लेख राखियो रमेश सिंह बोहरा(✉✉) 09:20, 29 December 2016 (UTC)

२०१७/फेब्रुअरी कि लेखा मुख्य लेख प्रस्ताव

सबमी जदौ,हजुरौ हमरा खास पानामी फेब्रुअरी मैनाकी लेखा विकिपीडिया लेख राख्या कसो होलो । मुलाइ जा सम्म लागन्छ यै लेखले डोटेली पाठकुन तिर विकिपीडिया बारेमी निको सूचना रे जानकारी दिन्या जसो लाग्यो । यै लेखलाई थोडा और बढौनपड्या हो ।

सहमत

  1. प्रस्तावक का बठेइ  समर्थन _Ramesh S.Bohara(✉✉) 10:56, 12 January 2017 (UTC)
  2.  समर्थन-Janak Bhatta (talk) 16:34, 12 January 2017 (UTC)
पुराइ भयो (Done) खास पानामी नयाँ लेख राखियो Ramesh S.Bohara(✉✉) 02:59, 2 February 2017 (UTC)

विरोध

छलफल

विकिपीडिया Outreach Program सम्बन्धमा

नेपाल मी बोलीन्या भउतै भाषान मी विकिपीडिया बनाइन्‍नार्यान। तनै मै को यक हो डोटेली विकिपीडिया लै, जो ऐल परिपक्‍व हुन्या अवस्था मी पुगिगयो। इसै क्रम मी डोटेली विकिपीडिया सम्बन्धी जानकारी वितरण तथा डोटेली विकिपीडिया मी योगदानकर्ताइ खोजी अद्‍दाइ कि न्यूति काठमाडौं विश्वविद्यालय मी पड्‍ड्या विद्यार्थीइ लाई विकिपीडिया सम्बन्धी जानकारी दिन्या कार्यक्रम प्रस्ताव अद्दौ। येइ का सङ्ङै कार्यक्रम चलौनाइ रे व्यवस्थापन मी सहभागिता खिलाइ आह्‍वान अद्दौ।

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापन

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७३ फागुन १२ गते, बीपैबार
समयः ३:४५ बठेइ ५:०० बजे सम्म
ठउरः काठमाडौं विश्वविद्यालय
सहभागीइन: का.वि.वि. मी पड्‍ड्या विद्यार्थीइन

विस्तृत विवरण

क्र.सं. विवरण समय उत्तरदायी व्यक्ति
विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपाल मी बोलीन्या भाषा का और विकिपीडियाअन सम्बन्धी जानकारी १५ मिनेट निर्जल श्रेष्ठ
डोटेली विकिपीडिया तथा अन्य परियोजनाअन १५ मिनेट जनक भट्ट
विकिपीडिया प्रयोग सम्बन्धी प्रस्तुतीकरण १५ मिनेट निराजन पन्त
पर्शन उत्तर तथा छलफल १० मिनेट

छलफल‍ तथा टिप्पणी

कार्यक्रमो प्रतिवेदन

मिति २०७३ साल फागुन १२ गते (तद् अनुसार फेब्रुअरी २३, २०१७) का दिन (३:४५ देखि ५:०० बजे सम्म) काठमाडौं विश्वविद्यालय, धुलिखेल काभ्रे मी का.वि.वि. मी पड्‍ड्या विद्यार्थिइन रे प्राध्यापकअना सहभागिता मी विकिपीडिया सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्‍चालन अरीयो। कार्यक्रमा खास उद्देश्यअन इस्याँ छन-

  • नेपाल मी बोलीन्या भाषा का और विकिपीडियाअन सम्बन्धी जानकारी दिन्या (निर्जल श्रेष्ठ)
  • डोटेली विकिपीडिया तथा अन्य परियोजनानै जानकारी दिन्या (जनक भट्ट)
  • विकिपीडिया प्रयोग कस्याँ अद्द्या भणीबर सिकौन्या रे बुजौन्या (निराजन पन्त)

सहभागीनै सूची

क्र.सं. सहभागीयो नाम विभाग/संकाय पद
राम प्रसाद घिमिरे Mathematics Assoc. Prof.
समीर श्रेष्ठ Mathematics Asst. Prof.
मनोज पाण्डेय DoNS Faculty
समीर ताम्राकार DoCSE Faculty
करन सिंह ऐरी ENE Student
नविन राज भट्ट GE Student
सुमिक्षा भट्ट CS Student
धना भट्ट GE Student
दिनेश भट्ट GE Student
१० सन्ध्या बोहरा EE Student
११ शीतल शर्मा EE Student
१२ रोशन साउँद GE Student
१३ नरेश बिष्ट GE Student
१४ रुपा रोकाया EE Student
१५ रोशनी रोकाया BP Student
१६ बर्षा थापा BP Student
१७ योगेश उप्रेती CIEG Student
१८ मोहन देउबा GE Student
१९ सुनिल बोगटी GE Student
२० पुष्प राज भट्ट EE Student
२१ सुमन सिंह ठकुरी GE Student
२२ रमन बडैला ENE Student
२३ तारा सिह साउँद - -
२४ विरेन्द्र सिंह ऐरी - -

--Nirajan pant (talk) 04:40, 26 February 2017 (UTC)


डोटेली का सट्टा डोट्याली लेक्खु निको होलो।

डोट्याली भाषाका के जानकारुनले दिया सल्लाह सुझाव अनुसार डोटेली का सट्टा डोट्याली लेख्या सल्लाह दिया हुनाले अंग्रेजीमी Dotyali रे देवनागरीमी डोट्याली लेक्खु निको होलो। तमरान विचारका किछ ? सबैले आफनो आफनो विचार राखी दिया ।

सहमत

  1. प्रस्तावक का बठेइ  समर्थन-Janak Bhatta (talk) 06:03, 3 March 2017 (UTC)
  2. येइ प्रस्ताव मी मेरो पुराइ समर्थन छ। तर परीक्षण विकी डोटेली का नाउँले रयाऽ रे भउत पन्‍नाअन डोटेली श्रेणी मी भयाऽ हुनाले नाउँ बदेलन्ज्याँ औनसक्द्या समस्याअन लाई कस्याँ हल अद्द सकिन्छ तै मी ध्यान दिनपड़लो जसो लागन्छ।  समर्थन- --Nirajan pant (talk) 06:31, 3 March 2017 (UTC)
  3.  समर्थन --Saroj Uprety (talk) 13:23, 3 March 2017 (UTC)
  4. सहमत Ram Prasad Joshee (talk) 06:00, 11 April 2017 (UTC)
  5.  समर्थन --Ramesh S.Bohara(✉✉) 01:08, 13 April 2017 (UTC)

विरोध

छलफल

डोटेली विकिपिडिया लोगो सम्बन्धि

डोटेली विकिपिडियाको लोगो यिसो बनाया कसो होलो । यथाशिघ्र आफ्नो राय रखिदिया । "The Free Encyclopedia" लाइ डोट्याली मी के लेख्या उचित होलो ?

डोट्याली विकिपिडिया लोगो

सहमत

  1. प्रस्तावक का बठेइ  समर्थन-Janak Bhatta (talk) 12:59, 10 April 2017 (UTC)
  2.  समर्थन छ । Ramesh S.Bohara(✉✉) 13:03, 10 April 2017 (UTC)
  3. मेरो  समर्थन छ ।--Saroj Uprety (talk) 14:16, 10 April 2017 (UTC)

विरोध

छलफल

"एक मुफ्त ज्ञानभँणार" राख्या कसो होलो? --Nirajan pant (talk) 16:04, 10 April 2017 (UTC)

@Nirajan pant जी "The Free Encyclopedia" लाइ डोट्याली मी "एक स्वतन्त्र ज्ञानभँणार" राख्या कसो होलो?
डोटेली का सट्टा डोट्याली लेक्खु निको होलो।
  • डोट्याली भाषाका के जानकारुनले दिया सल्लाह सुझाव अनुसार डोटेली का सट्टा डोट्याली लेख्या सल्लाह दिया हुनाले अंग्रेजीमी Dotyali रे देवनागरीमी डोट्याली लेक्खु निको होलो। तमरान विचारका किछ ? सबैले आफनो आफनो विचार राखी दिया ।
  • याँ हेर्या

-Janak Bhatta (talk) 04:52, 11 April 2017 (UTC)

  1. सहमत Ram Prasad Joshee (talk) 06:01, 11 April 2017 (UTC)
  2. मेरो  समर्थन छ। --Nirajan pant (talk) 07:41, 11 April 2017 (UTC)
  3. सहमत छ ।--Saroj Uprety (talk) 08:31, 11 April 2017 (UTC)
  • विकिपिडिया
  • Project name: विकिपिडिया
  • Project namespace: विकिपिडिया
  • Project talk namespace: विकिपिडिया_कुरडि

-Janak Bhatta (talk) 11:19, 11 April 2017 (UTC)

  • विकिपिडियाः अङरेजी पन्‍नामी कतनज्याँ विकिपिडियाः ह्रस्व लै दीर्घ लै दुएइ उच्चारण राख्याः धेकीनान। तसो भयाः हुनाले जै उच्चारण लै प्रयोगमी ल्याउन सकिन्छ। हिन्दी, भोजपुरी, मराठीया सङ्ङै भारतमी बोलीन्या और भाषानमी दीर्ध प्रयोगमी आइरैछ भँण्या नेपालमी बोलीन्या भाषानाः विकिपिडियानमी (नेपाली, मैथिली, नेवारी) ह्रस्व प्रयोगमी छ। यिसेरी हेरनज्याँ (क्षेत्रगत रूपमी) नामिक एकरूपताखि सजि हुन्या हुनाले हमले लै ह्रस्वइ प्रयोग अद्‍दु पणलो कि भण्णेइ मेरी आफनी भुँणाइ छ। --Nirajan pant (talk) 16:31, 11 April 2017 (UTC)
@Nirajan pant, Nirajan pant: जी, तमरी भणाइ सित मुइलै सहमत छु । ह्रस्व रे दीर्घ जी भया लै खासै फरक नपडलो । नेपालमी बोलीन्या भाषानाः मा एकरूपता भया निको होलो । -Janak Bhatta (talk) 05:04, 12 April 2017 (UTC)
  1. मेरो  समर्थन छ ।--Saroj Uprety (talk) 01:51, 12 April 2017 (UTC)
  2. मेरो  समर्थन छ ।--Janak Bhatta (talk) 05:08, 12 April 2017 (UTC)

Phabricator मी हमरो राय राख्दाकि

@राम प्रसाद जोशी, रमेश सिंह बोहरा, KB Thakulla, Nirajan pant, Biplab Anand, Saroj Uprety, 1AnuraagPandey: !
Phabricator याँ हेर पेजमी हमरो आफनो राय रख्दाकी एक जनाले मात्रै राख्दु निको होलो । छलफल हमारा चौपता(चौतारी) मी चलाईबर मात्तर Phabricator मी राय राख्दु निको होलो ।
Phabricator मी छलफल चलाउनु निको भएन । विकिमी भया कुरा पछालै बदेल्लु सकिन्छ । 
  • Project name: विकिपिडिया
  • Project namespace: विकिपिडिया
  • Project talk namespace: विकिपिडिया_कुरडि

सहमत

  1. प्रस्तावक का बठेइ  समर्थन--Janak Bhatta (talk) 05:36, 12 April 2017 (UTC)
  2. खास्सै मुईलाई डोटेली भाषा नाई आउनो । तमलाई जसो राम्डो लागन्छ तसै गर । मेरो पुरा समर्थन छ । मुइलाई आज बिहान सरोज ढकालजीले फोनलै गर्या छिया । तै भएर मैले फेब्रिकटर मी आफ्नो कमेंट हटाइ दिञ ।--Ram Prasad Joshee (talk) 16:58, 12 April 2017 (UTC)
  3.  समर्थन--Ramesh S.Bohara(✉✉) 17:41, 12 April 2017 (UTC)
  4.  समर्थन--Saroj Uprety (talk) 01:37, 13 April 2017 (UTC)

विरोध

छलफल

  • Ram Prasad Joshee जी ले भन्याजसो मुईलाई लै डोट्याली भाषाको निको ज्ञान त नाइथिउन् । आफनो भाषा सस्कृतिका मायाले मात्तर विकिमी लेख्कु शुरु गरिया हो । अईल हाम्ले डोट्याली भाषाको ब्याकरण रे लेखन शैलीमी धेरै छलफल गद्दा है येलाइ भाइर निकाल्ले काममी सबै जुट्टू निको होलो । के नमिल्या कुरा भया औन्या दिनमी पछा मिलौनाई जाउला । डोट्याली भाषाको विकिपिडिया शुरु गद्दे काम Ram Prasad Joshee ले गर्या हुन् । रमेश सिंह बोहरा जी रे मुइ(जनक राज भट्ट) पछा ये मा लाग्या । अईल हमारा परिवारमा सदस्यको संख्या थपिन्या जारी छ । डोट्याली भाषीका लाइ यो खुसी कुरडि हो । --Janak Bhatta (talk) 06:21, 13 April 2017 (UTC)

डोट्याली विकिपिडिया बन्याको रैबार

@राम प्रसाद जोशी, रमेश सिंह बोहरा, KB Thakulla, Nirajan pant, Biplab Anand, Saroj Uprety, 1AnuraagPandey: ! डोट्याली विकिपिडिया आब भाइर औन्या होइरैछ यो कुरणी त सब्बैलाइ थाइ छ तबै आब यो विकिपिडिया बन्यापाछा सामाजिक संजाल रे मिडियामी रैबार (समाचार) दिनुपड्या भयो हुनाले नेपाली भाषामी सबै सम्पादक मित्तरनले आफुले सक्याको रे लेख्खुपड्या कुरणी तलतिर लेखिदिया । Ramesh S.Bohara(✉✉) 01:20, 13 April 2017 (UTC)

डोट्याली विकिपिडिया पुर्ण भएको समाचार (नेपालीमा)

शिर्षक- डोटेली भाषामा बन्यो विकिपिडिया (सच्यानुहोस)
सबैजना मिलि समाचार लेखौँ

ज्ञानको भण्डार मानिने विकिपिडिया तथा इन्साइक्लोपिडियामा अब डोटेली भाषाको पनि समाहित भएको छ । करिब २ बर्षको परिक्षण र कडा मेहनत पश्चात् डोटेली विकिपिडियाको निर्माण कार्य सम्पन्न हुनुको साथै पुर्णता पाएको छ । विकिपिडिया विश्वको सबैभन्दा ठूलो अनलाइन पुस्तकालय हो यो हाल विश्वको....भाषामा उपलब्ध छ । नेपालमा नेपाली सहित अन्य ....भाषामा उपलब्ध रहेको छ । वि.स. २०.. सालमा आर.डि.प्रसाद चटौत(प्रभास) ले बृहत डोटेली शब्दकोष लेखेपछी डोटेली भाषाले १० फेब्रुअरी २०१२ मा अन्तर्राष्ट्रिय आइ.एस.ओ.कोड ६३९-३ [dty] प्राप्त गरेपछि एक स्वतन्त्र भाषाको दर्जा प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय भाषासूचीमा डोट्याली भाषा सूचीकृत भैसके पश्चात् सन् २०१६ मा Oviedo University (स्पेन) का एकजना विद्वान् ले "डोट्याली वृहत् शब्दकोश- आर.डी.प्रभास, लाई प्रमुख आधार मानी आफ्नो Doctorate Thesis about Linguistic Variation पूरा गरेकाछन ।


(थप्नुहोस/सच्याउनुहोस.....)